शेयर धितोमा ऋण प्रवाह कडाई गर्ने राष्ट्र बैंकको निर्णय, एकीकृत निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर हुने ऋण प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकले आजै एकीकृत निर्देशिका जारी गर्दै शेयर धितोमा ऋण प्रवाह गर्दा कडाई गरेको हो । शेयरको उच्च मूल्यबृद्धिसँगै अर्र्बौ रुपैयाँ ऋण शेयर धितोमा...


राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्ने, ६–६ महिनामा ब्याज पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याज दिनेगरी नागरिक कुल २ अर्बको बचतपत्र जारी गर्ने भएको हो । बैंकले जारी गर्न लागेको बचतपत्र ५ वर्षे अवधिको हुनेछ । उक्त बचतपत्रमा...


लक्ष्मी लघुवित्तको ब्याजमा १० प्रतिशत छुट

काठमाडौं । लक्ष्मी लघुवित्तले देशैभर फैलिरहेको कोरोना नयाँ भेरियन्टको कारणले ग्राहक सदस्यको नियमित व्यापार, व्यवसाय र रोजगारीमा परेको प्रतिकुल असरलाई मध्यनजर गर्दै कर्जाको ब्याजदरमा १० प्रतिशत छुट व्यवस्था गरेको छ । लघुवित्तले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध...


कोरोनाको दोस्रो लहरबाट अर्थतन्त्रलाई जोगाउन प्रयत्नशिल छौंः गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरले देशको अर्थतन्त्र फेरी अनिश्चिततातर्फ धकेलिएको धारणा व्यक्त गरेका छन् । मुलुकमा व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र बिस्तारै पुनरुत्थानतर्फ गइरहेका अवस्थामा कोरोनाको नयाँ भेरियन्ट अर्थात् दोस्रो...


प्रभु बैंकको ऋणपत्र बिक्री खुला, ८.५ प्रतिशत ब्याजदर पाईने

काठमाडौं । प्रभु बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ...


सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ कति पुग्यो ?

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाख मसान्तमा १७ रुपैयाँ ०८ पैसा कायम भएको छ । गत महिनाको तुलनामा फन्डको न्याभ २९ पैसाले थोरै हो । चैतमा यस फन्डको न्याभ १७ रुपैयाँ ३७...


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गर्दै, उपत्यकामा सिमित शाखा मात्र खोल्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि कोरोना संक्रमण नघटेका कारण बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गरेको छ । वैशाख १६ गते सुरु गरिएको निषेधाज्ञा आजसम्म आइपुग्दा पनि कोरोना संक्रमण कम नभएको कारण राष्ट्र बैंकले थप कडाई...


सिन्धु विकास बैंकको संचालक पदमा रमेश कुमार भण्डारी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संचालक नियुक्ति गरेको छ । हिजो जेठ ९ आइतबार गते बसेको संचालक समितिको ३२० नं. को बैठकले अग्यौली ५, नवलपरासी हाल शंखमुल काठमाडौं निवासी डा. रमेश कुमार भण्डारीलाई संचालक पदमा नियुक्ति गरेको हो...


नेष्डो समृद्ध लघुवित्तले आठ लाख कित्ता आईपिओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छ । कम्पनीले आईपिओ निष्काशन प्रयोजनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...


राष्ट्र बैंकद्वारा तेस्रो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक, कोभिडमा ऋणीमाथि राहत, जरिवना लिन र धितो लिलाम गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीमा ऋणीहरुलाई राहत प्याकेज सहितका मौद्रिक नीतिमाथि सामान्य संशोधन गरेको छ । जस अनुसार कोरोना महामारीको समयमा ऋणीहरुमाथि कुनै प्रकारको अतिरिक्त शुल्क, जरिवना तथा पेनाल्टी लिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकद्वारा...