प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दा शेयर खरीदका लागि निवेदन प्राप्त नभएपछि पुनः सबैले किन्न पाउने गरी बिक्रीमा...


राष्ट्रिय सहकारी महासंघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न, विश्वास पुनःस्थापनामा जोड

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको बलियो खम्बा भएको उल्लेख गरेका छन् । उनले सहकारी...


कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुर्खुरे मार्फत राप्ती नगरपालिका–१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले श्री भविष्य निर्माण...


एनएमबि बैंकले लिलाम गरेको करोडौं पर्ने घर विप्लवको कब्जामा, न्यायोचित ढङ्गले छानबिनको माग

काठमाडौँ । बैंकले कानुनी रुपमा नै लिलाम गरेको घरलाई पार्टीले कब्जा गरेको घटना बाहिर आएको छ । एनएमबि बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको हो ।...


आज बिदाका दिन समेत यी बैंकका शाखाहरु खुला रहने

काठमाडौँ । आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने...


१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा पुस २५ गते सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाले शेयरधनीलाई १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश कर...


सिद्धार्थ बैंकको सिईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसिईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ...


माघ १ देखि ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

काठमाडौँ । नेपाल सरकारले माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवाको कारोबार नगदमा नगरी बैंकिङ उपकरण मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार, नेपाल राष्ट्र बैंकको परामर्शमा जारी गरिएको यस निर्णयमा सम्पत्ति...


कृषि बिकास बैक कर्मचारी संघद्वारा ५९औं वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको ५९औं वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिले आज बैंकको मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम संचालन...


१५ प्रतिशत लाभांश पारित गर्दै स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद बोनस शेयरको गरी १५ प्रतिशत लाभांश...


आन्दोलनपछिको आशंका चिर्दै अर्थतन्त्रमा कमब्याक: रेमिट्यान्समा उछाल र बाह्य क्षेत्र मजबुत

काठमाडौँ । जेन जी आन्दोलनपछिको राजनीतिक उतार–चढाव र अस्थिरताको छायाले देशको अर्थतन्त्रमाथि ठूलो प्रभाव पार्ने आशंका गरिएको थियो । तर हाल सार्वजनिक भएका तथ्याङ्कले आशंकालाई चिर्ने सफल भएको छ । नेपाल राष्ट्र बैंकका विवरणअनुसार अधिकांश आर्थिक सूचक पुनः लयमा...


इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा, पाँच वर्षसम्म कार्ड शुल्क छुट

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो ।...


अन्तर-बैंक कारोबारमा गिरावट: पाँच महिनामा ४ खर्बमै सीमित

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाबीचको अन्तर–बैंक कारोबार ४ खर्ब १७ अर्बमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले ३ खर्ब ४४ अर्ब ७१ करोड र अन्य...


निजी क्षेत्रमा कर्जा प्रवाह सामान्य अंकले बृद्धि, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपालमा सञ्चालित रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निजी क्षेत्रमा सो कर्जा प्रवाह भएको...


नेपालको विदेशी मुद्रा सञ्चिति मजबुत: असारदेखि मङ्सिरसम्म करिब ६ खर्बले वृद्धि

काठमाडौँ । २०८२ असार मसान्तमा २६खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई मङ्सिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो...


सरकारको चालु खातामा तीन खर्ब ५८ अर्ब बचत, शोधनान्तर स्थिति कस्तो ?

काठमाडौं । सरकारको चालु खातामा तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको बर्तमान वित्तीय स्थितीले सो बचत देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५८ अर्ब ४५...


पाँच महिनामै ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो, मंसिरमा मात्रै १ खर्ब १८ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो पाँच महिनामा नेपालमा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको...


एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्‍याएको छ। बैंकका अनुसार २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको...


नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ओम हस्पिटलमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच छुट सम्झौतामा हस्ताक्षर भएको छ। पुस २३ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चाबहिलमा रहेको...


धौलागिरी लघुवित्तको सामाजिक प्रतिबद्धता: पर्वतका विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६, शालिग्राम देउरालीमा अवस्थित श्री शिला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू आर्थिक...