सानिमा बैंकको ६० हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक...
कुमारी बैंकको ३ लाख २० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम बिक्री गर्न प्रस्ताव गरिएको संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमा...
कर्णाली विकास बैंक प्रकरणमा तत्कालीन सीईओसहित तीन जना पक्राउ
काठमाडौँ । कर्णाली विकास बैंकसँग जोडिएको बहुचर्चित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान अघि बढाउँदै प्रहरीले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरजविक्रम शाहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा शाह, उनकी पत्नी शुभेक्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा...
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, कति दियो ?
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५...
महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । स्तनपान गराइरहेका...
जानकी फाइनान्स २० करोडको घाटा सहेर ९३ लाख नाफा कमाउन सफल, खराब कर्जा झनै उच्च विन्दुमा
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार फाइनान्सले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गर्दै अघिल्लो वर्षको तुलनामा लोभलाग्दो पुनरागमन गरेको देखिएको छ । अघिल्लो आर्थिक...
उपकार लघुवित्तको नाफामा २५२ प्रतिशतको उछाल, अन्य सूचक कस्ता ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीले अघिल्लो आवमा कमाएको १ करोड ५९ लाख रुपैयाँको तुलनामा २५२.७२ प्रतिशत बढी हो । अघिल्लो आवको तुलनामा गत...
सपोर्ट लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उच्च वृद्धि
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको २ करोड ७ लाख रुपैयाँको तुलनामा १८१.३६ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १८ करोड ४९...
इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरुलाई पक्राउ नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । स्मार्ट सेल नामक कम्पनीको ऋण सकार गर्दा धितो लिलाम गरिएको प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले गत...
एमबीएल इक्विटी फण्डद्वारा लाभांश घोषणा
काठमाडौँ । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत...
ज्योति विकास बैंकले ‘एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस्’ मार्फत नेपालपे कार्ड सुचारु गर्ने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सुचारु गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्धारा सम्झौतापत्रमा...
मल्टीपर्पस फाइनान्सका शेयरधनीको हात रित्तो
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको साउन २० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको ४६०औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका शेयरधनीहरूलाई नगद लाभांश/बोनस...
आशा लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उच्च वृद्धि
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवमा कमाएको १० करोड २६ लाख रुपैयाँको तुलनामा यो १५५.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा...
इन्फिनिटी लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा...
गरिमा विकास बैंकको नाफा ३५ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचकमा पनि चमक
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आवमा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा यसै बैंकले कमाएको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको तुलनामा गत वर्ष ३५.३४ प्रतिशत बढी हो...
ज्योति विकास बैंकको नाफा १० गुणाले बढ्यो, वितरणयोग्य मुनाफा पनि धनात्मक
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफा १० गुणाले वृद्धि भएको छ भने वितरणयोग्य मुनाफा ऋणात्मकबाट धनात्मक भएको छ । अघिल्लो आवमा १० करोड...
लुम्बिनी विकास बैंकको नाफासँगै वितरणयोग्य मुनाफामा उछाल, अधिकांश सूचकमा उच्च सुधार
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत आवमा नाफा, वितरणयोग्य मुनाफा सहित अधिकांश वित्तीय सूचकमा उच्च सुधार भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खुद...
कृषि विकास बैंकको नाफा साढे २९ प्रतिशत घट्यो, अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आवमा २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवमा कमाएको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँको तुलनामा २९.५२ प्रतिशत कम हो । अघिल्लो आवको...
डेपुटी गभर्नर छान्न अर्थमन्त्रीको छड्के चेक
काठमाडौं । झण्डै ६ महिनादेखि नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद खाली रहेको छ । आज नै अर्थमन्त्री स्वर्णिम वाग्लेले दुई पटक कार्यकारी निर्देशकहरुसँग बैठक बसीसकेको छ । अर्थ मन्त्रालयको आयोजनामा आज नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी...
नागरिक र उद्योगीलाई राहत दिन अर्थमन्त्री र राष्ट्र बैंकबीच छलफल
काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी९व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी...




















