मिर्मिरेको एफपीओमा १० लाखभन्दा बढीको आवेदन

काठमाडौंं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा १० लाख ७० हजार ७ सय ६६ जनाले आवेदन दिएका छन् । असोज २५ गतेबाट आवेदन खुलेको एफपीओमा बिक्री खुला गरिएको भन्दा ९९.३३ गुणा बढी आवेदन परेको हो । सीडीएसका अनुसार ती...


आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै आजदेखि नयाँ नोट सटही सुरु गरेको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न...


माथिल्लो अरुणलाई विश्व बैंकले १ खर्ब ३० अर्ब ऋण दिने

काठमाडौं । माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्वको जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा छलफल गर्न आगामी...


कर्जाको व्याजमा २ प्रतिशत विन्दुअन्तर तोकिएपछि बैंकरहरु तनावमा, ‘राष्ट्र बैंकको नयाँ निर्देशन फेल खाने संकेत’

काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंकहरुलाई तर्साउन बिहीबार एउटा निर्देशन जारी गर्‍यो । त्यो निर्देशनपछि केही बैंक तथा बैकर छटपटाउन थालेका छन् । आरामदायी आम्दानीमा रमाइरहेका उनीहरुलाई टिक्न नसकिने पो हो कि भन्ने पिरलो परेको छ । राष्ट्र बैंकले कर्जाको...


अन्तिम ऋणदाता सुविधाको दर बैंकको तरलता सुविधा दरभन्दा केही बढाउन आईएमएफको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधाको व्यवस्था ल्याएर बैंकिङ क्षेत्रमा महत्वपूर्ण सुधार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रतिवेदनले उल्लेख गरेको छ ।आइएमएफले नेपालसम्बन्धी प्रतिवेदन ’फाइनान्सियल सेक्टर स्टेबिलिटी रिभ्यू’ मा यस्तो उल्लेख गरेको छ। गत असारको तथ्यांकमा आधारित...


३०% लाभांश पारित गरेको एनआएसी एशिया बैंकमा अशोक कुमार अग्रवालको सर्वाधिक लगानी, अन्यको कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो । सभाले पारित गरेको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार...


एनआइसी एशिया बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...


एनआइसी एशिया बैंकका सीईओ न्यौपानेले बुझे झण्डै ३ करोड रुपैयाँ तलव भत्ता

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले कुल तलव भत्ता वापत झण्डै तीन करोड रुपैयाँ बुझेका छन् । बैंकले सार्वजनिक गरेको २६औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेवदन अनुसार न्यौपानेले दुई करोड ९८ लाख...


किन घट्दैछ लघुवित्तबाट ऋण लिनेको संख्या ?

काठमाडौं । गत आवको तुलनामा लघुवित्तबाट ऋण लिनेको संख्या घटेको छ । लघुवित्तमा ग्राहकको संख्या बढीरहेतापनि आर्थीक समस्या र नेपाल राष्ट्र बैंकको कडाईका कारण ऋणीहरुको संख्या घटेको हो । नेपाल राष्ट्र बैंकको एउटा तथ्यांकले २०७९ असारसम्ममा लघुवित्तहरुमा ५८ लाख...


ग्लोबल आइएमई बैंकको दशैं अफर सार्वजनिक, क्यासब्याक र डिजीटल कारोबारमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दसैँको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाईलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको...


सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ९५ हजार १० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिला हक...


घटस्थापनाको दिनमा यी बैंकहरुले दिदैछन् बैंकिङ्ग सेवा

काठमाडौँः आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज घटस्थापनाको अवसरमा सार्वजनिक विदा रहेको छ । नेपालमा सञ्चालनमा रहेका केही बैंकहरुले आज पनि...


वाणिज्य बैंकहरुको शेयर खरिद गर्ने सूवर्ण अवसर, कुनको शेयर मूल्य कति ? (सूचीसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुमध्ये छ वटा बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । पछिल्लो समय शेयर लगानीकर्ता र राष्ट्र बैंकको सम्बन्ध त्यती राम्रो...


नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो उक्त साधारण सभा सम्पन्न गरेको हो । सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको कर...


लाभांश सिजनसँगै विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, लगानीकर्तालाई सुवर्ण अवसर, कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा अधिकांश विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार यो साता २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने...


मिर्मिरे लघुवित्तको एफपीओमा झण्डै १ अर्ब रुपैयाँको आवेदन

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपिओमा आवेदन दिने दोस्रो दिनमा झण्डै एक अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ पाँच बजेर ७ मिनेटसम्ममा आठ लाख ६ हजार जनाले ९२ लाख ७१ हजार कित्ताको लागि...


राष्ट्र बैंकले १८ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार ( असोज ३० गते) जारी हुने...


लाभांश खाने बेलामा लघुवित्त कम्पनीहरुको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)

काडमाडौं । यो साताको नेप्से २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएर रोकिएको छ । नेप्सेसँगै अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि घटेको हो । बिहीबार माइक्रोफाइनान्स उपसूचक ०.७८ प्रतिशतले घटेको छ । सो दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५५...


सिटिजन्स बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । काठमाडौंको अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा कम्पनीका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ५।७९ प्रतिशतका...


एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन

काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ । यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन ।...