राष्ट्रिय वाणिज्य बैंकले साढे दुई अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘१०.५% आरबिबिएल डिबेञ्चर २०८६’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै भदौ १४ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका...


प्रत्यक्ष वैदेशिक लगानी १४ प्रतिशतले बढ्यो, भारतको सर्वाधिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुनलामा १४.८ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय बैंकले तयार...


राष्ट्रिय वाणिज्य बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करा् सेवाको लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले बिशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी माग गरेको छ । उक्त...


एनआइसी एशिया बैंकका ग्राहकले दराजमार्फत सपिङ्ग गर्दा २५ सयसम्म छुट पाउने

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले दराजसँग सहकार्य गरेको छ । समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य...


बैंकहरुको सीडी रेसियोमा सुधार, एकैदिन थपियो ६ अर्ब रुपैयाँ निक्षेप

काठमाडौं । बैंकहरुमा एकैदिन ६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २५ र २६ गतेसम्म तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँ बढ्न पुगेको हो । राष्ट्र बैंकका अुनसार बैंक तथा वित्तीय संस्थाहरुको कुल...


साधना लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी पासलाई समेत अवसर

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले आन्तरिक लेखापरिक्षण विभाग अन्तरर्गत वरिष्ट अधिकृत,अधिकृत,सहायक अधिकृत र अनुगमन तथा सुपरिबेक्षण विभाग तर्फ अधिकृत र...


सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले डेपुटी चिफ एक्सक्युटिभ अफिसर पदमा १ जना, ब्रान्च म्यानेजर र चार्टेट अकाउन्टेन्टमा केहि संख्याले कर्मचारी माग...


विदेशमा गएका श्रमीकले १० प्रतिशत आइपीओ पाउने व्यवस्था कार्यान्वयनमा, कसरी दिने आवेदन ?

काठमाडौं । आइपीओ निष्काशन गर्दा १० प्रतिशत शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । त्यस्तै रेमिट्यान्स खाताबाट मात्रै आइपीओको रकम भुक्तानी गर्न पाउने नयाँ व्यवस्था गरिएको बोर्डको नयाँ नियमावली मार्फत...


बैंकिंङ प्रणालीको निक्षेप बढ्यो, सिडी रेसियो कति ?

काठमाडौं । नेपाल बैंकर्स एसोसियसनमा अनुसार गत साता बैंकिंङ प्रणालीको निक्षेप बढेको छ। भदौ महिनाको १७ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३७ अर्ब रहेकोमा भदौ २४ गतेसम्म बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब कायम रहेको...


ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट’ मोबाइल एप बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्स ‘ग्लोबल स्मार्ट’ बन्द गरेको छ । बैंकले यहि भदौ २० गतेदेखि मोबाइल बैकिङ्ग एप सेवा बन्द गरेको हो । मोबाइल एपले एकाएक काम गर्न छोडेपछि कैयौं प्रयोगकर्ताहरु बैंकको शाखा...


सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड...


नबिल बैंकले गर्यो एकैदिन ८ नयाँ शाखाको उद्घाटन

काठमाण्डौ । नबिल बैंकले आइतबार एकैदिन ८ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ। बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो। उपत्यकाभित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका...


राष्ट्र बैंकका गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी)को उपाध्यक्षमा चयन भएका छन् । सेप्टेम्बर ७ मा आयोजित एक समारोहकाबीच सार्फीको औपचारिक शुभारम्भ गर्दै उनी उपाध्यक्षमा चयन भएका हुन् । गभर्नर अधिकारी अलायन्स...


समृद्धि फाइनान्सको नयाँ शाखा बनेपामा सञ्चालन

काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो सातौँ शाखाका रुपमा बनेपा शाखा बनेपामा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमको माझ उक्त शाखाको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो । प्रमुख अतिथि बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्यबाट बनेपा शाखाका औपचारिक उद्घाटन गरिएको...


हिमालयन बैंक र सिभिल बैंकको डिडिए अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने

काठमाडौं । प्रारम्भिक मर्जर सकेर मर्जर अन्तिम प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोतले जनाएको छ। नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता...


श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ३६ हजार बढीले शेयर पाउदा १३ सय बढीको आवेदन रद्द

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा बाँडफाँड भएको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख...


एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाईसी सेवाको शुभारम्भ

काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो कोवाईसी सेवाको...


सनराइज बैंकको कार्ड, एटीएम र पोस मेसिनसंग सम्वन्धित सेवा अवरुद्ध हुदै

काठमाडौं । सनराइज बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड, एटीएम तथा पोस मेसिनसंग सम्वन्धित सम्पूर्ण सेवा अवरुद्ध हुने भएको हो । एक सूचना निकाल्दै बैंकको उक्त सेवा भोलि अर्थात भदौ २७ गते बिहान साढे १ बजेदेखि...


पोखरा फाइनान्सले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले रोजगारीकोे अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सरदनगर, नारायणघाट, कावासोति, मनिग्राम र काठमाडौं उपत्यकाहरुको ब्रान्चको लागि जेर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ ।...


विजय लघुवित्तका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा स्वतन्त्र संचालकको पदावधि सकिएको जनाएको हो । २०७५ साल भदौ २५ गते संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका...