मनकामना स्मार्ट लघुवित्तको शेयरमा खरिदकर्ताको चाप, बिक्रिकर्ता शून्य

काठमाडौं । मनकामना स्र्माट लघुवित्तको दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा खरिदकर्ताको चाप बढेपनि बिक्रिकता भने शून्यको देखिको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले तयार पार्दासम्म ४ लाख ५५ हजार जनाले शेयर खरिदका लागि आवेदन दिएको देखिएको छ।...


सप्तकोशी डेभलपमेन्ट बैंकको खुद ब्याज आक्दानी घट्यो, संचालन नाफा बढ्यो

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ६ करोड १९ लाख ३८ लाख रुपैयाँ खुद आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यसले ३ करोड...


मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा देखियो आकर्षक सुधार

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ५८९ दशमलव ३१ प्रतिशतले बढेको छ । चौथौ त्रैमाससम्ममा लघुवित्तले ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ४६ लाख ७६ हजार रुपैयाँ...


आइसिएफसी फाइनान्सद्धारा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह

काठमाडौं । आइसिएफसी फाइनान्सले आफ्ना शेयरधनिलाई लाभांश लिन आग्रह गरेको छ। फाइनान्सले विगत ५ बर्ष देखी विभिन्न साधारण सभाहरुबाट पारित हुदै आएको पुरानो लाभांश रकम केही शेयरधनीले हालसम्म नलिएको लिनको लागि आग्रह गरेको हो । हालसम्म पुरानो लाभांश नलिएका...


फर्स्ट माइक्रोफाइनान्सको ३ लाख बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । आइ सि एफ सि फाइनान्सको स्वामित्वमा रहेको फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले ३ लाख १९ हजार ४१० कित्ता आज (साउन२१)देखि लिलामीमा ल्याएको हो । कम्पनीले सो शेयरको...


गुँरास लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले २ करोड २० लाख रुपैयाँ खुद...


बेष्ट फाइनान्सको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको १ लाख ४ हजार ३१७ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका केही संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि आवेदन दिएपछि उक्त शेयर बिक्रीमा...


सिनर्जी पावर डेभलपमेन्टको खुद नाफा घट्यो

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक बर्षमा खुदा नाफा २ करोड ६३ लाख २९ हजार रुपैयाँले घटेको हो कम्पनीकोे अघिल्लो आर्थिक बर्षमा खुद नाफा २४.१४ ले...


६२ करोड चुक्ता पुँजिको फरवार्ड लघुवित्तले कमायो ५७ करोड मुनाफा

काठमाडौं । कूल ६२ करोड ५५ लाख १९ हजार चुक्ता पुँजि भएको फरवार्ड लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा झण्डै चुक्ता पुँजि बराबर मुनाफा आर्जन गर्न सफल भएको छ । सो लघुवित्तको मुनाफामा आएको बृद्धिसँगै प्रतिशेयर आम्दानी समेत बढेर...


प्रगति गर्दै नेरुडे लघुवित्त, मुनाफा १५७% ले बृद्धि

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था प्रगति गर्दै अघि बढेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले औल्याएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा राम्रो सुधार देखिएको छ भने अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् । गत...


निर्धन उत्थान लघुवित्तको मुनाफा अर्ब नजिक, चार अर्ब ५० करोड प्रोभिजनमा

काठमाडौं । लघुवित्त कम्पनीहरु मध्येमा ठूला कम्पनीमा पर्ने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणले कम्पनी अप्ठेरोमा पर्दै गएको देखिएको छ...


स्वाभिमान लघुवित्तले गर्यो प्रगति, प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि अन्य सूचांक कस्तो ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । मुनाफा उल्लेख्य मात्रामा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि पुगेको छ । सो लघुवित्तले आज प्रकाशन गरेको गत आवको चौथो...


ग्लोबल आइएमई बैंकको एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले आज एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ...


सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुलाई नाफामा संचालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा संचालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् । बुधवार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ्ग लिने क्रममा उहाँले घाटामा संचालित सार्वजनिक संस्थानहरुलाई उकास्ने...


प्रभु बैंकले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक १२ कक्षा उत्तिर्ण भएकालाई पनि अवसर रहेको जानकारी गराएको हो । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर वा...


आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको नाफामा छलाङ

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफा उल्लेख्य रुपले बढेको छ । कम्पनिले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड १३ लाख २६ हजार...


बैंक तथा बीमा कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषमा दर्ता र योगदान अनिवार्य नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । बैंक तथा बीमा कम्पनीहरु तत्काल सामाजिक सुरक्षा कोषमा दर्ता हुन नपर्ने भएको छ । सो सम्बन्धमा परेको एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता हुनुपर्ने कोषको निर्णय कार्यन्वयन नगर्न...


सेञ्चुर बैंकले काठमाडौं भित्र र बाहिरका लागि माग्यो कर्मचारी

काठमाडौं । सेञ्चुरी बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका र उपत्यका बारिका शाखा कार्यालयका लागी कर्मचारी माग गरेको हो । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागी म्यानेजमेन्ट ट्रेनी र टे«नी असिस्टेन्टका...


एनआईबीएल एस क्यापिटललमा डिम्याट खोल्दा यस्तो पाइन्छन् सुविधा

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ । क्यापिटलले ल्याएको उक्त योजनाअनुसार डिम्याट खाता खोलिने र खाता खोलिसकेका ग्राहकहरुलाई गोलप्रथाद्धारा मासिक रुपमा १० जना भाग्यशाली विजेताहरुलाई एआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ...


कुमारी इक्विटी फण्डकोे बुक क्लोजको मिति तय

काठमाडौं । कुमारी इक्विटी फण्डको प्रस्तावित लाभाशं प्रयोजनका लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस आयोजनाले आर्थिक बर्ष २०७७।०७८ का लागि करसमेत...