आजबाट मैलुङ खोला जलविद्युतको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?
काठमाडौं । आजबाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन...
प्रभु पे बाट लस्कर फुड्समा भुक्तानी गर्दा आकर्षक उपहारको व्यवस्था
काठमाडौँ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने हितले सम्झौता भएको छ । लस्कर फुड्स हाइजेनिक किचेनको अवधारणलाई पालना गर्दै रेस्टुरेन्टबाट खाना, खाजा घरसम्म पुर्याउने लक्ष्य सहित अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने...
साढे ८ लाख कित्ता आइपीओ निष्काशनको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफामा आयो आकर्षक सुधार
काठमाण्डौ । सर्वसाधारण शेयर (आइपीओ) निष्काशको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले झण्डै २०० प्रतिशत नाफा कमाउन सफल भएको हो । सार्वजनिक...
फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्बजनिक
काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्बजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र...
नेप्सेमा जीवन विकास लघुवित्तको शेयर सूचिकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै कम्पनीसँग धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको जानकारी गराएको हो । कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता...
श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको विशेष साधारणसभा साउन २८ गते , आईपीओ निष्कासन मुख्य एजेण्डा
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले विशेष साधारणसभा डाकेको छ ।कम्पनी सञ्चालक समितिको साउन ११ गते सम्पन्न बैठकले विशेष साधारणसभा साउन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा अपराह्न १ बजेदेखि सुरु हुनेछ।...
सबैको लघुवित्तको सबै सूचांक सकारात्मक
काठमाडौं । सबैको लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा सबै सूचांकमा सकारात्मक सुधार ल्याएको छ । चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोहि अवधिमा...
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौँ । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले ८ प्रतिशत ब्याजदर भएकोे साउन १० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिन समय थपिएको हो । बैंकले ७ बर्ष अवधिको ८ प्रतिशत ‘नबिल...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १ लाख संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदखि लिलामीमा ल्याएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैंया तोकेको छ । जसअनुसार लगानीकर्ताले...
एभरेष्ट बैंकद्धारा २ अर्बको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एसलाई नियुक्त
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’...
सरकारी सेवा उपलब्ध गराउन मेगा बैंक र नागरिक एपबीच सहकार्य
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र नागरिक एपबीच सहकार्य भएको छ । नेपाल सरकारले नागरिकलाई हातहात मै सरकारी सेवा उपलब्ध गराउने हितले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नागरिक एप...
जीवन विकास लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ हितग्राही (डिम्याट) खातामा आइसकेको छ । यतिबेला जीवन विकास लघुवित्तको आईपीओले ओपनिङ रेञ्ज कति पाउला, पहिलो कारोबार कहिले र कतिमा होला भन्ने प्रश्न सबैको मनमा उब्जिरहेको छ । यसैबीच कम्पनीको आईपीओ...
७ कम्पनीमा लाग्यो सर्किट, आज हाइड्रोपावरकाले कमाए, लघुवित्तकाले गुमाए
काठमाडौँ । आज पूँजी बजारमा २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से २९.२३ अकंले बढ्दा १५ अर्ब माथिको कारोबार भएको छ । आज मल्टिप्रपोज फाइनान्स कम्पनी, खानीखोला हाईड्रोपार, यूनाइटेड...
एनआईसी एशिया बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २५० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनआईसी...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १ लाख संस्थापक शेयर साउन १३ गतेदेखि लिलामीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर साउन १३ गते बुधबारदेखि लिलामीमा आउने भएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा बिक्री गर्न लागेको हो । कम्पनीले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ...
लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँड
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले बिक्रीमा ल्याएको ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ बाँडफाँड गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै साउन ११ गते बाँडफाँड गरेको जानकारी गराएको हो । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५% भएको डिबेन्चर निष्काशन...
मुक्तिनाथको १ अर्ब २५ करोड रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले साउन ७ गतेदेखि साउन १२ गतेसम्म ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले ७ वर्षे अवधि रहेको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’...
साउन २७ गतेदेखि मानुषी लघुवित्तको आईपिओ निष्काशन गर्ने निर्णय
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्न लागेको तीन लाख ९३ हजार ७५० कित्ता आईपिओ यही साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने निर्णय गरिएको छ । सो लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको...
मुक्तिनाथ सम्बृद्धि बचत खाता सञ्चालनमा, यस्ता छन् बिशेषताहरु
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ सम्बृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचत खाता मध्यकै सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने उक्त बचत खाताको शुभारम्भ गरेको हो । मुक्तिनाथ सम्बृद्धि बचत खाता १ सय...
१० कम्पनीले मात्रै तिरे ४८ अर्ब राजश्व, यी हुन् आ.व. २०७७/०७८ मा धेरै कर तिर्ने १० कम्पनी
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा दश वटा कम्पनीले मात्रै नेपाल सरकारलाई करिब ४८ अर्ब रुपैयाँ राजश्व बुझाएका छन् । विगत लामो समयदेखि सबैभन्दा धेरे कर तिर्नेको सूचीमा पर्दै आएको सूर्य नेपाल प्रा.लि. ले मात्रै झण्डै १० अर्ब रुपैयाँ...

















