‘युरो कपविथफोनलोन योजनाका ’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती

काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् । विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जितेका छन् भने...


बैकिङ कारोबारतर्फ निफ्रा, सर्वसाधारणले मुद्दतिमा निक्षेप राख्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) विस्तारै बैंकिङ कारोबारतर्फ अगाडि बढेको देखिएको छ । सो बैंकले कोर बैंकिङ सेवा दिन पाउने छैन । नेपाल राष्ट्र बैंकबाट अनुमति लिँदा नै परियोजनाहरुमा लगानी गर्ने र संस्थागत निक्षेप लिने भनेर अनुमति लिएकोले...


राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सव सम्पन्न

काठामाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ३२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । संघको ३२ औं वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम गर्दै संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपक्ष गर्दै सघंको झण्डोत्तलन गरेका हुन । बैंक भित्रको सबैभन्दा...


सेञ्चुरी कमर्सियलले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने भएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै साधारण शेयर आवेदन गरे वापत २५ रुपैयाँ शुल्क लिने भएको हो । बैंकले दिदै आएको प्राथमिक शेयर...


कामना सेवा विकास बैंकद्धारा १ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नका नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन ३ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले कुल...


सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा

काठमाडौं । सनराइज बैंकले आफ्ना सेवाग्राहीको सहजताका लागि कार्डलेस भुक्तानी सुरु सेवा सुरु गरेको छ । डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने छ । उक्त सेवा...


महालक्ष्मी विकास बैंकको मुनाफा ७३ करोडमाथि, प्रगति गर्दै अघि बढ्यो बैंक

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले प्रगतिपथमा अघि बढेको तथ्याङ्कले देखाएको छ । बैंकको समग्र वित्तीय अवस्थामा प्रगति गर्दै मुनाफा समेत ७१ प्रतिशतले बृद्धि गर्दै ७३ करोड ९२ लाख रुपैयाँ पुर्याउन सफल भएको...


प्रभु बैंक र कान्तिपुर हस्पिटलबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बैंकले आज एक समारोहकाबीच बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठबीच आर्थिक सहयोग सम्बन्धिसम्झौतामा...


मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको ७...


ऋणपत्र निष्काशनको लागि सिभिल बैंकको ४ प्रत्याभूतिकर्तासँग सम्झौता

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री गर्नको लागि ४ वटा प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको हो । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...


एनआइसी एशिया बैंकमा १ मिनेट १० सेकेण्डमै अनलाइन खाता खोल्नेलाई ‘आइफोन–१२’

काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको अनलाइन अकाउन्ट आपेनिङ च्यालेन्ज प्रतियोगितामा सर्लाहीकी सुदिक्षा थापा बिजेता भएकी छिन् । उनले अनलाईनमार्फत सबैभन्दा छिटो सो बैंकको खाता खोल्न सफल भई आईफोन–१२ जितेकी हुन् । बैंकले घरमै बसेर बैंक खाता खोल्ने...


नेप्सेमा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८० हजार १४८ दशमलव २६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछ ।...


समृद्धि फाइनान्सको अनलाइनबाट खाता खोल्न सकिने, पाँच लाखसम्म कोभिड रिलिफ लोन दिने व्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तको समृद्धि फाइनान्सले अनलाइन बाटै खाता खोल्न सकिने सुविधा संचालमा ल्याएको छ । साथै कम्पनीले कोरोना भाइरसलाई मध्य नजर गर्दै संक्रमित भएका ग्राहकहरुका लागि उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘कोभिड रिलिफ लोन’...


जानकी फाइनान्सको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी निरज कुमार सिंहले आफ्नो नाममा रहेको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सिहंले आफ्नो नाममा सो शेयर बिक्रीका लागि...


सानिमा बैँकको भैँसेपाटीमा नयाँ शाखा बिस्तार

काठमाडौँ । सानिमा बैंक लिमिटेडले ललिपुरको भैँसेपाटिमा नयाँ शाखा बिस्तार गरेको छ । कोभिड १९ को मापदण्डलाई अपनाउदै बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ शाखा उद्घाटन गरेका हुन् । साथै उद्घाटनको क्रममा दुबै कलाकारहरुले बैंकका...


चार कम्पनीको २ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेका चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रभु बैंक लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र प्राइम कमर्सियल...


जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयरधनी उमा तिवारी शर्माको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो । शर्माले आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्रीका...


लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २८ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र साउन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार...


लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनिलाई २५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । साउन ५ गते बसेको संचालक समितिको ६७ औं बैंठकले...


वाणिज्य बैंकहरुको कूल निक्षेप ४२ खर्ब माथि

काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रमक देखिएका छन्।वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ४२ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा निक्षेप ७ खर्ब ११ अर्बले बढेर ४२ खर्ब १ अर्ब पुगेको...