अर्थतन्त्र पुनसंरचना आयोग नै गठन गरेर लैजान्छौंः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशमा जारी आर्थिक संकटबाट मुक्त गर्न विशेष आयोग नै गठन गरेर अर्थतन्त्र पुनर्संरचना गर्ने बताएका छन् । संसदमा प्रस्तुत गरिएको बजेटमाथि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले नयाँ चरणको सुधार कार्यक्रम सञ्चालन गर्न...


यातायात ब्यवसायमा बीमाको आवश्यकता, महत्व, समस्या तथा सम्भावना

(क) पृष्ठभूमी नेपालमा सवारी साधनको प्रयोग वि।सं। १९९६ साल देखि भएको हो । यातायातको विकासको क्रममा खासगरी त्रिभुवन राजपथको निर्माण पछि मात्र देशको राजधानी लगायतका क्षेत्रमा सवारी साधनको प्रयोग शुरु भयो । सडकको विस्तारसंगै निजी तथा भाडाका सवारीको आगमन...


बजेटले बीमा क्षेत्रलाई सम्बोधन गरेन: सरोकारवाला

काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र बिस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याउन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट विनियोजन गरिसकेका छन् । विषेशगरी बजेटले आगामी आर्थिक वर्षभित्र बीमा...


बजेट बारे निजी क्षेत्रको मिश्रित प्रतिक्रिया, सबैको चिन्ता ऋणमा

काठमाडौँ । पछिल्लो समय सरकार निजी क्षेत्रको मनोबल उच्च बनाउन लागि परेको छ । देशमा लगानीयोग्य वातावरण सिर्जना गर्ने सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न खोजी रहेको छ । आर्थिक वर्ष २०८१।८२ को बजेट मार्फत सरकाले निजी क्षेत्रलाई...


पुँजी बजारका लागि बजेटमा राम्रो नराम्रो दुबै आएन, लगानीकर्ता भन्छन् मार्केटले अब गति लिन्छ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटमा पुँजी बजारका पुरानै कुरा दोहोरिएका छन् । शेयर बजारलाई प्रभावित गर्ने कुनै पनि बुँदा समेटिएका छैनन् भने चलयमान हुने पनि कुनै विषय बजेटमा उल्लेख छैनन् । लगानीकर्ताहरुले पुँजीगत लाभकरसम्बन्धी व्यवस्था संशोधन...


आश्वासन समेत नभएको रित्तो बजेट, पाँच खर्ब ऋण थपेर देश नै टाट उल्टाउने परम्परागत भाषण

समाचार विश्लेषण काठमाडौं । सरकारले आगामी आबको बजेट आज सार्वजनिक गरेको छ । संघीय संसदमा सार्वजनि गरेको बजेटमा जनतालाई छर्ने आश्वासन समेत केही नभएपछि अर्थमन्त्री वर्षमान पुनको कार्यक्षमतामाथि गम्भिर प्रश्न उठाएका छन् । अर्थमन्त्री वर्षमान पुनले एक घण्टा ४७...


बजेटः कुन–कुन क्षेत्रले पाउनेछन् कर छुट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वदेशी उद्योगलाई प्राथमिकता राखेको छ ।स्वदेशी उद्योगलाई प्राथमिकता राख्दै औद्योगिक कच्चा पदार्थको आयातमा लाग्दै आएको करलाई घटाएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । उनले भने, ‘उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महशुल तयारी...


मन्त्रालयगत बजेट: कुन मन्त्रालयलाई कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ९६१।३१ प्रतिशत०, पुँजीगततर्फ ३ खर्ब ५२...


आगामी आर्थिक बर्षका लागि बीमाको कुन-कुन बिषय सरकारले समेट्यो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि बीमा क्षेत्रले सोचेको जस्तो बिषय भने समेटिन सकेन । विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु सुझाव दिएपनि कार्यान्वयनमा भने आउन सकेन...


१८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा के-के छन् ? (बजेटको पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । आज बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा जनताले तत्काल राहत पाउने कुनै छुट वा राहत...


साढे १८ खर्बको बजेट, पुँजीगत भन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट ल्याएको छ। दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमानले बजेट प्रस्तुत गरेका हुन्।अर्थमन्त्री वर्षमान पुनले ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब...


बीमा प्राधिकरण र धितोपत्र बोर्डको कार्यक्षमता सुधार गरिने

काठमाडौं । दक्ष कर्मचारीको अभावमा हप्तैपिच्छे नीति, निर्देशनहरु फेरबदल गरेर नीतिगत भ्रष्टाचार हुने निकायको रुपमा परिचित नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको क्षमता अभिबृद्धि गर्ने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सरकारले आगामी वर्ष नियामक...


स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब रुपैयाँ विनियोजन, सामाजिक सुरक्षा कार्यक्रमको दोहोरोपन हटाईने

काठमाडौं । सरकारले आगामी वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको पहुँच विस्तार गरेर स्वास्थ्य...


आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति 

काठमाडौँ । सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच...


अर्थमन्त्री पुनद्धारा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत (लाइभ)

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट स्वीकृत गरेको बजेट अर्थमन्त्री पुनले संघीय संसदमा बजेट प्रस्तुत गर्न सुरु गरेका...


मुसाहरूले फेरि चुहाए बजेटको सूचना

काठमाडौं । यस वर्ष पनि बजेट सम्बन्धी सूचना चुहिएको छ । जसको लेखाजोखा आगामी सातासम्म हुनेछ । आर्थिक वर्ष २०८१/८२ को बजेटको सुचना तस्कर, ब्यापारी, माफियादेखि शीर्ष नेताहरुको घरदैलोमा पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आज (जेठ १५ गते)...


निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जनमा देखियो सामान्य सुधार, १४ मध्ये १० को व्यवसाय वृद्धि

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा कूल बीमा व्यसवाय ० दशमलव ५७ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा अधिकांश कम्पनीले कुल बीमा...


बजेटमा कोरोना बीमा समेटिएला त ?

काठमाडौं। सरकारले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बीमा दाबीको रकम चार वर्षभन्दा लामो समय देखि सर्वसाधारणहरूले पाउन सकेका छैनन्। प्रत्येक बर्षको बजेटमा बीमित र बीमकले आश गरेको बिषय तर कार्यान्वयनमा नआउने बिषय यो बर्षको बजेटमा पर्छ वा...


निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय पौने ३३ अर्ब नजिक, शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर सहित कुन कम्पनीको व्यापार कस्तो?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा पौने ३३ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सो मात्राको व्यवसाय भित्र्याउन सफल भएका हुन् । हाल संचालनमा रहेका निर्जिवन बीमा...


करिब १९ खर्बको बजेट आज सार्वजनिक हुँदै, नयाँ भन्दा पुराना योजनालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मङ्गलबार आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको...