धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको ठहर, किन समय लम्ब्याएको थियो पूर्वअध्यक्ष रमेश हमालले ?
काठमाडौं। नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले नेपाल धितोपत्र...
बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीबीच बैठक
काठमाडौं। आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीहरूको बैठक सुरु भएको छ ।अर्थमन्त्री पुनको नेतृत्वमा मन्त्रालयमा सुरु भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र...
बैंक र इसेवाले चलाएको बीमा अभियानबारे महालेखाको प्रश्न, के गर्ला बीमा प्राधिकरण ?
काठमाडौं । बीमा ऐन र नेपाल बीमा प्राधिकरणलाई खुलेआम चुनौति दिँदै इसेवा तथा केही बैंकले समेत बीमा अभियान चलाइरहेका छन् । बीमा ऐनमा बीमा सेवा प्रवाह गर्न बीमा प्राधिकरणबाट लाइसेन्स लिएको हुनुपर्ने तथा अनुमति लिएको हुनुपर्ने व्यवस्था छ ।...
डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्र्रिया...
राष्ट्र बैंकको निर्देशन उल्लंघन, बैकहरूले कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेनन्
काठमाडौं । बैकहरूले कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेका छैनन् ।वाणिज्य बैंकहरूले ग्राहकलाई प्रदान गरेको कर्जामा ब्याजको प्रिमियम दर पटक–पटक परिवर्तन गर्ने र बढाउने गरेको महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसरी प्रिमियम बढाएर...
बजेटमा बीमाः घोषणाको पत्रमा मात्रै सिमित, कार्यान्वयनमा फितलो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि ती कुनै पनि कार्यान्वयन भएनन् ।विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु समेटिएका छन् तर ती कुनै कार्यान्वयन भएका छैनन्। नेपाल सरकारले...
राष्ट्रिय जीवन बीमा कम्पनीमा राष्ट्र बैंकको लगानी ऐन विपरित रहेको ठहर
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा नेपाल राष्ट्र बैंकको लगानी ऐन विपरित रहेको महालेखा परिक्षकले निष्कर्ष निकालेको छ। महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० को...
चार हवाई कम्पनीद्धारा साढे २५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन
काठमाडौँ । महालेखा परिक्षक कार्यालयले चार हवाई कम्पनीले साढे २५ करोड रुपैयाँ कर छलि गरेको निष्कर्ष निकालेको छ । महालेखाले आइतबार सार्वजनिक गरेको ६१औं प्रतिवेदनमा चार हवाई कम्पनीले २५ करोड ६५ लाख ८१ हजार रुपैयाँ कर छलि गरेको जनाएकोे...
कोरोना बीमाको रकम बीमा कम्पनीबाटै भुक्तानी गराउन महालेखाको निर्देशन, १४ बीमा कम्पनीमाथि थपियो १० अर्ब दायित्व
काठमाडौं । कोरोना बीमाको बक्यौता रकम बीमा पोलिसी जारी गर्ने सम्बन्धित बीमा कम्पनीहरुबाटै असुल उपर गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले निष्कर्ष निकालेको छ । आज सार्वजनिक बार्षिक प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमा शुल्क लिई बीमा पोलिसी जारी गरेको अवस्थामा कोरोना बीमा...
महालेखाको प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा, सुधारदेखि कर छलीसम्म
काठमाडौं । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा र नीतिगत सुधारदेखि कर छलीसम्मका बुदाँहरु समेटिएका छन्। महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदनमा बीमा प्राधिकरण, पशु तथा बाली बीमा,...
बीमा प्राधिकरणमा दक्ष जनशक्ति र नेत्तृव नभएको महालेखाको निष्कर्ष
काठमाडौंं । महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बीमा प्राधिकरणका जनशक्ति र नेतृत्वमा बीमा सम्बन्धी दक्षता नभएको निष्कर्ष निकालेको छ । सुशासन र आर्थिक पारदर्शिताका लागि संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालय बीमाको पहुँच बृद्धिमा निमायमक निकाय प्राधिकरणको क्षमता बाधक रहेको...
बीमा प्राधिकरणसहितका निकायहरुले आम्दानी आफ्नै खातामा जम्मा गर्ने निर्णय गैर कानुनी
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले गत आवको असार मसान्तसम्मको अडिट गरी प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार नियामक निकायहरु बीमा प्राधिकरणसहितका अन्य थुपै्र निकायले सेवा शुल्क आम्दानी बापतको रकम आफ्नै खातामा जम्मा गर्नु गैर कानुनी भएको निष्कर्ष...
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक, ९५ अर्ब ६० करोड बेरुजु (पूर्णपाठ)
काठमाडौँ । महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९–८० को ६१ औं वार्षिक प्रतिवेदनमार्फत यो वर्ष सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ७८ खर्ब...
मौद्रिक नीतिको समीक्षाको व्यवस्था कार्यान्वयनमा अघि सर्यो राष्ट्र बैंक, २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू
काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको लागि राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ।केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत...
बीमा प्राधिकरणको सञ्चालक समिति सचिवमा दिनेश कुमार लाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक समितिको सचिव पदमा निर्देशक दिनेश कुमार लाललाई जिम्मेवारी तोक्ने निर्णय गरेका छन् । गत शुक्रबारदेखि कार्यकारी निर्देशक राजुरमण पौडेल अनिवार्य अवकासमा गएपछि सञ्चालक समिति पनि सचिव विहिन हुन पुगेको...
म्यादी बीमासहित ४३.१६% जनसङ्ख्यामा बीमाको पहुँच, १ खर्ब २४ अर्ब प्रिमियम कलेक्सन
काठमाडौं । नेपाली नागरिकहरुमा बीमाको पहुँच विस्तार हुदै गएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा म्यादी जीवन बीमासहित कुल जनसङ्ख्याको ४३ दशमलव १६ प्रतिशमा बीमाको पहुँच विस्तार भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।०८१ को...
नेपाल पुनर्बीमा कम्पनीको सिईओमा सुरेन्द्र थापालाई नियुक्त गर्ने निर्णय, नियामकीय स्वीकृति बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुरेन्द्र थापा (पाल्पा) नियुक्त भएका छन्। कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको सिईओ छनौट समितिले सर्टलिष्टमा...
अर्थतन्त्र लयमा आउँदैछ, चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र लयमा आइरहेको बताएका छन् । प्रतिनिधि सभामा आइतबार आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै अर्थतन्त्र पुनले यस्तो बताएका हुन् । उनले भने, ‘मुलकको अर्थतन्त्र विस्तारै लयमा आइरहेको छ । चालू आर्थिक वर्षमा आर्थिक...
३० बर्ष सेवा गरेर अवकाश पाए बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले, नयाँ प्रमुखको खोजी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको सेवा निवृत्त भएको छ । उमेर हदका कारण कार्यकारी निर्देशक राजुरमण पौडेलको भोलिदेखि सेवा निवृत्त हुन लागेका हुन् ।पौडेल हाल बीमा प्राधिकरणका्े अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् । २०५१ सालमा...
मार्जिन लेन्डिङ सम्बन्धी रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौँ । मार्जिन लेन्डिङ सम्बन्धी परेको रिटमा सर्वोच्चले अग्राधिकार सहितको कारण देखाऊ आदेश जारी गरेको छ। आज भएको सुनवाइमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अग्राधिकारको व्यवस्था गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। अधिवक्ता रपिश पोखरेलले नेपाल राष्ट्र...




















