भ्रष्टाचारीलाई साथ लिएर बजेट बनाउँदा डुबे अर्थमन्त्री, कहिले हट्छन् रितेश शाक्य ?
काठमाडौं । अर्थमन्त्री वर्षमाान पुनले भ्रष्टाचारको आरोपमा छानविनमा परेका र विवादित सह सचिव रितेश शाक्यलाई साथमा लिएर आगामी आवको बजेट बनाउँदा नराम्ररी डुब्न पुगेका छन् । प्रिमियम आईपिओ काण्डमा अख्तियारको छानविनमा परेका र अर्थमन्त्रालयभित्र लामो समयदेखि विवादित काम गर्दै...
संसदीय दलमा ओलीले झुट बोले, जेठ १४ गते सह सचिवसँग लिएका थिए ब्रिफिङ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै माओवादीले एकलौटी रुपमा बजेट बिनियोजन गरेको भन्दै असन्तुष्टि पोखेका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटबारे एमालेलाई माओवादीले कुनै जानकारी...
देशैभरका बीमा कम्पनीको सिईओ, कर्मचारी र अभिकर्तासँग मोटिभेटर सोनु शर्माको सात घण्टा……….
काठमाडौं । भारतीय प्रख्यात मोटिभेटर सोनु शर्माले नेपाली बीमा क्षेत्रका सिईओ, कर्मचारीदेखि अभिकर्तासँग सात घण्टाको मोटिभेसनल सेसन आज काठमाडौंमा सम्पन्न भएको छ।देशैभरबाट १३ सय जना बीमाकर्मी, अभिकर्ताहरुके सहभागी हलमा सात घण्टासम्म बसेर ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रम सम्पन्न समयसम्म...
‘बजेटले पुँजी बजारको केहि बिगारेको छैन, लगानीकर्ताको मनोबल दरिलो हुनुपर्छ’
काठमाडौँ । शेयर बजार निकै सबल तरिकाले हेर्नु पर्छ । मैले पनि सकारात्मक तरिकाले नै नियाली रहेको छु । अर्थमन्त्रालयले आर्थिक वर्ष २०८१।८२ को बजेट मार्फत शेयर बजारका लगानीकर्ताले माग गरेको बुँदा सम्बोधन हुन सकेनन् । हामीले पुँजीगत लाभकरसम्बन्धी...
एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिनेमाथि राष्ट्र बैंकको निगरानी
कुनै ग्राहकले एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिएमा त्यसको जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने भएको छ।केन्द्रीय बैंकले शुक्रबार हायर पर्चेज कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था लागु गर्दै यस्तो निर्देशन दिएका हो।...
करिब ३ महिनादेखि रोकिएको कृषि बीमा सुचारु गर्ने तयारीमा कम्पनी
काठमाडौं |कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहको अश्वासनपछि करिब ३ महिनादेखि रोकिएको कृषि बीमा सुचारु गर्न कम्पनीहरु गर्ने तयारीमा रहेका छन् । निर्जीवन बीमा कम्पनीहरुले गत चैत १ गतेदेखि कृषि बीमालेख रोकेका थिए । मन्त्रालयले अनुदान वापतको...
नेपाल पुनर्बीमा कम्पनी सिईओ सुरेन्द्र थापाले सम्हाले कार्यभार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेन्द्र थापाले कार्यभार सम्हालेका छन । जेठ १८ गते अर्थात आज उनले नियुक्त पत्र बुझ्दै औपचारीक रुपमा कार्यभार सम्हालेका हुन् । कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि...
आगामी आर्थिक वर्षबाटै बीमा क्षेत्र पेपरलेस हुन्छ: अध्यक्ष सिलवाल
काठमाडौं । आगामी साउन १ गतेबाट नेपाल बीमा प्राधिकरणले फूल्ली डिजिटलाइज्ड रुपमा अघि बढ्ने रणनीति लिइसकेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन्। सिफ्ट पिक्सेलले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका...
सिफ्ट पिक्सेलद्वारा आयोजित ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ भव्य रुपमा सञ्चालन (तस्विरहरु)
काठमाडौं । सिफ्ट पिक्सेलले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ भव्य रुपमा सञ्चालन भैरहेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषक राज पौडेल, नेपाल...
ठगी धन्दा चलाइरहेको सिप्रदीको बढ्यो व्यवसाय, पुरानो गाडी बेचेको काण्डमाथि कहिले होला कारबाही ?
काठमाडौँ । नेपाली अटो बजारमा ठगी धन्दा चलाउँदै आएको सिप्रदी ट्रेडिङको सहायक कम्पनी सिप्रदी हायर पर्चेजको व्यापारमा सुधार देखिएको छ । नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौँ महानगरपालिकाले...
बीमितको पहिलो रोजाईमा ‘सावधिक जीवन बीमा’, १० महिनामा झण्डै आधा खर्बको व्यापार
काठमाडौं । जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमा शुल्क ‘सावधिक जीवन बीमा’ योजनाबाट संकलन गरेको पाइएको छ । आम नागरिकहरुको पहिलो रोजाईका रुपमा उक्त बीमा पोलिसी पर्दै आएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल...
कृषि बीमामा रोकिएको ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी गर्ने निर्णय, बाँकि रकमको निकासा चाडौं गर्छौः कृषि मन्त्री साह
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमा बापत बीमा कम्पनीहरुले पाउनुपर्ने ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी गर्ने निर्णय गरेको छ ।बाली तथा पशुबिमा गरेवापत बीमा कम्पनीहरुले पाउनुपर्ने अनुदान बक्यौता नपाएका कारण बीमा कम्पनीहरुले गत चैतदेखि बीमा कार्य...
उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठद्धारा अर्थमन्त्री पुनविरुद्ध मोर्चाबन्दी
काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थमन्त्री वर्षमान पुनविरुद्धमा मोर्चाबन्दी कसेका छन् । वर्तमान अध्यक्ष चन्द्र ढकालपछि अध्यक्ष पद सम्हाल्ने तयारी गरिरहेका श्रेष्ठले केही माफिया, तस्कर व्यापारीसँगको सेटिङमा अर्थमन्त्री वर्षमान पुनका...
बीमा ऐनमा व्यवस्था भए बमोजिम काम कारबाहीको नियमित अनुगमन गर्न अध्यक्ष शिलवालको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् । प्राधिकरणद्वारा...
बजेटको प्रतिक्रियाबाट म सरप्रराइज छु, नीतिगत अस्थिरता कम गर्न सरकार सकारात्मकः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हुन्...
बैशाख महिनामा प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ उत्कृष्ट, नेशनलको बृद्धि उच्च, राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था दयनीय
काठमाडौं । बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शूल्कको नेशनल लाइफ र नेपाल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् भने सरकारी लगानीको राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था भने दयनीय बन्न पुगेको छ । चरम राजनीतिक...
जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९७ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ९७ अर्ब १२ करोड ५८लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...
जीवन बीमा कम्पनीको व्यवसाय ६ प्रतिशलते बढ्यो, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–एशियन र आइएमई लाइफको उच्च बृद्धि
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनामा १ खर्ब १४ अर्ब...
एक महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले बैशाख महिनामा मात्र ११ अर्ब २७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन चैतको तुलनामा २.३७ प्रतिशतले कम हो । चैतमा जीवन बीमा कम्पनीहरुले ११ अर्ब...
स्पन्ज आइरनमा गम्भिर छलफल गरेरै कर हेरफेर गरिएको होः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट घोषणा भएपछि विवादमा आएको स्पन्ज आइरनको करको दर परिवर्तन अर्थमन्त्रालयमा गम्भिर छलफल पश्चात कसैको अनुहार नहेरी संशोधन गरिएको प्रष्टिकरण दिएका छन् । फलामे छड उत्पादक संघले चर्को विरोधका बीचमा अर्थमन्त्री पुनले भने, ‘विगतमा...



















