सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न, ४८ जना उत्कृष्ट कर्मचारी सम्मानित
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेल्स कन्भेन्सन भव्यताकासाथ सम्पन्न भएको छ ।देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३०० जना कर्मचारीहरुको उपस्थितिमा प्राबिधिक तथा बजार ब्यवस्थापन कार्यक्षमता...
वाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो, कृषि विकास बैंक जोखिमपूर्ण अवस्थामा
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको खराब तथा निष्क्रिय कर्जा उल्लेख्य मात्रा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंकहरुको खराब कर्जा बढ्न...
बस दुर्घटनाको बीमा दावी भुक्तानी नदिएर ठगी गर्दै प्रिमियर इन्स्योरेन्स
काठमाडौं । २०७८ साल फागुन ८ गते नुवाकोटको साल्मेबाट काठमाडौंका लागि हिँडेको प्रदेश ३ ०१–००६ ख १५४१ नम्वरको टिमुरे यातायातको यात्रु बाहक बस नुवाकोटकै किस्पाङ गाउपालिका वडा नं ३ किर्ने बगरमा दुर्घटनामा पर्यो । बसमा सवार ८० जना घाइते...
रिलायबल नेपाल लाइफको एमडिआरटी, सिओटी र टिओटी बिजेतालाई तालिम तथा सम्मान सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमा एजेन्सी तथा अभिकर्ताहरुलाई रिवार्डसहित सम्मानित गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता तथा एजेन्सीहरुलाई लुम्बिनी प्रदेशको लुम्बिनीमा आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कार हस्तान्तरण गरिएको हो ।...
नेशनल लाइफद्धारा ८७ जना एमडीआरटी सम्मानित (फोटोफिचरसहित)
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विरगंज क्लार्ज होटलमा उक्त तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । नेशनल लाइफले सन् २०२३ का लागि टार्गेट पुरा गर्ने ८७ जना...
आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सम्पन्न भएको छ । । कम्पनीको २५औं सभा इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...
ब्याजदर अझै घटाउने अर्थमन्त्री पौडेलको उद्घोष, साना तथा मझौला उद्योगलाई सस्तो ब्याजमा ऋण दिइने प्रतिबद्धता
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चर्को ब्याजको मारमा परेका लगानीकर्ताहरुलाई राहत दिन ब्याजदर अझै घटाउने उद्घोष गरेका छन् । यही माघ महिनाबाट सामान्य अंकले घटेको ब्याजदर अझै घटाउने अर्थमन्त्री विष्णु पौडेलले उद्घोष गरेका छन् । नेपाल...
एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कय प्रतिवेदन नेपाल...
हवाई दुर्घटनामा हुने मृत्युमा ठगिदै नेपाली, पाउनुपर्ने बीमा दावी एक लाख ७४ हजार डलर, हात थाप्दैछन् २० हजार डलर
काठमाडौं । नेपालका शासकहरुले जनहित ध्यान नदिँदा नेपाली जनता हवाई दुर्घटनामा मृत्युवरण गर्दा समेत ठगिने गरेका छन् । जहाज पनि एउटा मेशिन हो, कहिले काँही नसोचेको घटना हुन्छ मानिसको मृत्यु हुन्छ । अनि त्यस्तो मृत्युमा परेकाहरुले पाउने क्षतिपूर्ती रकममा...
बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकसँग अर्थमन्त्री पौडेलले लिए ब्रिफिङ
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल समक्ष समग्र बीमा क्षेत्रको अवस्थाका बारेमा ब्रिफिङ लिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार गत बिहिवार अर्थमन्त्री पौडेलले बीमा प्राधिकरणका...
२० वाणिज्य बैंकले गरे वित्तीय विवरण सार्वजनिक, नबिल बैंकले कमायो सबैभन्दा धेरै नाफा, मुनाफा बृद्धिदरमा एभरेष्ट बैंक अगाडि
काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरुको नाफा प्रभावित देखिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये अधिकांशको नाफा गत आर्थिक...
टप थ्री बीमा कम्पनीका सिईओहरुको कति छ तलब भत्ता ? कस्को कति छ सेवा सुविधा
काठमाडौं । बीमा क्षेत्रको रोजगारी सबैभन्दा आकर्षक रोजगारीका रुपमा मानिन्छ । यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बीमा क्षेत्रमा काम गर्ने माथिल्लो देखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक रहेको हुन्छ...
विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलाई बिशेष प्राथमिकता दिन्छु: प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर...
सरकार फेरियो बीमा क्षेत्रमा पुँजिबृद्धिको आतंक हटेन, प्राधिकरणद्धारा तीन बीमा कम्पनीलाई पत्राचार
काठमाडौं । सत्ता र शक्तिको आडमा कतिसम्म बितण्ड मच्चाउँछन् भन्ने कुराको लागि पछिल्लो एक वर्षमा बीमा क्षेत्रमा हेरे पुग्छ । गत वर्ष नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीहरुको विद्यमान चुक्ता पुँजि बृद्धि गर्ने निर्णय गर्यो । नौ महिनामा चुक्ता...
प्राइम लाइफका कर्मचारी संघले बुझायो अध्यक्षलाई ध्यानाकर्षण पत्र , कर्मचारीको हकहित संरक्षणको माग
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले कम्पनीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी संघले कम्पनीको अध्यक्ष पियूष राज अर्याल र प्रमुख कार्यकारी अधिकृत निर्मल दाहालको सम्क्ष उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्। हाल बीमा प्राधिकरणले दिएको पुँजि...
एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन...
सानिमा जिआइसीको २ करोड कित्ता शेयर सिडिएसमा दर्ता
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको शेयर दर्ता तथा अभिलेख गराएको छ । कम्पनीको मंसिर २९ गतेको पत्रानुसार साविक जनरल इन्स्योरेन्स कम्पनी सानिमा जनरल इन्स्योरेन्ससँग गाभिएपश्चात् समायोजित धितोपत्र दर्ता गरि अभिलेख गरिएको हो । जनरल...
जनताको माँझमा साईबर सुरक्षाबारे जनचेतना फैलाउन आह्वान गर्दै सकियो अन्तर्राष्ट्रिय साईबर सेक्युरिटी समिट
काठमाडौं । काठमाडौंमा आयोजना गरिएको एक दिने साइबर सेक्युरिटी समिट आम जनताको माँझमा साईबर सेक्युरिटीबारे जनचेतना फैलाउन आह्वान गर्दै सम्पन्न भएको आम जनताको माँझमा साईबर सेक्युरिटीबारे जनचेतना फैलाउन आह्वान गर्दै सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आयोजित एक दिने...
राष्ट्र बैंकद्धारा ६ विकास बैंकलाई कारबाही, भारि जरिवानामा परे पाँच बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कर्णाली, कर्पोरेट, सिन्धु, नारायणी, सप्तकोशी र सालपा विकास बैंकलाई नियम मिचेको भन्दै हर्जानासहित कारबाही गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८९।८० को...
यति एयरको जहाज दुर्घटनामा एयर ट्राफिकको गम्भिर त्रुटी, तीन नटिकल माइल पर पुगेर स्टेबल एप्रोच लिने नियम उल्लंघन
काठमाडौं । आइतबार विहान १०ः५९ बजे पोखराको सेतीनदि खोँचमा भएको यति एयरलाइन्सको ९एन एएनसी को एटिआर ७२ जहाज दुर्घटनामा पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरुको गम्भिर त्रुटी देखिएको प्राम्भिक रुपमा प्राप्त तथ्यहरुले औल्याएको छ । क्याप्टेन कमल केसीको नेतृत्वमा...



















