जेठ १३ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द, बीमा समितिले दियो निर्देशन

काठमाडौं । नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई आजदेखि कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । सबै बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गर्दै बीमा समितिले कोरोना महामारीको समयमा जेठ १३ गतेसम्म कुनै पनि बीमा कम्पनीको शाखा अन्य कार्यालयहरु नियमित...


तेस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको उत्साहजनक प्रगति, मुनाफा ३५% ले बृद्धि, सबै सूचांकमा अब्बल

काठमाडौं । तेस्रो त्रैमासिक वित्तीय विवरणमा एनएलजी इन्स्योरेन्स कम्पनीको व्यवसायमा उत्साहनजनक प्रगति देखिएको छ । कम्पनीका सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ भने एक अर्ब बीमा कोष खडा गर्न सफल भएको छ । बीमा कोष, महाविपत्ती कोष, जगेडा कोष...


नेशनल लाइफ इन्स्योरेन्सको प्रगति: ४० अर्बको जीवन बीमा कोष, झण्डै नौ अर्ब बीमा शुल्क आम्दानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन वीमा कोषको आकार ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैयाँ बनाउन सफल भएको छ । गत आर्थिक वर्षमा ३१ अर्ब ५२ करोड ९२ लाख १७ हजार ९८३ रुपैयाँको जीवन...


भोलिबाट सबै बीमा कम्पनीहरु बन्द गर्ने उपत्यका प्रशासनको निर्णय, सरकारी र संस्थानहरु समेत बन्द हुने

काठमाडौं । राजधानी उपत्यकामा भोलिबाट बीमा सेवा बन्द हुने भएको छ । आज बसेको तीन वटा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिबाट राजधानी उपत्यकामा अत्यावश्यक सेवा प्रवाह गर्ने निकाय सहितका बीमा, सार्वजनिक निकाय समेत बन्द गर्ने निर्णय गरेको हो ।...


बीमा कम्पनीको संस्थापक शेयर पाँच वर्षसम्म फ्रिज हुने, ऋण लिन र बिक्री गर्न नपाइने

काठमाडौं । बीमा समितिले आज जारी गरेको बीमक कम्पनीको संस्थापक शेयर लगानी सम्बन्धी निर्देशिका बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई निकै अप्ठेरो पार्ने देखिएको छ । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीले कारोबार सुरु गरेको ५ वर्ष अवधीसम्ममा संस्थापक शेयर बिक्री गर्न...


बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद-बिक्रीमा कडाई, बीमा समितिको पूर्व स्वीकृति अनिवार्य

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्रीमा कडाई गरेको छ । समितिले आज जारी गरेको बीमकको संस्थापक शेयर शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ अनुसार आजदेखि कुनै पनि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढि संस्थापक शेयर खरिद बिक्रीका...


नेपाल इन्स्योरेन्स कम्पनीको कमब्याक, मुनाफ–बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा प्रगति

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले विगत केही समयदेखि खस्किएको व्यवसायमा सुधार ल्याएको छ । कम्पनीले चालु आवको नौ महिनाको वित्तीय विवरणमार्फत निर्जिवन बीमा व्यवसायमा कमब्याक भएको संकेत दिएको हो । कम्पनीको मुनााफा २६.८८ प्रतिशतले बृद्धि...


उत्कृष्ट बन्दै रिलायबल नेपाल लाइफ, खुद बीमा शुल्क झण्डै दोब्बर, जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विववरणमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट बन्दै गएको देखिएको छ । आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको जीवन बीमा व्यवसाय दोब्बर बृद्धि भएको देखिएको छ । समीक्षाा अवधीमा कम्पनीले खुद...


प्रधानमन्त्री ओलीले विश्व समुदायलाई लेखे भावुक पत्र, जीवन रक्षा गर्ने औषधी सहयोग गर्न बेलायतसामु याचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व समुदाय सामू एक भावूक अपिल जारी गर्दै कोरोना महामारीमा पीडित नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले बेलायतको चर्चित अनलाईन सञ्चार माध्यम् दि गार्जियनमार्फत कोरोना भाइरसको प्रकोपमा परेर उपचार...


नेको इन्स्योरेन्सको कम्पनीको मुनाफा ४५% ले बृद्धि, कूल बीमा शुल्क आम्दानी दुई अर्ब नजिक

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको मुनाफा ४५.५७ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको मुनाफा २४ करोड १० लाखबाट ३५ करोड नौ लाख २२ हजार पुगेको छ । नेको इन्स्योरेन्सको कूल बीमा शुल्क आम्दानी झण्डै...