महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्सले गर्यो प्रगति, जीवन बीमा कोष १४८% ले बृद्धि

काठमाडौं । कोरोना महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क तथा खुद मुनाफा लगायतका सबै सूचांकहरु बृद्धि भएको छ । सानिमा लाइफ...


आइएमई जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबैमा उत्साहजनक प्रगति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक बर्षकोा सोहि अवधिमा कम्पनीले १० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन...


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, १० अर्बको जीवन बीमा कोष, नाफा ५६% ले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले १० अर्बको जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ । गत आवको...


वित्तीय विवरणमा जनरल इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किदै, मुनाफा १०७% ले बृद्धि

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो कम्पनीको व्यवसाय खस्किदएको देखिएको छ । चालु आवको नौ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जनमा गिरावट...


सिटिजन लाइफको जीवन बीमा कोषमा तीन अर्ब, खुद बीमा शुल्क दोब्बर, सबै सूचांकमा प्रगति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड ११ लाख २९ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा...


अजोड इन्स्योरेन्सको मुनाफा ७३ प्रतिशतले बृद्धि, अर्बमाथि कूल बीमा शुल्क, तेस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब कूल बीमा शुल्क सहित पुराना कम्पनीहरुलाई चुनौति दिँदै बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्सको मुनाफा ७३.९३ प्रतिशतले...


धनीको ढोकामा अभिकर्ताको लाइन लाग्ने, निमुखा जनताले खोज्दा नभेट्टाउने अवस्थाको अन्त्य जरुरी छ

राजु साह एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन् । आठ वर्ष पत्रकारिता क्षेत्रमा रहेर बारा, पर्सा लगायतका तराई मधेशमा योगदान पुर्याएका साह अहिले इन्स्योरेन्स एडभाइजरको रुपमा कार्यरत छन् । पर्सा जिल्लाको बीरगन्जमा जन्मेका साह हाल बारा सदरमुकाम कलैयालाई...


भारतमा कोरोना संक्रमणको अवस्था झनै भयावह, नेपालको गाउँ गाउँमा फैलदै कोरोना

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रकोप दिनदिनै नयाँ नयाँ रेडर्क राख्दै अघि बढिरहेको छ । पछिल्लो तथ्याङ्कले भारतमा नयाँ रेडर्क राख्दै एकै दिन चार हजार १९४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहिवार तीन...


निर्जिवन बीमा व्यवसायमा फड्को मार्दै युनाइटेड इन्स्योरेन्स, मुनाफा ३३४% ले बृद्धि, सबै सूचांकमा प्रगति

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार युनाइटेड इन्स्योरेन्सको मुनाफा ३३४.९३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनामा एक...


तेस्रो त्रैमासमा प्रभु लाइफको छलाङ्, जीवन बीमा कोष झण्डै तेब्बर बृद्धि, बीमा शुल्क ११५% ले बढ्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोष झण्डै तेब्बर बनाउन सफल भएको छ भने खुद बीमा शुल्क...