रसुवा बाढीको बिषयमा बीमा कम्पनीलाई प्राधिकरणले के भन्यो ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले बाढीबाट प्रभावित बीमित तथा सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन र उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी...
सन नेपाल लाइफद्वारा मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता तथा व्यवस्थापक सम्मानित
बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी विकास व्यवस्थापकहरूलाई सम्मान गरेको छ। कम्पनीको आयोजनामा शनिबार बर्दिबास रिसोर्टमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका एजेन्सी विकास व्यवस्थापक,...
१४ कम्पनीको जीवन बीमाकोष ९ खर्ब ४२ अर्ब नाघ्योः बीमा बजारमा पुराना कम्पनी बलिया, नयाँ झन् आक्रामक
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरूले आफ्नो चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा समग्र बीमा कोष १६.७६ प्रतिशतले वृद्धि भई ९ खर्ब...
रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, कार्यक्रमलाई निरन्तरता दिने सीईओको प्रतिबद्धता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबार देखि आइतबारसम्म बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।...
रिज लाइन इनर्जीको ७१ हजार कित्ता शेयरको लकइन सकिंदै
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता शेयरको लकइन अवधि आउँदो भदौ १३ गतेबाट सकिंदैछ । कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ७१ हजार १०० कित्ता आईपीओ छुट्याएको थियो...
अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन
काठमाडौं। अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। आज भएको छलफलमा समिति सभापतिले सो निर्देशन दिएका हुन्। छलफलमा बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी उपस्थित थिए
अर्थमन्त्री डा.वाग्लेले राजीनामा किन नदिने ? नैतिकता भन्दा ठूलो पद हुन्छ !
समाचार टिप्पणी काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आजको मितिसम्म अर्थमन्त्री पदमै बहाल रहेका छन् । तर, छायाँ अर्थमन्त्रीका रुपमा भौतिक मन्त्री सुनिल लम्सालले अर्थमन्त्रालयका मातहतका निकायहरु चलाइरहेका छन् । बालेन्द्र शाहको आडमा उनका सचिवालय र अन्य मन्त्रीले त्रुटी...
बस्तीबाट लखेटिएका सुकुम्बासीको अस्थायी शिविरमा बागमति पस्यो, कैयौंको बिचल्ली
काठमाडौं । बालेन्द्र शाहले प्रतिशोधपूर्ण तरिकाले बागमति किनाराका बस्तीमा डोजर लगाएर लखेटिएका सुकुम्बासीहरु बसेको अस्थायी शिविरमा आज विहानै बागमति पस्दा उनीहरुको बिचल्ली भएको छ । त्यहाँ ९४ जना सुकुम्बासीहरु बागमति पस्दा समेत अलपत्र परेर स्थान छोड्न नमानी बसिरहेका छन्...
प्रेम आचार्यलाई सम्झाउने त्रिपुरेश्वरको घटना, राज्यले कहिलेसम्म नागरिकलाई आफैं जल्न बाध्य बनाउने?
टिप्पणी २०७९ माघ १० गते, त्यो दिन केवल पात्रोको एउटा मिति थिएन, त्यो दिन एउटा राष्ट्रको विवेकमाथि लेखिएको कालो धब्बा थियो । काठमाडौंको नयाँ बानेश्वरको व्यस्त सडकमा हजारौँ मानिस आफ्नै काममा दौडिरहेका थिए । त्यही भीडको बीचमा एक मानिसले...
भक्तपुर नगरपालिकाको २ अर्ब ५५ करोड बजेट, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता
काठमाडौं । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको बीसौं नगरसभामा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्दै नगरको विकास, सेवा विस्तार तथा जनकल्याणका कार्यक्रमलाई केन्द्रमा राखिएको जानकारी दिइन्।...
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ यी माध्यमबाट हेर्न सकिने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ सिडिएसको वेवासाईट https://iporesult.cdsc.com.np/ क्यापिटल वेवासाईट https://globalimecapital.com/ipo-fpo-share-allotment-checkमार्फत हेर्न सकिनेछ ।
बिवाईडी प्रकरणः कर्मचारी दोषी हुँदा अर्थमन्त्री वाग्ले कसरी चोखिए ?
समाचार टिप्पणी काठमाडौँ । जेठ २० गते मध्यराति मुस्ताङको कोरला नाकाबाट ७७५ युनिट बीवाईडी ब्रान्डका विद्युतीय सवारी नेपाल भित्रिँदै थिए । नेपालतर्फ प्रवेश गर्ने क्रममा ती सवारीसाधनलाई एकाएक सशस्त्र प्रहरी बलले नियन्त्रणमा लियो । एउटा सामान्य भन्सार प्रक्रियाको विषय...
हिमाल दोलखा हाईड्रोपावरको स्थगित साधारण पुनः असार २६ गते बस्ने
काठमाडौं । हिमाल दोलखा हाईड्रोपावरको स्थगित भएको साधारणसभा पुनः बस्ने भएको छ । कम्पनीले असार २३ गते साधारणसभा बिग बैक्वेट एण्ड इभेन्ट्स, टौखेल ललितपुरमा साधारणसभा आह्वान गरेको हो। हिजो दिँउसो ३ बजेको स्थगित साधारणसभा पुन आह्वान गरेको हो ।
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ८७ हजारले पाए शेयर
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए।...
प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्रि खुल्ला भएको छ । बिद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेकोले यो सूचना प्रकाशित गरिएको फाइनान्सले जनाएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा...
आन्तरिक ऋण परिचालनका लागि १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘११ वर्षे विकास ऋणपत्र–२०९४’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयका अनुसार उक्त विकास ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत बिक्री गरिनेछ। ऋणपत्रको बोलकबोल जेठ २० गते सञ्चालन हुने...
बीमा कम्पनीहरुले कुल बीमांकको २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीमा गनुपर्ने
काठमाडौं । बीमा कम्पनीहरुले कुल बीमांकको २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीबाटै गनुपर्ने व्यवस्था मिलाउन पर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लले २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीबाटै अनिवार्य गर्न व्यवस्था मिलाउने व्यवस्था बजेटमा राखिएको बताएका छन् । २०७५ साल...
तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याइने
काठमाडौं । सरकारले आगामी तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताए । छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा...
श्रमिकको बीमा अनिवार्य, बीमा दाबी प्रणाली थप प्रभावकारी
काठमाडौं । सरकारले श्रम क्षेत्रमा रहेका श्रमिकको बीमा अनिवार्य गर्ने र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।
यी ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबीले दिपक भटट्को अनुसन्धानमा जोडिएका व्यक्तिको लगानीको...



















