नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
नेप्से दोहोरो अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)
काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नाफा बुक गर्ने लगानीकर्ता झुम्मिएपछि सेयर बजार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आइतबार...
रिलायबल नेपालले गर्यो १ करोड माथिको बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबले नेपाल लाइफले १ करोडभन्दा माथिको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई १ करोड १४ लाख रुपैयाँको जीवन बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार बीमित विनोद पराजुलीले कम्पनीको लेखनाथ शाखाबाट १...
छोराको अन्नप्राशनमा गोर्खाका एक दम्पतिले दिए बीमा पोलिसी उपहार
काठमाडौं । आफ्नो छोराको अन्नप्राशनको अवसर पारेर गोर्खाका एक दम्पतिले बीमा पोलिसी उपहार दिएका छन् । शुभकार्य भन्ने बित्तिकै भोज भतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज भने केहि परिवर्तित र भबिष्य प्रति सचेत देखिन थालेको...
तमु समाजद्वारा आइएमई लाइफकी एजेन्सी मेनेजर रोजिना घले सम्मानित
काठमाडौं । आईएई लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोटकी एजेन्सी मेनेजर रोजिना घले सम्मानित भएकी छिन् । आईएमई लाइफ नुवाकोटको आर्थिक वर्ष २०७९/८० मा उत्कृष्टता प्रदर्शन गर्दै विभिन्न विधामा पुरस्कृत तथा सम्मानित भई तमु समाज नुवाकोटको शिर उच्च राख्न सफल भएको...
पेशागत अभिकर्ता बीमक संघ-एलआईसी नेपाल भैरहवा शाखाको नयाँ कमिटी गठन
काठमाडौं । पेशागत अभिकर्ता बीमक संघ बीमक समिति लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड भैरहवा शाखाको अध्यक्ष पदमा भुपेन्द्र चन्द यादव निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको विशेष पहिलो अधिवेशनको बन्द शत्रबाट यादवको नेतृत्वमा नयाँ कार्य समितिको चयन...
सानिमा रिलायन्स लाइफद्वारा दाबी भुक्तानी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई ११ लाख ११ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार शंखुपाटिचौर, काभ्रेपलान्चोकका बीमित तुलसी प्रसाद श्रेष्ठले १० लाख बिमाङ्कको बीमा...
नेशनल लाइफको उर्लाबारी शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उर्लाबारी शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार नेशनल लाइफमा वैदेशिक रोजगार अन्तर्गतको बीमा गरी रोजगारका लागि विदेश...
रिलायबल नेपाल लाइफले माघ २९ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो...
पाँच बीमा कम्पनीको साधारण सभा माघमा
काठमाडौं । पाँच वटा फरक–फरक बीमा कम्पनीहरुले माघ महिनामा वार्षिक साधारण सभा डाकेका छन् । तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित माघमा साधारण सभा डाकेका हुन् । हिमालयन एभरेष्ट, सिटिजन लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स...
नेप्से एकल अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)
काठमाडौँ । साताको अन्तिम कारोबारबो दिन सेयर बजार एकल अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द भएको हो ।आज ३ उपसूचकमा मात्र हरियाली आएको छ भने अन्य १० उपसूचक राताम्य भएका हुन्...
जाजरकोट भूकम्प पीडितलाई सानिमा रिलायन्सको सहयोग
काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सहयोग गरेको छ । कम्पनीले माघ ३ गते बुधबार चार लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको जनाएको हो । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडालाई...
छोराको अन्नप्राशनमा अभिभावकले दिए पाँच लाखको बीमा पोलसी उपहार
काठमाडौं । गुल्मीका एक दम्पतीले आफ्नो छोराको अन्नप्राशनमा पाँच लाखको बाल बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ...
सिटिजन लाइफका दुई संचालकले दिए राजिनामा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले राजीनामा दिएका छन् । सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज।व। राणाले एकैपटक राजीनामा दिएका हुन् । उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । उक्त...
एशियन लाइफले बीमा दावी भुक्तानी नदिँदा मृगौला फेल भएकी गंगाको डायलासिस रोकिने अवस्थामा
काठमाडौं । काठमाडौंको मैतिदेवीमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विगत नौ महिनादेखि दावी भुक्तानी नदिँदा मृगौला फेल भएकी एक दलित महिलाको नियमित गर्नुपर्ने डायलासिस रोकिने अवस्थामा पुगेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा क्रिटिकल केयर सुविधासहित जीवन बीमा गरिएकी...
सिटिजन लाइफको तम्घास शाखाद्वारा दाबी रकम भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड तम्घास शाखाले बीमितका आश्रित परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै पुगेर एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै दाबी रकम उपलब्ध गराएको हो । धुर्कोट गाउपालिका वडा नं. १ गुल्मीमा...
बीमा प्राधिकरणले सार्वजनिक गर्यो जीवन बीमा अभिकर्ताको अनलाईन परिक्षाको नतिजा (सूचीसहित)
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाईन परिक्षाको नतिजा सार्वजनिक गरेको छ । प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको नतिजा सार्वजनिक गरेको हो । प्राधिकरणले माघ ३ गते संचालन गरेको परिक्षको नतिजा सार्वजनिक...
नेपाल लाइफको पोखरास्थित लेखनाथ उपशाखाद्धारा सात लाख रुपैयाँ बीमा दावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कास्की जिल्लास्थित लेखनाथ उपशाखाले बीमा दाबी बापतको रकम यही माघ २ गते बीमितका आश्रित परिवारका सदस्यलाई भुक्तानी गरेको छ। नेपाल लाइफको लेखनाथ उपशाखाका अनुसार शुक्ला गण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीको निधनपछि...
बीमा जालसाजी अभियोगमा सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीसँग नेपाल बीमा प्राधिकरणले लियो बयान
काठमाडौं । बीमा कम्पनीको रकम दुरुपयोग र बीमा जालसाजी अभियोग लागेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री आज नियामक नेपाल बीमा प्राधिकरणमा पुगेर बयान दिएका छन् । नेपाल बीमा प्राधिकरणका प्रबक्ता राजुरमण पौडेलले आज अपरान्ह सुर्यज्योति लाइफका...
प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन, कम्पनीलाई उत्कृष्ट बनाउने प्रतिवद्धता
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई...



















