मर्जर जादै गरेका बीमा कम्पनीहरुको स्वार्थ बाझिने गरी डिडिए सम्पन्न, नियमन कमजोर बनाउने प्रयास
काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए १५ दिनभित्रैमा सम्पन्न गरियो । कर्मकाण्डी रुपमा गरिएका दुवै कम्पनीको डिडिए एउटै कम्पनीबाट गराइएको थियो । वित्तिय क्षेत्रमा मर्जरमा जाने दुई...
नेशनल लाइफको दुई लाख ७६ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा
काठमाडौं । नेशनल लाइफका दुई वटा संस्थापक लगानीकर्ताहरुले आफूसँग रहेको दुई लाख ७६ हजार कित्ता शेयर बिक्रीमा राखेका छन् । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको दुई लाख एक हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट...
बीमा कम्पनीमाथि अन्याय गर्दै राष्ट्र बैंक, मुद्दति निक्षेपको ब्याज अन्तर अन्यायपूर्ण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत विन्दुले कम हुनुपर्ने नयाँ ब्यवस्था लागू गरेको छ । बैंकिङ क्षेत्रको...
सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो ? बीमा समितिको दायरामा आउनुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो भन्दै राष्ट्रिय बीमा कम्पनीलाई सोधेका छन् । राष्ट्रिय बीमा कम्पनीको ९ औ बार्षिकत्सव कार्यक्रमा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले यस्तो प्रश्न सोधेका हुन्...
जीवन बीमामा संख्यात्मक प्रतिस्पर्धा भयो, अब गुणात्मकतामा केन्द्रित गराउँछौंः अध्यक्ष सिलवाल
काठमाडौं । सङ्ख्यात्मक बीमा पोलिसीको कारण बीमा क्षेत्रमा समस्या देखिएको बीमा ठगी प्रकरण बढ्दै गईरहेको बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।जीवन बीमा क्षेत्रमा भएका ठगी प्रकरणमा बीमा पोलिसीको सङ्ख्या मात्रै बढाउने काम जीवन बीमा कम्पनीहरुमा भएको...
सिटिजन लाइफद्धारा घातक रोग वापतको दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले बीमितलाई बीमा दाबी बापतको ११ लाख चेक हस्तान्तरण गरेको हो । बीमित राजेन्द्र खत्रीलाई मुटु सम्बन्धि घातक रोग myocardial Infraction...
सर्जन बिक घटनालाई उचालेर सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयास, अण्डरराईटिङका दोषी खोज्न किन ढिलाई ?
काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सुक्ष्म अनुसन्धानको क्रममा पत्ता लगाएको साढे दुई करोड रुपैयाँको बीमा दावी भुक्तानी लिनको लागि सर्जन बिकको हत्या गरिएको विषयलाई प्रधानतासाथ उचालेर बीमा जगतको सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयत्नहरु हुन थालेका छन् । यद्यपि...
नेपाल लाइफको बजार पुँजिकरण दुई खर्ब २० अर्बबाट ६६ अर्बमा झर्यो, लगानीकर्ताले कति गुमाए ?
काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएपनि लगानीकर्ताहरू अझै खरिद गर्ने मुडमा छैनन् । लगानीकर्ताको आकर्षण हुन नसक्दा सेयर मूल्य लगातार घटिरहेको छ । पछिल्लो समय हिजो बजार बन्द हुनुअघि...
सर्जन बिक घटनामा बीमा समितिले छानविन प्रक्रिया अघि बढायो, मंगलबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन
काठमाडौं । बीमा समितिले सर्जन बिक प्रकरणमा छानविन गर्ने भएको छ । समितिले छानविनका लागि निर्देशन दिएकोले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई भोलि सोमबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ । समितिले रिलायन्स लाइफलाई आज पत्र पठाउँदै भोलि मंगलबार...
जीवन बीमामा ग्रहण लगाउने प्रयासका विरुद्धमा सबै एकजुट होऔं, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिऔं
“जीवन अमुल्य छ” यो हरफ बीमा बजारको लागि महत्वपुर्ण हो । अमुल्य जीवनको निरन्तता र आश्रित परिवारलाई बीमा सहारा भन्ने चलन पनि छ । त्यसैले पनि मानिस यी महत्व बुझेर नै बीमा गराउँछन । भोलि भैपरी आएको खण्डमा बीमाले...
पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तर, बीमकले कस्ता सुविधाहरु पाउनेछन् ? चार कम्पनीले प्रकृया अघि बढाँउदै
काठमाडौं । बीमा समिति मर्जरमा जाने बीमा कम्पनीहरुलाई स्किम दिने भएको छ। बीमा समितिले पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तरता दिने भएको छ। यसअघि असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट सुविधा दिने बीमा समितिले निर्देशन दिएको थियो।...
नेपाल लाइफको ‘बिजनेस एक्सलेन्स कन्फ्रेन्स’ सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय ‘बिजनेश एक्सलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ । कम्पनीको उक्त तीन दिने सम्मेलन सौराहा चितवनमा साउन १३ गतेदेखि १५ गतेसम्म भएको हो । कम्प्नीले ‘अ बाउन्स ब्याक इयर २०७९।८०’ नाराका साथ...
मर्जरबारे छलफल गर्न सूर्या लाइफ इन्स्योरेन्सको कहिले बस्दैछ विशेष सभा ?
काठमाडौं । मर्जरलाई अन्तिम रुप दिन सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा यहि साउन १९ गते बिहिबार बस्दैछ ।कम्पनीको संचालक समितिको बैठकले सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त सभाले...
आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर निर्धारण गरेको हो ।आव २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमाङ्ककीय प्रतिवेदन नियामक निकाय...
जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा नाता खुल्ने कागजात अनिवार्य गरिँदै, आमालाई सजिलै इच्छाउन नपाउने !
काठमाडौं । सर्जन बिकको बीमा दावी भुक्तानी लिनको लागि हत्या गरेको तथ्य उजागरसँगै बीमा समितिले जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा आवश्यक कानुनी प्रक्रिया पुर्याउन सबै बीमा कम्पनीलाई निर्देशन दिने भएको छ । बीमा कम्पनीका अभिकर्ता र अण्डरराईटिङले इच्छाइएको व्यक्तिको...
सानिमा लाइफ इन्स्योरेन्सको ‘बाल श्री जीवन बीमा योजना’ सार्वजनिक
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा बाल श्री जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले धुलिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै सय अभिकर्ताको उपस्थितिमा उक्त जीबन बीमा योजना सार्वजनिक गरको हो । यो योजना बच्चा जन्मेदेखि १० बर्षसम्मकाले...
झुक्याएर बीमा दावी लिने छ जनाबाट साढे दुई करोड फिर्ता गर्ने प्रक्रिया सुरु, खाता बन्द र सम्पत्ति रोक्का हुने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट झुक्याएर दुई करोड ५० लाख रुपैयाँ बीमा दावी भुक्तानी लिने स्व. सर्जन बिककी श्रीमती सपना मल्ल तथा उनको समुहबाट बीमा दावी भुक्तानी बापत लिएको रकम फिर्ता हुने भएको छ । फिर्ता गर्न आवश्यक...
बीमा ठगीबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीलाई समितिले बोलायो
काठमाडौं । बीमा समितिले बीमा दाबीको लागि हत्या प्रकारणको बारेमा रिलायन्स लाइफ सहित सम्पूर्ण बीमा कम्पनीको सिईअोहरुलाई बोलाएर छलफल गर्ने भएको छ ।आज दिँउसो ३ बजे जीवन बीमा कम्पनीहरुको सम्पूर्ण सिईओहरुलाई उक्त बिषयमा छलफल गर्ने बीमा समितिले जनाएको छ...
सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, प्लस टु पासले पनि आवेदन दिन पाईने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभका लागि केही र सेल्स असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न ब्रान्च तथा...
सर्जन बिक प्रकरणमा अदालत र प्रशासन समेत चुक्यो, जीवन बीमालाई हतोत्साहित बनाउने दुस्प्रयास नगरौं
काठमाडौं । गत वर्ष साउन १३ गते हस्तान्तरण गरेको साढे दुई करोड रुपैयाँको दावी भुक्तानी हिजो साउन १३ गते बिग फ्रड प्रमाणित भएको छ ।२०७८ बैशाख २ गते राति ११ बजे सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर निवासी २१...




















