ज्योति लाइफका बीमित र अभिकर्ताले एपबाटै सबै विवरण पाउने, कम्पनी र अभिकर्ता झनै नजिक

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध बीमा अभिकर्ताहरुले अब मोबाइलमा एपबाटै आफ्ना बीमित तथा आफ्ना बारेमा सम्पूर्ण विवरणहरु प्राप्त गर्ने भएका छन् । अभिकर्ता मात्रै नभई बीमित, तथा कम्पनीमा कार्यरत कर्मचारीहरुले समेत बीमित अभिकर्ताहरुको बारेमा आवश्यक तथ्याङ्कहरु आफ्नै मोबाइलबाट...


सिटिजन लाइफको ‘अनलाईन बीमा दाबी’ सेवा शुभारम्भ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईनबाट दावी भुक्तानी प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । कम्पनीले ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा...


नेशनल लाइफ नारायणगढ शाखाद्वारा १०० विपन्नलाई परिवार खाद्यान्न सहयोग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा चितवनले कोभिड– १९ बाट प्रभावित दैनिक ज्याला मजदुरी गर्दै आएका राप्ती नगरपालिका वडा नं ७, ८ र ९ का १०० घरधुरीलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी बिरेन्द्रनगर उपशाखा...


गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा, कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १४ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य...


१० महिनाको समीक्षामा नेपाल लाइफ सबैभन्दा अगाडि, एलआईसी र नेशनल पछ्याउँदै, कसको बीमा शुल्क आम्दानी कति ? (तथ्याङ्कसहित)

काठमाडौं । बीमा समितिले आज प्रकाशन गरेको बैशाख मसान्तसम्मको १० महिने तथ्याङ्कको विश्लेषणमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ । चालु आवको १० महिनाको अवधीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ कूल बीमा शुल्क...


१० महिनामा १९ जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब एक खर्ब बीमा शुल्क

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले १० चालु आवको महिनामा झण्डै एक खर्ब रुपैयाँ जीवन बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा ९८ अर्ब ८९...


रिलायन्स लाइफ टिकटक प्रतियोगिताका बिजयी घोषणा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले टिकटकमार्फत बीमा जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको बिजयीहरु घोषणा गरिएको छ । यही जेठ ३ गतेदेखि १४ गतेसम्म सञ्चालित टिकटक प्रतियोगितामा सबैभन्दा धेरै लाइक तथा शेयर भई बीमा जनचेतनामा योगदान पुर्याएको आधारमा...


शिखर इन्स्योरेन्सको बोनस शेयर अब शेयरधनीहरुको हितग्राही खातामा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीका अनुसार २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा...


बीमा क्षेत्रमा चार खर्ब लगानी योग्य रकम थुप्रियो

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपालको बीमा क्षेत्रमा झण्डै सवा चार खर्ब लगानी योग्य रकम रहेको देखाएको छ । आर्थिक सर्वेक्षण अनुसार जीवन बीमा र निर्जिवन बीमा क्षेत्रमा कूल चार खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ...


इ सेवाबाट बीमा शुल्क भुक्तानी गर्दा छुट अफर, अभिकर्ताले १० हजारसम्म इन्सेन्टिभ पाउने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा शुल्क भुक्तानी गर्दा विशेष छुट अफर सञ्चालनमा ल्याएको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा सोलो र अन्य १४ वटा कम्पनीसँगको सहकार्यमा बीमा अभिकर्ता लक्षित योजना अन्तर्गत जेठ र असार...


पवन खड्कालाई सूर्या लाइफको सिईओ बनाउने सञ्चालक समितिको निर्णय

काठमाडौं । जीवन बीमाको आक्रामक व्यवसाय गर्ने अभियानमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले युवा बीमा प्रशासक पवन कुमार खड्कालाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ । आज विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही कम्पनीमा हाल कामु...


रिलायन्स लाइफको सञ्चालकमा सरिता भट्ट नियुक्त

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ सञ्चालकमा सरिता भट्टलाई नियुक्त गरिएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा भट्ट अधिकारीलाई नियुक्त गरिएको कम्पनी सचिव मुना पौडेलले जनाएकी छिन् ।


नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७०...


कनेक्ट आईपिएसबाट १६ बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा पुरस्कार

काठमाडौं । विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १६ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा पुरस्कार वितरण गर्ने नयाँ स्कीम आजदेखि सुरु गरेको छ । कनेक्ट आईपिएसले आजबाट सुरु गरेको स्कीम अन्तर्गत नेपालमा...


नेपाल लाइफका बीमा अभिकर्ताले कम्पनीमा ज्ञापन–पत्र बुझाए

काठमाडौं । कोरोना महामारीको समयमा बीमा कम्पनीले एजेन्सी म्यानेजर नविकरणको लागि टार्गेट बृद्धि गरेपछि असन्तुष्ट बनेका बीमा अभिकर्ताहरुले संस्थागत रुपमा नै कम्पनीमा ज्ञापन पत्र बुझाएर उक्त टार्गेट बृद्धि फिर्ता लिन माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल...


बीमा गरेको महिनादिन नपुग्दै कोरोनाबाट निधन, सिटिजन लाइफद्वारा घरैमा पुगेर १३ लाख दावी भुक्तानी

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको स्वास्थ्य उपचार सम्बन्धी बीमा हुँदैन । तर, जीवन बीमा गरेका बीमित कोरोना भाइरस वा जुनसुकै कारणबाट मृत्यु भएमा बीमा दावी भुक्तानी पाउने व्यवस्था छ । रुपन्देहीमा बीमा गरेकी एक महिनाको महिना...


नेपाल लाइफको सचेतनामुलक भिडियो सार्वजनिकः ‘घरभित्रै बसौं, महामारीलाई जितौं’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । कोरोना महामारीमा...


रिलायवल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार ४ गते...


आईपिओ निष्काशन गर्ने प्रस्तावसहित, रिलायबल नेपाल लाइफको तेस्रो वार्षिक साधारणसभा असार ४ गते

काठमाडौं । रिलायबल नेपाल लाइफकोे तेस्रो वार्षिक साधारण सभा असार ४ गते हुने भएको छ। साधारणसभाले ६० करोडको आईपिओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभा उक्त दिन दिउँसो १ बजे ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा हुने भएको छ ।...


टिकटकबाट बीमा जनचेतना जगाउँदै रिलायन्स लाइफ र प्रभु लाइफ

काठमाडौं । कोरोना महामारीका कारण बीमित, बीमक कम्पनी तथा बीमा अभिकर्ताहरु घरभित्रै थुनिएको अवस्था छ । महामारी रोक्न सरकारले जारी गरेको निषेधाज्ञाको उपयोग गर्दै डिजिटल प्लेटफर्म टिकटकमार्फत बीमाको प्रचार गर्ने अभियानमा बीमा कर्मचारी तथा अभिकर्ताहरु सक्रिय सहभागी हुन थालेका...