युनियन लाइफलाई ६४ करोडको आईपिओ जारी गर्ने बाटो खुल्यो, कहिले आउँदैछ आईपिओ ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६४ करोड रुपैयाँको आईपिओ जारी गर्ने बाटो आजबाट खुलेको छ । आईपिओ जारी गर्न एक पूर्ण आर्थिक वर्षको वित्तीय विवरण साधारणसभाबाट पारित भएको हुनुपर्ने प्रावधानका कारण लामो समयदेखि रोएिको सो...


हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले ६ दशमलव ७५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न जेठ २८ गते २७ औं वार्षिक साधारण डाकेको छ...


सूर्या लाइफद्धारा व्यतित बीमालेखमा व्याज छुट

काठमाडौं  । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हाल कोरना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी हाम्रा वीमितहरुका लागि जेठ १० देखि ३१ सम्म निम्न बमोजिम व्याज छुटको व्यवस्था दिएको छ। साथै यस महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्वन गरी...


नेको इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरको छ । शेयरधनीहरुलाई २०७६/७७ को मुनाफाबाट...


आईपीओ निष्काशन प्रस्ताव सहित आइएमई लाईफ इन्स्योरेको साधारण सभा आह्वान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने सम्बन्धी प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले यहि जेठ ३१...


अभिकर्ता र बीमा कर्मचारीलाई ‘सेफ्टी फर्स्ट’ रणनीति अपनाउन जीवन बीमक संघको अपिल

काठमाडौं । कोरोना महामारीमा जीवन बीमा अभिकर्ताहरु ठूलो संख्यामा संक्रमित भई दर्जनभन्दा बढिको ज्यान गएपछि जीवन बीमक संघ नेपालले ‘सेफ्टी फर्स्ट’ (सुरक्षा पहिले) रणनीति अपनाउन सबैमा अपिल गरेको छ । संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबै बीमा कम्पनीका अभिकर्ताहरुलाई फेस...


एशियन लाइफको ६६ हजार कित्ता संस्थापक शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । यदि तपाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहनुहुन्छ भने आज अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ७५७ कित्ता शेयर लिलाममार्फत बिक्री गर्दैछ...


सानिमा लाइफकाे ६० लाख कित्ता आइपिओकाे प्रक्रिया अघि बढ्याे, बाेर्डमा निवेदन दर्ता

काठमाडौं । सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० कराेड रूपैया बरावरकाे ६० लाख कित्ता आइपिओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएकाे छ । चुक्ता पुजि दुई अर्व पुर्याउन आइपिओ निष्काशन गर्न लागेकाे हाे । लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका...


बार्षिक साधारणसभा नगरी बित्यो संस्थानका प्रमुख प्रशासक पाठकको तीन वर्षे कार्यकाल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रसासक कवि पाठक हिजोबाट तीन वर्षे कार्यकाल सकेर घर गएका छन् । नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्थानमा मन्त्रिपरिषदबाट प्रमुख प्रसासक पदमा नियुक्त पाठकले आफ्नो कार्यकालमा कुनै पनि साधारणसभा नगरी चार वर्ष बिताएर...


९ महिनामा अभिकर्ताहरुले बुझे ११ अर्ब रुपैयाँ कमिशन,  बीमा अभिकर्ताको आम्दानीमा ५३ प्रतिशतले बृद्धि

काठमाडौं । नेपाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरुले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढि कमिशन बुझेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत्र...


नेपाल लाइफका पूर्व सिईओ झा सूर्या लाइफको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई...


राष्ट्रिय बीमा संस्थानका कामु प्रशासकमा रिमाल तोकिए, मन्त्रिपरिषदले नयाँ नियुक्ती गर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासक पद रिक्त भएपछि दोस्रो बरियतामा रहेका महेश रिमाल कामु तोकिएका छन् । चार वर्षअघि मन्त्रिपरिषदबाट नियुक्त भएका कवि पाठकको कार्यकाल यही जेठ ५ गतेबाट सकिएपछि उक्त पद रिक्त भएको हो । रिक्त...


नेपाल लाइफ, नेशनल लाइफ र प्रभु लाइफका थप चार जना अभिकर्ताको कोरोनाबाट निधन

काठमाडौं । बीमा क्षेत्रमा कोरोना महामारीको चपेटामा पर्दैछ । पछिल्लो समय थप चार जना बीमा अभिकर्ताहरु कोरोना भाइरसबाट निधन भएका छन् । योसँगै कोरोना भाइरसबाट मृत्यु हुने बीमा अभिकर्ताहरुको संख्या १० पुगेको छ । सवारी दुर्घटनामा थप एक जना...


नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ)...


सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस...


सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण गर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस  वितरण गर्ने भएको हो । कम्पनीको २०७८ वैशाख ४ गते प्रधान कार्यालयको संयोजनमा ‘जुम...


कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च नदिने नेपाल लाइफको निर्णय

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशनलाई उपेक्षा गर्दै आफ्ना कोभिड संक्रमित कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च नव्यहोर्न निर्णय गरेको छ । सो कम्पनीको मानव संशाधन विभागले कर्मचारीहरुलाई इमेलमार्फत उपचार खर्चको न्यूनतम् १० देखि अधिकतम २० प्रतिशत मात्रै...


नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश खत्री नियुक्त

काठमाडौं । बीमा समितिले स्वीकृति दिएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । केही दिन पहिले बीमा समितिमा अनुमतिको लागि पेश गरेकोमा आज बीमा समितिले स्वीकृति दिएको हो । सो कम्पनीले खत्रीलाई आजैका मितिबाट...


नेपालको कोरोना महामारी नियन्त्रण गर्न मेट लाइफ फाउण्डेशनद्वारा ५० हजार डलर सहयोग

काठमाडौं । मेटलाइट फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई कोभिड–१९ को नयाँ भेरियन्टलाई नियन्त्रण गर्न र यसबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न अनुदान दिने भएको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ ले नेपालमा...


वित्तीय विवरणको कसीमा युनियन र सिटिजन लाइफ

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । दुवै कम्पनी नयाँ हुन् । यस अवधिमा दुई कम्पनीले आफनो अंधिकाश सूचकहरु बढाएको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।...