जीत बहादुरको नासो

भारतको केरलामा कार्यरत जीत बहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो । गाउँको घर, थोरै मात्रै जग्गा जमिन, त्यसमा खेतीपाती गरेर जेनतेन...


आइएमई लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी गरेको हो । कम्पनीको हेटौडा शाखा कार्यालयबाट घातक बीमा योजना खरिद गरेका बीमित हिमाल पौडेलाई कम्पनीले घातक रोगको बीमा...


प्राइम लाइफको सचिवको जिम्मेवारी चिरायु भण्डारीलाई

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ। कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको सचिव परिवर्तन गरेको जनाएको हो । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी...


आइएमई लाइफले माग्यो विभागीय प्रमुख

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल विभागीय प्रमुख माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ट्रेनिङ विभागको लागि विभागीय प्रमुख माग गरेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको कार्यालय लैनचौर, काठमाडौं...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको जावलाखेल शाखामा एक कार्यक्रम आयोजना गरि उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित लिला बहादुर राईको श्रीमती समला राईलाई ७ लाख ३३...


जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य

काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता...


रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा साढे दुई अर्ब माथि, बीमा शुल्क आम्दानी झण्डै दोब्बर

काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ को बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको जीवन बीमा कोष १२०.८९ प्रतिशत बृद्धि गर्दै दुई अर्ब ५८ करोड ५१ लाख ५४ हजार पुर्याउन सफल भएको छ ।...


कुल जनसङख्याको २७ प्रतिशत जनतामा बीमाको पहुँचः अर्थमन्त्री शर्मा

काठमाडौं। सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्। अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्दै आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७...


सानिमा लाइफ इन्स्योरेन्सद्वारा ९३ लाख दावी भुक्तानी, दुई बालवालिकाको शिक्षा–दिक्षा र लालनपालन सहज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितका आफन्तलाई ९३ लाख ५२ हजार ५०० रुपैयाँ दावी भुक्तानी गरेको छ । बीमित काठमाडौं निवासी प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजकी हकवाला श्रीमती सुवार्ना थापालाई सो रकम बराबरको चेक कम्पनीका मुख्य...


नेपाल लाइफको ४६ हजार १३८ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ४६ हजार १३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न आवेदन दिए बमोजिम सञ्चालक समितिको बैंठकले...


सन नेपाल लाइफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । भ्युचुअल माध्यमबाट उक्त सभा सम्पन्न भएको हो । सभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । ६० लाख कित्ता शेयर प्रिमियम मूल्यमा विक्री गर्ने प्रस्ताव...


एशियन लाइफ इन्स्योरेन्सद्धारा एकैदिन दुई नयाँ शाखा विस्तार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ आज काठमाडौंको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा शाखा विस्तार गरेको हो । कम्पनीले नयाँबानेश्वरमा ४१ औं...


आइपीओ निष्काशन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा आज हुँदै

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादिमा आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुँदैछ । उक्त सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन...


बीमा समितिमा लकडाउनकै बीचमा ९३ वटा मुद्दा छिनोफानो

काठमाडौं । बीमा समिति अर्धन्यायिक निकाय समेत हो । अर्धन्यायिक निकाय हुनुको नाताले बीमा समितिलेमा बीमिक र बीमकका बीचमा सम्पन्न भएका करारहरु कार्यान्वयनको सिलसिलामा चित्त नबुझेमा पहिलो कानुनी उपचार खोज्ने थलो पनि बीमा समिति नै हो । बीमा समितिले...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा ५.५ प्रतिशत बोनस शेयर वितरण निर्णय

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट पौने छ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद...


सानिमा लाइफको आईपिओमा २४ लाख १९ हजार १२७ को आवेदन, १८ लाख ७९ हजार १२४ जनाले नपाउने

काठमाडौं । यही साउन २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयरमा माग भन्दा निकै गुणा बढी आवेदन परेको छ । जसका कारण झण्डै १९ लाख जनाको हात खाली हुनेछ । सानिमा लाइफको आईपिओ निष्काशन तथा बिक्री...


सानिमा लाइफको आईपीओमा साढे ६ गुणा बढीको आवेदन

काठमाडौं । सानिमा लाइफको आईपीओमा आवेदन दिने अन्तिम दिनमा ६.७३ गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २४ लाख बढीको आवेदन परेको छ। यसअघिको रेकर्ड ब्रेक गर्दै कम्पनीको आईपीओमा हालसम्म कै धेरै आवेदकले सेयर...


एशियन लाइफद्धारा बीमा दाबी वापत मृतकको परिवारलाई ५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको टीकापुर शाखाले मृत्यु् बीमा दाबी भुक्तानी गरेको छ।उक्त शाखा कार्यालयले बीमित दान बहादुर शाहको परिवारलाई मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित शाहको श्रीमति लक्ष्मी शाहलाई...


बोनसदरमा १८ जीवन बीमा कम्पनीमध्ये को उत्कृष्ट ? कुन कम्पनीको बोनसदर कति?

काठमाडौं । नेपालमा सचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले बोनसदर सार्वजनिक गर्दै आएका छन् । कूल १९ कम्पनी मध्ये १८ कम्पनीले पछिल्लो बोनसदर सार्वजनिक गर्दै आएका छन् भने राष्ट्रिय बीमा संस्थानको वित्तिय विवरण स्वीकृत नुहँदा बोनसदर...


एशियन लाइफ इन्स्योेरेन्सद्धारा उपचार खर्च वापतको बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामा लाई घातक रोग वापत भुक्तानीको चेक आईतवार हस्तान्तरण गरेको छ । यस कम्पनिको नारायणगढ शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित प्रनेश लामालाई ५...