आधा फाइनान्स कम्पनीहरुको मुनाफा घट्यो

काठमाडौं । बैशाख मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको खुद घाटा ७० करोड रुपैयाँ पुगेको छ ।चालु आवको वैशाख मसान्तसम्म ८ वटा फाइनान्स कम्पनीको खुद घाटा ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । १७ फाइनान्स कम्पनीमध्ये ९ वटाले भने नाफा आर्जन...


१० महिनामा विकास बैंकहरुले मुनाफा ३ अर्बमाथि, पाँच बैंक घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा विकास बैंकहरुले ३ अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यस अवधिसम्ममा १२ विकास बैंकले उक्त रकम खुद नाफा आर्जन गरेको छ भने ५ वटा विकास बैंक यो अवधिमा...


वाणिज्य बैंकहरुको मुनाफा आधा खर्ब नजिक, नबिल,ग्लोबल र नेपाल ईन्भेष्टमेन्ट मेगा अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरुले आधा खर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा सो मुनाफा आर्जन गर्न सफल भएको हो । वैशाख मसान्तसम्म ४८ अर्ब ६० करोड बढी खुद नाफा आर्जन गरेको तथ्यांकले देखाएको छ...


नेपाली श्रमिकलाई २४ घण्टा बीमा सुविधाको व्यवस्था गर्न मलेसियन सरकारलाई श्रममन्त्रीको आग्रह

काठमार्डौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव शंसाधन मन्त्री H.E. Mr. Chee Keong SIM द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी)...


नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

काठमाडौँ । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् । नेपाल आर्थिक...


जीहोको ५ दिने ‘एक्सचेन्ज एन्ड अपग्रेड’ क्याम्प, २ वर्षको कर फ्री

काठमाडौँ । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरको ५ दिने एक्सचेन्ज क्याम्प सुरु भएको छ । यही ३२ जेठसम्म चल्ने ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक एक्सचेन्ज क्याम्पमा कम्पनीले एई६ प्लस र एई६ प्लस एलआर स्कुटरलाई...


एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बर्दिवास नगरपापालिका ३ गौरिबासमा मुत्यु दाबी बापतको रकम चार लाख ८४ हजार ९ सय रुपैयाँ बीमितको आमा भक्त कुमारी बुढाथोकीलाई हस्तान्तरण गरेको हो । स्वर्गिय बीमित...


कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा, कस्तो छ आर्थिक तथा वित्तीय अवस्था ?

काठमाडौँ । कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा यस्तो देखाएको हो । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५९४...


विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । अमेरिका फ्रान्स, न्यूजिल्याण्डलगायतको देशमा पठाईदिने भन्दै ३०० जना भन्दा धेरैसँग ठगी गर्ने ४ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध महाशाखाले काठमाडौंमा पत्रकार सम्मेलजनको आयोजना गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट,...


बागमतीका निलम्बित मेयर थापाविरूद्ध ३० करोडको अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । यसअघिनै भ्रष्टाचारको मुद्दा लागेर निलम्बित भएका थापाविरुद्ध मंगलबार फेरि ३० करोड भन्दा धेरैको मुद्दा दायर भएको हो । यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन...


प्राइम कमर्सियल बैंक शाखा कार्यालय बर्दघाटले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंक शाखा कार्यालय बर्दघाटले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बर्दघाटद्वारा वित्तीय साक्षरता कार्यक्रम जेठ २९ गते बर्दघाट नपा वडा नं. ४, बाढी पिडित स्थित श्री नवजीवन...


नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे नयाँ अफर, २४ महिने रिचार्जमा अर्को ६ महिना निःशुल्क

काठमाडौँ । जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत भोली बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६(महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने...


पाँच हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा हरियाली आएको छ । बजार दोहोरो अकंले बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा उछाल आएको हो । नेपाल स्टक एक्सचेत्तज (नेप्से) ३३.१५ अकंले बढेर २११५.२४ बिन्दुमा बन्द भएको छ । आज ३११...


शेयर बजारमा देखियो रौनक, परिसूचक २१ सय पुग्दा साढे पाँच अर्बको कारोबार

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको हो । शेयर बजारमा आएको सुधारको यात्राले लगानीकर्ता उत्साहित भएका छन् । नीतिगत अस्थिरताले थिचिके शेयर बजार बताउँदै आएको लगानीकर्ताका लागि गर्भनर...


डिम्याट सञ्चालन वापतको वार्षिक शुल्क बुझाउन कामना सेवा विकास बैंकको अनुरोध

काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट) सञ्चालन वापतको वार्षिक शुल्क बुझाउन कामना सेवा विकास बैंकले अनुरोध गरेको छ । मंगलवार सूचना जारी गर्दै क्यापिटलले आगामी असार मसान्तसमम वार्षिक १०० रूपैयाँ सञ्चालन शुल्क बुझाउन भनेको हो...


१० महिनामा ५ खर्ब २७ अर्बको शेयर कारोबारः हाइड्रोपावर र बैंकको हिस्सा धेरै, कुन सेक्टरको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ५ खर्ब २७ अर्ब रुपैयाँको शेयर कारोबार भएकोछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ खर्ब २७ अर्ब ९२ करोड...


नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने बताएका छन् । मंगलबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी...


स्वास्थ्य बीमाका लागि बीमितहरुले असार मसान्तसम्म सेवा नवीकरण गर्नुपर्ने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बिमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि...


सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेलबीच छूट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंको मूलपानीस्थित स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेलका सेवाहरुमा...


भिजन ईनर्जि एण्ड पावरको विशेष साधारणसभा स्थगित

काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडको जेठ ३२ गते भर्चुअल माध्यमबाट बस्ने भनेको विशेष साधारणसभा स्थगित गरिएको छ । कम्पनीले जेठ २९ गते एक सूचना जारी गर्दै विशेष कारणबश सभा स्थगित गरिएको जानकारी दिएको छ । कम्पनीको जेठ...