काठमाडौँ महानगरले माग्यो १३७ नगर प्रहरी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०।८१।०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्ने गरी महानगरले १३७ जना नगर प्रहरी जवानका लागि...
आइसिएफसि फाइनान्सलाई ३० करोड रुपैयाँको ऋणपत्र जारी गर्न स्वीकृति
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँको ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । कम्पनीले एक हजार रुपैयाँ अंकित दरका तीन लाख कित्ता ‘आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न अनुमति पाएको हो । कम्पनीको...
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड जाँदै, जर्मनीको पनि भ्रमण गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार (आज) स्वीट्जरल्यान्डको जेनेभा जाँदै छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका...
मंगलबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो । यता, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३००...
नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ । संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको...
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको ५.८१ लाख कित्ता शेयर किन्ने मौका
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो । यो शेयर जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न...
गुराँस लघुवित्तले माग्यो कर्मचारी, केके चाहिन्छ योग्यता?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्ति गर्नेगरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो । कम्पनीले कनिष्ठ अधिकृत एक जना, सुपरभाईजर...
लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कम्पनी लिमिटेडले २३औं र २४औं वार्षिक साधारणसभा असार १८ गते गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि बस्ने निर्णय गरेको हो ।...
प्रोटेक्टिभ माइक्रोद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची गर्दा गर्न आह्वान गरेको छ । आर्थिक वर्ष २०८०।८२ मा पर्न आउने दाबीहरूको क्षति, सर्वेक्षण तथा मूल्याङ्कन गर्न कम्पनीले सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको हो । नेपाल बीमा प्राधिकरणबाट...
वेष्ट फाइनान्सले ३.५६ लाख कित्ता संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले असार ४ गतेदेखि अवितरित संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले खरिद...
तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । तीन कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी...
हिमालयन रिको लक इन अवधि असार १० गते सकिने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि असार १० गते सकिने भएको छ । कम्पनीले गत मंसिर २७ गते देखि पुस २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर पुस ११...
नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडल संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न...
माउन्टेन इनर्जीको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस शेयर जम्मा गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते...
नेशनल लघुवित्तको बोनस शेयर वितरण
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७.५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत्र १६ गते सम्पन्न दशौं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस...
सेन्चुरी बैंक घोटाला काण्डमा नेको इन्स्योरेन्सका अध्यक्ष निरौला प्रहरी हिराशतमा
काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सेन्चुरी बैंक घोटाला काण्डमा तत्कालिन सञ्चालकहरु पक्राउ गर्ने क्रममा नेको इन्स्योरेन्स कम्पनीका बहालवाला अध्यक्ष रमेश कुमार निरौला प्रहरी हिराशतमा पुगेका छन् । प्रहरीले सेन्चुरी बैंक घोटाला काण्डमा संलग्न भएको भन्दै अध्यक्ष राजेश श्रेष्ठ तथा...
सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरी, अख्तियार, सोबेन, राष्ट्र बैंक र बीमा प्राधिकरण सहित १४ वटा निकायले अनुसन्धान गर्न पाउने
काठमाडौं । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कसुरमा नेपालका विभिन्न १४ वटा निकायले अनुसन्धान गर्न पाउने भएको छ ।यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्रै सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको थियो । सो व्यवस्था परिमार्जन भएर प्रहरी अख्तियार, राष्ट्र बैंक र धितोपत्र...
नेपाल लाइफ बाग्लुङ उपशाखाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङ उपशाखाले बाग्लुङको काठेखोला गाउँपालिका ५, बिहुँ स्थित नवयुबक आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरि कम्पनिको बाग्लुङ उपशाखा द्वारा उक्त विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक...
असार महिनामा ब्याजदर घटाउने बैंकहरुको तयारी
काठमाडौं । आगामी असार महिनामा पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। जेठमा नै बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ७।०६ प्रतिशतमा झरेको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर औसतमा ५।८९ प्रतिशतमा झरेको छ। अझै पनि बैंकहरुमा अधिक तरलता...
टिभिएस एन्टर्क ओनर्स ग्रुप (एनओजी) राइडको दोस्रो च्याप्टर सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ । जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट...




















