सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचर मालीसम्म खुल्या नयाँ भर्ना (सूचनासहित)
काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई)देखि परिचलमालीसम्म नयाँ भर्ना खुलेको छ । शुक्रबार सूचना प्रकाशन गरेर सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचिकार, ४ जना...
पाँच प्रतिशत बोनस शेयर प्रस्तावसहित सिटिजन लाइफको साधारणसभा माघ १४ गते, बुक क्लोज कहिले ?
काठमाडौं । सिटिजन लाइफको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सातौं बार्षिक साधारणसभा आगामी माघ १४ गते काठमाडौंमा आह्वान गरेको छ । कम्पनीले पाँच प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित बार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीको बार्षिक...
नेको इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, माघ १२ गते बार्षिक साधारणसभा आह्वान
काठमाडौं नेको इन्सुरेन्स कम्पनीले माघ १२ गते वार्षिक साधारण सभाको मिति सार्वजनिक गरेको छ । कम्पनीले यसवर्ष लाभांश वितरण नगरी बार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको २८ औं बार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु...
अन्ततः राष्ट्रघाती सम्झौतामा भारतसँग नेपालको हस्ताक्षर, काठमाडौंस्थित भारतीय दुताबासले छुट्टै सरकारको अभ्यास गर्ने
काठमाडौं । नेपालले अन्ततः राष्ट्रघाती सम्झौतामा भारतसँग हस्ताक्षर गरेको छ । काठमाडौंस्थित भारतीय दुताबासले २० करोड रुपैयाँसम्मको विकास आयोजना सिधैं भारत सरकारको तर्फबाट नेपालमा सञ्चालन गर्ने गरी सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अर्थ सचिव...
भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने, यस्तो छ चारबुँदे सहमति
काठमाडौं । भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा यस सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो । होटल याक एन्ड यतीमा भएको बैठकमा मुख्य ४ बुँदामा सहमति भएको परराष्ट्र मन्त्रालयका...
पशुपतिको गंगा आरती र दीप प्रज्वलनको भिडिओ सामाजिक सञ्जालमा राख्नेलाई कपिराइटको मुद्दा लाग्ने
काठमाडौं । पशुपति आर्यघाटको बागमती किनारमा हुने गङ्गा आरती तथा कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले संयुक्त सूचना जारी गरेर पशुपति क्षेत्रमा भिडिओ...
नेप्सेमा सिंगटी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन, कुनको कति?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिंगटी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । सिंगटी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिमा कारोबार...
स्वास्थ्यमन्त्रीले बजेट काटेपछि वीर अस्पतालका कर्मचारीले तलव पाएनन्, प्रशासनमा ४ दिनदेखि ताला
काठमाडौं । नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएपछि मुलुकको जेठो वीर अस्पतालको प्रशासनमा ४ दिनदेखि ताला झुण्डिएको छ । अस्पतालका कर्मचारी संगठनले पटक-पटक जानकारी गराउँदा पनि व्यवस्थापन पक्षले महत्व नदिएको भन्दै तालाबन्दी गरिदिएका हुन् ।...
१८ लाख नक्कली नोटसहित रौतहटबाट एक युवक पक्राउ
काठमाडौं । नेपाल प्रहरीले १८ लाख रुपैयाँ नक्कली नोटसहित रौतहटबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप जैसवाल रहेका छन् । जैसवाललाई देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट पक्राउ गरिएको हो ।...
भूकम्प पीडितलाई नेशनल लघुवित्तको आर्थिक सहयोग
काठमाडौं । जाजरकोट भूकम्प प्रभावितलाई नेशनल लघुवित्त वित्तीय संस्थाले आर्थिक सहयोग गरेको छ । कम्पनीले प्रभावितलाई राहत स्वरुप ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको हो । कम्पनीले सल्यानको दार्मा गाउँपालिका र रुकमपश्चिमको आठविसकोट नगरपालिकालाई ४–४ लाख रुपैयाँ सहयोग गरेको...
बीवाईडीको विद्युतीय गाडीले आधिपत्य जमाउदै, एकै वर्षमा ३० लाख बिक्री
काठमाडौं । बीवाईडीले एकै वर्षमा ३० लाख भन्दा बढीको संख्यामा विद्युतीय सवारी साधनहरु बिक्री गरेको छ। विद्युतीय सवारी साधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बीवाईडीले २०२३ को अन्त्य सम्ममा ३० लाख २४ हजार ४१७ विद्युतीय गाडीहरू बेचेको घोषणा गरेको...
आईपीओमा प्रिमियमबापत सर्वसाधारणबाट उठाएको रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा उठाइएको प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको छ । हिमालयन रि इन्स्योरेन्स र चारवटा जीवन बीमा कम्पनीले हालै प्रिमियममा आईपीओ जारी गरेका थिए । आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ...
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा के-के भयो छलफल ?
काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको छ । होटल याक एन्ड यतिमा भएको छलफलमा दुई देशका परराष्ट्रमन्त्रीहरु नारायण प्रकाश साउद र एस जयशंकरले यी विषयमा...
सोनापुर मिनरल्स र शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से घटेर बन्द भएको छ। यस दिन सोनापुर मिनरल्स र शिवम सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको हो । आज, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रान्सट्रक्चर, यूनाईटेड आईडीआई मार्दी आरबी, नेपाल रिपब्लिक मिडिया, हाथवे इन्भेष्टमेन्ट, रिलायबल...
सिद्धार्थ प्रिमियरको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से घटेर बन्द भएको छ । नेप्से घटेसँगै आज १२८ कम्पनीहरुको शेयरमूल्य घटेको हो । यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ६.५६ प्रतिशतले घटेको छ । मन्दाकिनी हाइड्रोपावरको ५.८० र एनटीसीको ५.४५ प्रतिशतले...
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ८.७१ अंकले घटेको छ। नेप्से घटेतापनि आज ११३ कम्पनीहरुको शेयरमूल्य भने बढेको छ। यस दिन कालिका पावर, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयरहाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो...
नेप्सेमा फेरि गिरावट, व्यापार र हाइड्रोपावरमा मात्रै उत्साह
काठमाडौं । वुधबार दोहोरो अंकले बढेर उत्साह जगाएको शेयर बजार परीसूचक नेप्से साताको अन्तिम कारोबार दिनमा एकल अंकले घटेर बन्द भएको छ । वुधबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा आएर रोकिएको छ । वुधबार नेप्से २७.९० अंकले...
राष्ट्रघाती सम्झौतासँग राष्ट्रिय सभाको ६ सिट साँट्दै एमाले
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्ता गठबन्धनसँग राष्ट्रिय सभाको ६ सिट मागेर राष्ट्रघाती सम्झौतामा सहमति जनाएको छ । एमालेको प्रस्तावमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएसँगै छिमेकी भारतसँग गर्न लागिएको राष्ट्रघाती सम्झौताले सार्थकता पाएको छ । एमाले...
नेपाल एसबिआई बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६.८० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको हो। बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक...
नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच विद्युत् निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १० वर्षमा १० हजार मेगावाट...



















