अर्थ समितिको बैठक आज बस्दै, १६ औं पञ्च बर्षिय योजनाबारे छलफल

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज विहान ११ बजे सिंहदरवारमा बस्दैछ । आजको बैठकमा १६ औं पञ्च बर्षिय योजना तर्जुमा गर्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारी र अर्थमन्त्रालय लगायतका सम्बद्ध पक्षसँग छलफल गर्न लागेको हो ।...


बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, ३२ सदस्यीय नयाँ कार्य समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिको आज सम्पन्न भएको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन गरेको छ । राष्ट्रिय सभागृह काठमाडौंमा आज आह्वान गरिएको विशेष अधिवेशनको उद्घाटन...


बीमा अभिकर्ताहरुको पुँजि निर्माणमा अग्रणी भूमिका छ, ८०० अर्बको बीमाकोष जम्मा गर्ने हामी हौंः अध्यक्ष अधिकारी

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदारनाथ अधिकारीले बीमा अभिकर्ता पेशामा आबद्ध सबै अभिकर्ताहरु देश विकासको लागि आवश्यक पुँजि निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिको विशेष...


बीमा अभिकर्ताबाट कन्भिन्सिङ शैली सिक्न आएः कानुन मन्त्री गुरुङ

काठमाडौं । कानुन मन्त्री धनराज गुरुङले बीमा अभिकर्ताहरुमा रहेको कन्भिन्सिङ पावर सबैले सिक्न आवश्यक भएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ बीमक समितिको केन्द्रीय विशेष अधिवेशनको प्रमुख अतिथिको रुपमा आज सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका...


सुर्यज्योति लाइफद्धारा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रेस काउन्सिल नेपालमार्फत बीमापोष्टमा प्रकाशित समाचारहरुको दोस्रो पटक एकमुष्ठ खण्डन गरेको छ । प्रेस काउन्सिलले पनि यस अघि खण्डन गरिसकेको हुबहु खण्डन पुनः प्रकाशित गर्न बीमापोष्टलाई निर्देशन दिए बमोजिम पुनः प्रकाशित गरिएको छ...


पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इकाईको विशेष अधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इकाईको विशेष अधिवेशन आज काठमाडौंमा सुरु भएको छ । संघको आज आह्वान गरिएको विशेष अधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ । कानुन मन्त्री धनराज गुरुङले विशेष अधिवेशनको उद्घाटन गरेका छन्...


जापन एयरलाइन्सको बीमादावी एआईजीमा पर्दै, नेपाली १७ अर्ब भन्दा बढि रकम तिर्नुपर्ने

एजेन्सीहरु । जापान एयरलाइन्स (जेएएल) ए३५० जहाज बिहीबार दुर्घटनामा पर्दा त्यसको बीमा दावी अमेरिकी बीमा कम्पनी एआईजीमा पर्ने भएको छ गत हप्ता टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा रहेको जापान एयरलाइन्सको एयरबस ए५० जहाज भुकम्प प्रभावितहरुको राहत सामग्री...


नाडाको साधारण सभा सम्पन्न, करण चौधरीको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन

काठमाडौं। नेपालका अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४७ औं साधारण सभा सम्पन्न भएको छ। नाडाको ४७ औं साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको हो । व्यवसायी करण चोधरीको नेतृत्वमा नाडाको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको...


एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरेको थियो । खड्कालाई संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदको बाँकी रहेको...


तिलक कोइराला सर्वसाधारण सेयरधनीकोतर्फबाट सिटी होटलको सञ्चालकमा निर्वाचित

लगानीकर्ता तिलक कोइराला सर्वसाधारण सेयरधनीकोतर्फबाट सिटी होटलको सञ्चालकमा निर्वाचित भएका छन् । होटलको आज काठमाडौंमा भएको आठौ साधारण सभामा कोइरालालाई सञ्चालक चयन गरेको हो । गत वर्ष सर्वसाधारणमा सेयर जारी गरेको होटलले पहिलोपल्ट सर्वसाधारण सेयरधनीकोतर्फबाट सञ्चालकको निर्वाचन गरेको हो...


विद्युतीय सवारीसाधन आयातमा कर बढाउने हल्लाको असर व्यापारमा देखियोः अध्यक्ष थापा

काठमाडौं । नाडा अध्यक्ष ध्रुब थापाले विद्युतीय सवारीसाधन आयातमा कर बढाउने हल्ला चलेको बताएका छन । उनले नाडा अटोमोबाइल्स एसोसियसन नेपालको ४७ ‌‌औं साधारणसभामा बोल्दै यस्तो बताएका हुन । उनले बर्षेनी बिद्युतीय सवारीसाधनमा करको दरमा हुने हेरफेरले ईभिमा आम...


हिमालयन र प्रभु बैंकबाट एकैपटक ठूलो मात्रामा बाहिरिदैछन् यी संस्थापक शेयरधनी ?

काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।प्रभु बैंकबाट एकैपटक ११ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरिन लागेको हो भने हिमालयन बैंकबाट चार जना सेयरधनीहरु...


सन सेक्युरिटिजको शेयर बजार सम्बन्धी सचेतना तालिम

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले शेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिज प्रा.लि.ले सञ्चालन गरेको सचेतना तथा तालिम कार्यक्रम विहान १०ः३० बजे देखि १ बजे सम्म र दिउँसो २ बजेदेखि ४ बजे गरेर...


आँखुखोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा आज अर्थात पौष २० बैभव पार्टी प्यालेस मैतीदेवीमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण...


रुसी तेल खरिद डिसेम्वरमा ११ महिनाकै न्यून विन्दुमा पुगेपछि भारतले साउदीलाई गुहार्यो

डिसेम्वरमा, भारतले भुक्तानी समस्याहरूको सामना गर्दै साउदी अरबसँग तेलको आयात बढाए पछि । रूसी तेलको खरिदमा ११ महिनाको अवधिमा न्यून आयत दरमा झरेको थियो । पोत ट्रयाकिङ एजेन्सीहरूले दिएको तथ्याङ्क अनुसार भारतीय तेल निगमका लागि निर्धारित स्वीट सोकोल भेरियन्टको...


नवीकरणबीमा शुल्कबाट बीमा कम्पनीहरुले गरे ९ अर्ब ९६ करोड रुपैयाँ संकलन, कुनले कति? (सूचीसहित)

काठमाडौं । बीमा कम्पनीहरुले नवीकरणबीमा शुल्कबाट झण्डै १० अर्ब रुपैयाँ संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले मंसिर महिनामा यसबाट ९ अर्ब ९६ करोड १२ लाख रुपैयाँ संकलन गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन आधा खर्बमाथि, नेपाल, एलआईसी र हिमालयन लाइफ अग्रस्थानमा (सूचीसहित)

काठमाडौं । मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन आधा खर्बभन्दा माथि रहेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्स...


धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालकोे २१ महिने कार्यकाल कस्तो रह्यो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल आज पुस २० गते शुक्रबार सकिएको छ । उनको २१ महिने कार्यकाल आज सकिएको हो । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बाँकी कार्यकाल अर्थात् २१ महिनाका लागि हमाल अध्यक्षमा नियुक्त...


हिमालयन लाइफद्वारा ज्याकेट वितरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ज्याकेट वितरण गरेको छ । कम्पनीले करिब १०० परिवारलाई उक्त ज्याकेट वितरण गरेको हो । कम्पनीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा स्थानीयबासीलाई चलिरहेको जाडो महिनालाई मध्यनजर गर्दै ज्याकेट वितरण गरिएको जनाएको छ । कम्पनीका...


जीवन बीमा कम्पनीहरुको व्यापार विस्तारमा क्रमिक सुधार, ११ कम्पनीको बढ्दा तीनको घट्यो (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार सुधार हुँदै गएको देखिएको छ। गत वर्षको मंसिर महिनासम्मको तुलनामा यस वर्षमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.७५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको तुलनामा यस महिनामा नेपाल लाइफको कुल बीमा...