समता घरेलु लघुवित्तको लाभांश घोषणा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ७०७६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५।४२२२ प्रतिशत बोनस...
समयमै काम नसक्ने एक दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं । विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने १४ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज (मंसिर २५ गते) एक सूचना जारी गर्दै १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो। कार्यालयले सार्वजनिक खरिद ऐन,...
काठमाडौं विश्वविद्यालय ३३औं वर्षमा प्रवेश, अनुसन्धानमा पकड जमाउँदै
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ३३ औं वर्षमा टेकेको छ । विश्वविद्यालयले सोमबार स्थापनाको ३२ वर्ष पूरा गरेको छ । २०४८ सालमा तत्कालीन संसदबाट ऐन पारित भएपछि स्थापना भएको केयुले सन् १९८५ को सेप्टेम्बरमा ‘काठमाडौं क्याम्पस’को नाममा त्रिभुवन विश्वविद्यालयबाट...
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको संसदीय सुनुवाइ ३ दिन, निर्णय एकमुष्ठ
काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका ६ न्यायाधीशको संसदीय सुनुवाई २९ मंसिरदेखि सुरु हुने भएको छ । उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाई समितिले प्रस्तावित न्यायाधीश सुनुवाइको मिति तोकेको हो । यो पल्ट सुनुवाइका लागि तीन दिन समय तोकिएको छ । प्रस्तावित...
पूर्वी तराईका ग्रामिण क्षेत्रमा बीमा अभिकर्ताको नाममा आतंक, बीमितले रकम फिर्ता माग्न थाले
काठमाडौं । बारा लगायत पूर्वी तराईका केही जिल्लामा बीमा अभिकर्ताको नाममा आतंक फैलिएको छ । डर र त्रास देखाएर क्षमताभन्दा माथिको पोलीसी बेच्ने त्यस्ता व्यक्तिहरु शहरबाट अहिले गाउँ केन्द्रित भएको र आम सर्वसाधारणलाई आतंकित पारिरहेको बताइँदैछ । बजार क्षेत्रमै...
यस्तो छ, राष्ट्रिय बीमा नीति २०८० को मुख्य मुख्य सिद्धान्त, नीति र कार्यनीतिहरु
काठमाडौं । गत शुक्रबार मन्त्रिपरिषदबाट स्वीकृत भएको राष्ट्रिय बीमा नीति २०८० मा मुख्य नीति ७ वटा रहेका छन् । साथै मुख्य नीतिलाई कार्यान्वयन गर्न कार्यनीति समेत अघि सारिएको छ । मुख्य मुख्य सिद्धान्त तथा नीतिहरु यस प्रकार रहेका छन्...
निर्धन उत्थान लघुवित्तले म्यादी जीवन बीमाका लागि माग्यो बोलपत्र
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले म्यादी जीवन बीमाका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। कम्पनीबाट ऋणीहरुले लिएको कर्जा रकम बराबर, निज ऋणी र निजको पति वा पत्नीको म्यादी जीवन बीमा गराउन बोलपत्र आह्वान गरेको हो। बोलपत्र...
रावा इनर्जिले बोलायो साधारण सभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले पुस १७ गते मंगलबार बानेश्वर बैंक्वेट, थापागाउँ काठमाडौंमा दिउँसो १ बजे सभा बोलाएको हो। लाभांश सम्बन्धी कुनै एजेण्डा नरहेको उक्त सभाले सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल तथा...
आजको तरकारीको मूल्यः स्कूस १०, प्याज १४० रुपैयाँ प्रतिकिलो
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ। समितिले आज स्कूस १० रुपैयाँ प्रतिकिलो, सुकेको प्याज (भारतीय) १४० रुपैयाँ प्रतिकिलो, सानो गोलभेडा (लोकल) १५ रुपैयाँ प्रतिकिलो तथा बन्दा (लोकल) ३०...
मेट्रो न्यूरो अस्पताल विराटनगरले मृत घोषणा गरेको बिरामी १५ घण्टापछि ब्यूँतिए, अस्पताल भन्छः ‘ज्यूँदै फिर्ता लगेको हो’
काठमाडौं । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरेको एक बिरामी १५ घण्टापछि अन्तिम संस्कारका बेला ज्युँदै भेटिएपछि मलामी जान तयार भएका र परिवारका सदस्यहरु आश्चर्यचकित भएका छन् । सुनसरी जिल्लाको इनर्वा ३ घर भएका ४५ बर्षिय प्रताप सदालाई...
एनएमबि बैंकले घटायो ब्याजदर
काठमाडौं । एनएमबि बैंकले ब्याजदर घटाएको छ। बैंकले आजै (मंसिर २५ गते) देखि लागु हुने गरी ब्याजदर घटाएको हो। बैंकले जारी गरेको नयाँ ब्याजदर अनुसार बैंकले पुस महिनामा मुद्दति निक्षेपमा अधिकतममा ९ प्रतिशत ब्याजदर दिनेछ। बैंकले १० वर्ष माथिको...
साझा यातायातले गर्यो प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
काठमाडौं । साझा यातायात सहकारीले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ । सहकारीले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । दरखास्त आवेदन दिनका लागि कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजजिक वा संघसंस्थामा...
लाभांश प्रस्तावसहित भगवति हाइड्रोले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २३ औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २४ गते मंगलबार अर्पण ब्यान्केट, थापागाऊ नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले गत वर्षको खुद मुनाफा तथा...
नेपाल हाइड्रोको शेयरमूल्य समायोजन, कतिमा खुल्छ आज कारोबार?
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३७० रुपैयाँलाई आधार मानेर आइतबार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात् नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम...
समाज विकासको आधार बीमा
बीमा भन्नेबित्तिकै जोखिमसँगसँगै जोडिएर आउँछ । जोखिम बाँडफाँट गरेर बीमितलाई संरक्षण दिने कार्य सामान्य अर्थमा बीमा हो । संसारमा दुई किसिमका जोखिम छन् । पहिलो प्राकृतिक कारणबाट उत्पन्न हुने जोखिम जस्तो, बाढी, पहिरो, भुकम्प, ज्वालामुखि, हुरी, हिमपात, खडेरी, महामारी...
राष्ट्रिय बीमा नीति २०८० जारी, बीमामार्फत गरिबी निवारण गर्ने सरकारको लक्ष्य
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा नीति २०८० पारित गरी लागू गरेको हो । नेपाल बीमा प्राधिकरणका प्रबक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले राष्ट्रिय बीमा नीति...
नेपाल टेलिकमले भोलिदेखि एक महिनासम्म ५० एमबीपीएस स्पिडको डाटा निःशुल्क डाटा उपलब्ध गराउने
काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले आगामी मंसिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा दिन लागेको हो । कम्पनीले...
ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो...
‘एग्रो मनाङ’को लुट, किर्ते काजग बनाएर केन्द्रदेखि स्थानीय तहका अनुदान झ्वाम, बैंकबाट करोडौंको ऋण
काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा सञ्चालित ‘एग्रो मनाङ’प्रालिको नामबाट फर्जी कागज देखाई पटक–पटक राज्य संयन्त्रबाट अनुदान र सहयोग रकम लिएको तथ्य बाहिरिएको छ । राजनीतिक पहुँचका आधारमा कृषि अनुदान तथा सहयोगका नाममा एग्रो मनाङले अहिलेसम्म करोडौं रुपैयाँ लिइसकेको तथ्य...
प्रधानमन्त्री प्रचण्डको सचिवालयमा गडबडी, राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा गडबडी सुरु भएको छ । गडबडीका कारण प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजिनामा दिएका छन् । ३५ जनाको जम्बो टोली हुँदा पनि प्रधानमन्त्री प्रचण्डले आर्थिक सल्लाहकार नपाएको चर्चा चलिरहेकै बेला राजनीतिक सल्लाहकार...




















