रामग्राममा ७५ अर्बको घोटाला काण्ड मच्चाइदै, प्राइभेट कम्पनीमार्फत करिब ४०० घर बस्ती उठिबास

काठमाडौं । राज्यसत्तामा पहुँच हुनेले देशका महत्वपूर्ण स्रोत साधन लुटपाट मच्चाउनु नेपालको लागि नयाँ होइन । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका वडा नं ७ उदैनी करिब ४०० घर परिवारलाई उठिबास लगाएर ७५ अर्ब रुपैयाँको घोटाला काण्ड मच्चाउन लागिएको तथ्य बीमापोष्टले...


नेपाल रीको २० लाख कित्ता संस्थापक शेयर बेच्दै हिमालयन एभरेष्ट, न्यूनतम मूल्य कति?

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ। शेयर खरिद गर्न इच्छुक...


लाभांश पारित गर्न चिलिमे जलविद्युतले बोलायो साधारण सभा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको ४२३ औं बैठकले पुस २० गते शुक्रबार राष्ट्रिय सभागृह, भृकुटिमण्डप काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो। कम्पनीको...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ। कम्पनीले हेड तथा ब्रान्च अफिसमा असिस्टेन्ट लेभलदेखि म्यानेजर लेभलसम्म काम गर्न केही संख्यामा कर्मचारी माग गरेको हो। आवेदन दिनका लागि चाहिने योग्यता सूचनामा ताकेबमोजिम हुनेछ। आवेदन दिन योग्य तथा...


जीवन र निर्जिवन बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । हिजो १११ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से आज दोहोरे अंकले घटेको छ। आज निर्जिवन बीमा कम्पनीहरुको उपसूचक उकालो लागेको छ भने जीवन बीमाको घटेको छ। निर्जीवन बीमा उपसमूह भने १।३७ अंकले बढेको छ भने जीवन बीमा...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा चार महिनामा १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०र ०८१ को कात्तिक मसान्तसम्ममा १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार कम्पनीले चार महिनामा कुल ५ हजार ६२२ वटा दाबी परेकोमा ४ हजार ६४० वटा...


नेपालमा डाटा साईन्स विषयको लोकप्रियता बढ्दै

काठमाडौं । पछिल्लो समय नेपालमा डाटा साईन्स विषयको लोकप्रियता बढ्दै गईरहेको छ।त्रिभुवन विश्वविद्यालयले बजारमा प्रतिस्पर्धा गर्ने नयाँ नयाँ कार्यक्रम थप्दै गएको र बहुआयामिक विषयको अवधारणा अनुसार गणित विज्ञान स्कूल बल्खुमा स्नातकोत्तर तहमा विश्वमै उत्कृष्ट कोर्षको रुपमा चिनिएको डाटा साईन्स...


के.एल सेक्यूरिटिजकोऔपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड...


मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ एम च्याम नेपालको अध्यक्षमा नियुक्त

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम च्याम नेपाल) ले मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई अर्को कार्यकालका लागि आफ्नो नयाँ अध्यक्षमा नियुक्त गरेको छ। यो नियुक्तिले बीमा क्षेत्र र बृहत् व्यावसायी समुदायमा उनको व्यापक अनुभव र...


‘दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य’

काठमाडौं । विज्ञहरुले नेपालको जलविदुत विकासका लागि दिगोपनता र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को नियमित कार्यक्रम ’फ्राइडे फोरम’ अन्तर्गत शुक्रवार ललितपूरमा आयोजित ‘जलविद्युत दिगोपन मापदण्डको व्यवसायिक मूल्य’ विषयक कार्यकारी...


दुई कम्पनीले धितोपत्र बोर्डसँग आइपीओ निष्काशनको लागि माग्यो अनुमति

दुई कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। अनुमति माग गर्नेमा सर्वोत्तम सिमेन्ट र विकास हाइड्रोपावर रहेका छन् । सर्वोत्तम सिमेन्टले स्थानीय र सर्वसाधारणका लागि कुल ३६ लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। जसबाट कम्पनीले १...


नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत

काठमाडौं । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताउनु भयो । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि...


सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत आइपीओ बिक्रि गर्न बोर्डसँग माग्यो अनुमति

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता...


ग्लोबल आइएमई बैंकको सहायक जेबीएनएल सेक्युरिटिजको धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमका बीच कम्पनी उद्घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको...


अख्तियारले घिमिरेलाई तोक्यो प्रवक्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ प्रवक्ता तोकेको छ । अख्तियारले प्रवक्ताको जिम्मेवारी आयोगका सहसचिव नरहरि घिमिरेलाई दिएको हो । मंसिर २५ अर्थात् सोमबारबाटै लागू हुनेगरी घिमिरेलाई प्रवक्ता तोकिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ । प्रवक्तासँग सम्पर्क गर्नका लागि...


नाफा बुकसँगै शेयर बजारमा सुधार, झण्डै आधा महिनापछि ५ अर्ब नजिकको शेयर कारोबार

काठमाडौं । साताको पहिलो एकैदिन १११ अंकले बढेको नेप्से दोस्रो दिनमै १५।४० अंकले घटेको छ।बजारमा यसअघिको नाफा बुकिङ गर्ने र बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरू बराबरी जस्तै देखिएपछि कारोबार रकममा अत्यधिक वृद्धि देखिएको छ। सोमबार पाँच महिनायताकै उच्च कारोबार...


बीवाईडीद्वारा नेपाल भर फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिमेक्स प्राइभेट लिमिटेडले देशका मुख्य मुख्य स्थानहरुमा ११ डिसी फास्ट चार्जर जडान गरि बिद्ध्युतीय साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न सफल भएको छ । नयाँ जडित डीसी फास्ट चार्जर...


माफियाको डिजाइनमा सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले माफियाको डिजाइनमा सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले माफियाको डिजाइनमा गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले...


डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीहरुलाई प्रदान

काठमाडौं । डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परीसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव–पारस खड्का, मुख्य प्रशिक्षक–मोन्टी देसाई, कप्तान–रोहित कुमार पौडेल लगायत...


विदेशी विनिमयको कारोबार गर्न बैंकहरुले एकपल्ट लाइसेन्स लिए पुग्ने, नवीकरण गर्नु नपर्ने

काठमाडौं । बैंकहरुले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत लिएपछि नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को दोस्रो संशोधनमा यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार अब...