कालीमाटीमा आजको तरकारीको मूल्यः बन्दा ३०, काउली २०, गोलभेडा ३५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिले सानो गोलभेडा (लोकल) ३५ रुपैयाँ, रातो आलु ४० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, सेतो मूला...
सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त हस्पिटलमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। गुँडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात् अब सिटिजन्स...
आज रङ्गको पर्व होली, हिमाली र पहाडी जिल्लामा हर्षाेल्लासका साथ मनाइँदै
काठमाडौं । आज रङ्गहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रुपमा विभिन्न रङ्ग र लोला खेली यो पर्व मनाउने गरिएको छ । आज विशेषगरी पहाडी र हिमाली जिल्लामा यो पर्व मनाइन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकशिपुका...
हिमालयन रि इन्स्योरेन्स देशबाहिर पनि शाखा विस्तार गर्ने तयारीमा जुट्यो
काठमाडौं। हिमालयन रि इन्स्योरेन्स देशबाहिर पनि शाखा विस्तारको प्रकृया अघि बढाएको छ। कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाएको जानकारी दिएको हो । तेस्रो देशबाट पुनर्बीमा व्यवसाय भित्र्याउनतिर जुटेको छ । बहुप्रतिष्ठित रेटिङ एजेन्सी...
ट्राफिक प्रहरीले होली पर्वमा चेकजाँचमा कडाई गर्ने, बिहान ७ बजेदेखि परिचालन
काठमाडौं। फागु पुर्णिमा (होली) पर्वलाई लक्ष्य गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा चेकजाँच बढाएको छ। आगामी आइतबार परेको यसपटकको होलीका लागि ट्राफिकले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिक प्रहरी खटाउने भएको छ । होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित...
प्रतिकित्ता १४३ रुपैयाँमा प्रभु बैंकको शेयर किन्न सकिने, अन्य वाणिज्य बैंकको कति ?
काठमाडौँ । वाणिज्य बैंकको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारमा ठुलो हिस्सा बोकेको वाणिज्य बैंकको शेयर मूल्य ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएका छन् । साताको अन्तिम कारोबारको दिन वाणिज्य बैंकको शेयर मूल्य ७.४० अकंले...
२१ बीमा कम्पनीका शेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?
काठमाडौँ । यस साताको अन्तिम कारोबारको २१ बीमा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । बजार दोहोरो अकंले घट्दा बीमा कम्पनीका अधिकांश लगानीकर्ताले गुमाउन पुगेका हुन् । जीवन बीमा बिहिबार जीवन बीमा कम्पनीको शेयर मूल्य ८६.१६ अकंले घटेर १०३९०.९८...
कस्तो रह्यो साताको शेयर बजार ?
काठमाडौँ । यो साताका शेयर बजारका लगानीकर्ताका लागि निराशजनक गरेको छ । साताका पाँच कारोबारमा चार दिन मार्केट राताम्य भएको हो । एक दिन मात्र सामान्य सुधार देखिएको थियो । नयाँ गठबन्धनको सरकार बनेपछि पनि बजारमा कुनै उत्साह र...
लगानीकर्ताको रोजाइमा बीमा कम्पनीको सेयर, माइक्रोफाइनान्समा आँखा लगाउन छोडेका हुन् ?
काठमाडौँ । पछिल्लो समय बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा र निर्जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा...
संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक दर्ता
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भएको छ । यसअघि सरकारले बजेट आउनु भन्दा तीन महिना अगाडि नै अर्को आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुपर्ने गरी अध्यादेश...
कान्तिपुर मिडिया ग्रुपका पिडित पत्रकारले भेटे श्रममन्त्री
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेटेका छन् । शुक्रबार मन्त्रालयमा नै पुगी पीडित पत्रकारले कान्तिपुर मिडियाले श्रम शोषण गरेको भन्दै न्याय दिलाई दिन आग्रह गरेका हुन् । नियुक्तिको मितिदेखि श्रमजीवी...
सानिमा रिलायन्सको रिजनल कार्यालयमा बार्षिकोत्सवको शुभकामना आदनप्रदान
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार शुभारम्भ गरेका एक बर्ष पूरा अवसरमा ललितपुरको कुमारीपाटीस्थित रिजनल कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफको क्षेत्रीय कार्यालय ललितपुरका प्रमुख रामेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा...
एलआइसी नेपालको दमौली शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमौली शाखा कार्यालयले बीमा दावी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका दमौली शाखाका शाखा प्रबन्धक मनहरी लोहनीले बीमा वापतको दुई लाख ३१ हजार ६...
नेपाल लाइफमा सिईओ सहित कर्मचारीले भव्यताका साथ मनाए होली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रम आयोजना गरी रङको पर्व होली सभ्यताका साथ मनाएको छ । होलीको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीसहित कर्मचारीहरुले होली मनाएका छन् । शुक्रबार कम्पनीका कर्मचारीहरुले...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौं । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन आज, कम्पनीले विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक...
ट्रष्ट माइक्रोको औपचारिक कारोबार शुभारम्भ, निम्न आयवर्गलाई समेट्न विशाल उद्देश्य बोकेर मैदानमा आएका हौंः सिईओ
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ। वुटवलमा मुख्य कार्यालय रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको हो । बीमा प्राधिकरणबाट सबैभन्दा अन्तिममा लाईसेन्स पाएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले आजबाट...
बीमा प्राधिकरणको १८ बुँदे निर्देशनमध्ये तीनवटा कार्यान्वयनमा चुनौतीपूर्ण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जनगुनासो समेटेर बीमा कम्पनीहरुलाई जारी गरेको १८ बुँदेमध्ये तीन बुँदा चुनौतीपूर्ण रहेको बीमा कम्पनीहरुले बताएका छन् ।प्राधिकरणले चैत ६ गते बीमा कम्पनीहरुका लागि जारी गरेको निर्देशिका कर्मचारी र कार्यालय सजावटको बिषय तत्कालै पालना गर्न...
चारपाँगेसवारी साधनको एसेम्बलिङ्ग उद्योग स्थापना गर्न नाडाको माग, मन्त्री भण्डारीलाई पेश गर्यो नीतिगत सुझाव
काठमाडौँ । नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा बरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलिङ्ग...
ग्लोबल मनि विकमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनि वीकको अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम...
रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समिति बैठकले १ः१ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको...




















