आपसमा सौहार्दता र गलत कुरा त्यागेर अघि बढ्न होलीको अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालको शुभकामना
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा आज होलीको अवसरमा एक कार्यक्रम गरी मनाइएको छ । होलीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुर्य प्रसाद सिलवालले कर्मचारीहरूलाई आपसी सौहार्दता र गलत कुरा त्यागेर अघि बढ्न आह्वान गरेका छन् । होलीको अवसरमा आयोजित कार्यक्रममा...
भोलि काठमाडौँका १३ स्थानमा विद्युत आपूर्ति बन्द हुने
काठमाडौँ । भोलि (चैत १० गते) काठमाडौँका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौँ १३ स्थानमा विद्युत सेवा बन्द हुने भएको हो । प्राधिकरण प्रणाली सञ्चालक विभागले टेकु सबस्टेसनमा...
शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरब अग्रवालको अध्यक्षतामा कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित...
अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा स्थगित
काठमाडौँ। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आयोजना गरेको १२औं वार्षिक साधारण सभा स्थगित भएको छ । चैत १६ गते युनियन हाउस अनामनगरमा आयोजना गरेको साधारण सभा विशेष कारणबश हुने नसक्ने भएकाले स्थगित गरिएको जानकारी दिएको हो । स्थगित वार्षिक साधारण...
ग्लोवल मनी विकमा मधेश प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले ‘ग्लोवल मनी विक’ लाई विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाई रहेको छ । मधेश प्रदेश कार्यालयले यस अवसरमा स्थानीय सरोकारवालासँगको सम्वनयमा बिद्यार्थीहरु माझ बीमा सम्बन्धि कार्यक्रम सञ्चालन गरेको हो ।...
प्रख्यात एक्चुअरी फिलिप ज्याक्शनसँग बीमाको अनुभव साट्न पाउँदा नेपालका बीमाकर्मी प्रफुल्लित
काठमाडौं । प्रख्यात एक्चुअरी फिलिप ज्याक्शनसँग बीमाको अनुभव साट्न पाउँदा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसहित नेपालका बीमाकर्मीहरु प्रफुल्लित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको होटल एम्बेसडरमा आयोजना गरेको बीमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।...
सानिमा रिलायन्स लाइफको प्रभातफेरी तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले आयोजना गरेको प्रभातफेरी कार्यक्रम र रक्तदान...
प्रत्येक डिजिटल कारोबारमा महंगो शुल्कको ६० प्रतिशत फोनपेको खातामा, राष्ट्र बैंकको मौनतासँगै उठ्यो प्रश्न
काठमाडौं । एफवान सफ्ट नामक मातहत खोलिएको फोनपे नामक निजि पेमेन्ट गेटवे कम्पनीले हरेक विद्युतीय भुक्तानीमा कट्टा हुने कमिशनको ६० प्रतिशत रकम लिने गरेको पाईएको छ । नियामक नेपाल राष्ट्र बैंकदेखि अन्य पावर सेन्टरमा सेटिङमा एफवान सफ्टको फोनपेले नेपालमा...
हिमाल दोलखा हाइड्रोपावरले चैत २९ गते बोलायो साधारण सभा, शेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं र १६औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते काठमाडौँको सुकेधारास्थित सेलिब्रेसन हाइटमा बस्ने गरी आव्हान गरेको हो । कम्पनीका शेयरधनीहरुको हात...
सुन तोलामा १३ सय रुपैयाँले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा रहेको सुन आज भने तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ५०० रुपैयाँ र तेजावी सुनको...
प्रभु बैंकबाट एकैपटक पाँच संस्थापक बाहिरिँदै, को–को हुन् ?
काठमाडौँ । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी रुबिका अग्रवालले ८४ हजार ८८२ कित्ता, बिनोद कुमार अग्रवालले १...
कालीमाटीमा आजको तरकारीको मूल्यः बन्दा २० काउली ३०, स्कूस ४० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । समितिका अनुसार आज सानो गोलभेडा (लोकल) ६० रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, रातो आलु ४० रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, स्थानीय...
सलिकोले चैत्र २३ गतेदेखि बीमा अभिकर्ता र क्षति मुल्याङ्कनकर्ताको तालिम सञ्चालन गर्ने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले कृषि, पशूपन्छी तथा जडिबुटी बीमा अभिकर्ता र क्षति मुल्याङ्कनकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीमा आवद्ध भइ कार्य गर्न इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै कम्पनीले तालिम संचालन गर्न लागेको हो...
डिमर्ज प्रक्रियामा रहेको मानुषी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । श्रृशनशील लघुवित्तसँग डिमर्जको प्रक्रियामा रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार, होटल उग्रचण्डी, बनेपा नगरपालिका वडा नम्बर ७, काभ्रेपलाञ्चोकमा विहान साढे १० बजेदेखि सुरु हुनेछ ।...
शिखर इन्स्योरेन्स सहित तीन कम्पनीको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारण सभा बस्दैछ । यस दिन शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा बस्ने भएको हो । यी तिन वटै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेका छैनन्...
कुमारी बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यस शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम...
सानिमा रिलायन्स लाइफको एकीकृत कारोबारको बार्षिकोत्सव भव्यताका साथ मनाईदै
काठमाडौं । वि.स. २०७४ सालमा बीमा प्राधिकरणले नयाँ लाईसेन्स वितरण गर्ने क्रममा एकै आर्थिक बर्षभित्रै लाइसेन्स पाएका सानिमा लाइफ र रिलायन्स लाइफले एकीकृत शुभारम्भ गरेको एक बर्ष पूरा भएको छ। ६ बर्ष सफलतापूर्वक व्यवसाय गर्दै आएको सानिमा रिलायन्स लाइफ...
ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। ग्रिन डेभलपमेन्ट बैंकको ३।८० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता ३६२ रुपैयाँ ५२ पैसा कायम गरेको छ। बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।
बैंक तथा वित्तीय संस्थामा महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ ९बाफिया० संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो...
राष्ट्रिय भूमि आयोग खारेज
काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन...




















