बीमा क्षेत्रको गुनासो अब अनलाईनमार्फत नै दिन पाईने, प्राधिकरण धाउनु नपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा गुनासो पठाउने व्यवस्था अनलाईनमार्फत नै सुचारु गरेको छ।नेपाल बीमा प्राधिकरणले अनलाईनमार्फत नै बीमा गुनासो दिन पाउने व्यवस्था सुचारु गरेसँगै आवेदकले उजुरी शाखा धाउनु नपर्ने भएको छ। प्राधिकरणले बीमा व्यवसाय, बीमक, बीमित सम्बन्धी केही...
डिसहोम प्रयोगकर्तालाई एनआइसी एशिया बैंकको सुविधा, एक महिनाको रिचार्जमा तीन महिना सित्तैमा
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरुका लागि नयाँ–नयाँ स्किमहरु ल्याउने गरेको छ । यसैक्रममा बैंकले डिसहोम प्रयोगकर्ताहरुलाई गज्जबको लाभदायक स्किम ल्याएको छ । बैंकले डिसहोम प्रयोगकर्ताहरुलाई एक महिनाको डिसहोम रिचार्ज गर्दा तीन महिना निःशुल्क डिसहोम टिभि...
फागुनमा सर्वाधिक कारोबार गर्ने कम्पनी हिमालयन रिइन्स्योरेन्स
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गरेको केही समयपछि नै लगानीकर्तालाई लाभांश वितरण गरेको कारण लगानीकर्ताको रोजाईमा पर्ने गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण...
अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका पाँच जनाको मृत्यु
काठमाडौं । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिए । मेल्लेखको षोडशाबाट मेला हेरेर साँफेबगरमा फर्किने क्रममा सुयेडी...
ग्राहकको घरदैलोमा पुग्दै सुबिसुको सेवा, एक वर्षमा गर्यो ३ अर्ब ४६ करोड व्यापार
काठमाडौँ । नेपालमा इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेटले विस्तार तिव्र रुपमा अघि बढी रहेको छ । नेपाली बजारमा करिब १० प्रतिशत बजार हिस्सा ओगटेको सुबिसु ग्राहकहरुको घरदैलोसम्म सेवा बिस्तार गर्ने ब्यस्त रहेको छ । रेटिङ एजेन्सि इक्रा नेपालका अनुसार...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जित्यो ‘बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स’ अवार्ड
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड –२०२४ अन्तर्गत नन लाइफ इन्स्योरेन्सहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स उत्कृष्ट हुँदै अवार्ड जितेको...
हिमाल दोलखा हाइड्रोपावरले दुई आर्थिक बर्षको साधारणसभा एकैपटक डाक्यो, एजेण्डामा के छ ?
काठमाडौ ।हिमाल दोलखा हाइड्रोपावरले दुई आर्थिक बर्षको साधारणसभा एकैपटक वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष...
बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख २६ हजार ७०० चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको...
उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुने, अर्थ मन्त्रालयले दियो स्वीकृति
काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १...
१३ बर्षदेखि कमला पुलमा ठेकेदार र बीमा कम्पनीबीच विवाद, प्राधिकरणमा उजुरी, ठेकेदार अदालत जाँदै
काठमाडौं । १३ बर्षदेखि कमला पुल निमार्णमा लुम्बिनी बिल्डर्सल र बीमा कम्पनी नेको इन्स्योरेन्सबीचको विवाद तत्काल हल नहुने भएको छ ।बीमा कम्पनीसँगको झगडाको कारण रोकिएको सो पुलको निर्माण समयमा नहुँदा स्थानीयबासीले अझै कैयौं वर्ष पुलका लागि पर्खनुपर्ने भएको छ...
चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प
काठमाडौं । चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा उडान तथा अवतरण ठप्प भएको छ । आइतबार विहान साढे ६ बजेट पोखराबाट काठमाडौैंका लागि बुद्ध एयरको एउटा उडान भएको छ भने बाँकी कुनै पनि उडान हुन नसकेको काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनल...
फागुनमा २२ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । फागुन महिनामा विभिन्न नेप्सेमा सूचीकृत २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो...
माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो। शेयर खरिद गर्न इच्छुक व्यक्तिले...
सिंगटी हाइड्रोको अवितरित हकप्रद शेयर आजदेखि बिक्रीमा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज (चैत्र १२ गते) देखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य...
यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार लोकल सानो गोलभेडाको मूल्य ५० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ तथा लोकल बन्दा २५ रुपैयाँ...
सलिकोको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को लाभांश सुनिश्चित गर्ने आज (चैत्र १२ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । यस कम्पनीले आर्थिक वर्ष २०७९।०८० को...
माछापुच्छ्रे बैंकको साढे ५९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५९ हजार ६५६ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको...
ग्लोवल मनी विकमा कर्णाली प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोवल मनि वीकको अवसरमा देशका विभिन्न स्थानमा बीमा सचेतना कार्यत्रम सञ्चालन गर्दै आएको छ । प्राधिकरणको कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश कार्यालयले पनि देशका दुर दराज ठाँउका बिद्यार्थीहरुलाई बीचा सचेतना कार्यक्रम सम्पन्न गरेका हुन्...
सरकारी टोली र सहकारीपीडितसँग भएको सहमति कार्यान्वयनमा आउँछः गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको र सहमति कार्यान्वयनमा आउने उनले...
कालीमाटीमा आजको तरकारीको मूल्यः बन्दा ३०, काउली २०, गोलभेडा ३५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिले सानो गोलभेडा (लोकल) ३५ रुपैयाँ, रातो आलु ४० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, सेतो मूला...



















