काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । वर्षा भएसँगै त्यहाको जनजीवन अस्तव्यस्त भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा...
हिमालयन लाइफ विराटनगर शाखाद्वारा बिद्यार्थीसँग बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ग्लोबल मनी विकको अवसरमा विभिन्न बीमा सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीको विराटनगर शाखाले विद्यार्थीहरुमा सो प्रकारका सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कम्पनीले सो अवसरमा विराटनगरमा स्थित इडेनवर्ग कजेजका...
पाँच वर्षमा नेप्सेमा सूचीकृत कुल सेयर संख्या दोब्बरले बढ्यो
काठमाडौं । पाँच वर्षको अवधिमा दोस्रो बजार नेप्सेमा सूचीकृत कुल सेयर संख्या दोब्बर भएको छ । नेप्सेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ को अन्त्यमा कुल सूचीकृत सेयर संख्या ४ अर्ब २० करोड कित्ता रहेकोमा चालु आर्थिक वर्ष २०८०र८१ को फागुन...
ग्लोबल मनी विकः देशैभरी बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी विकको अवसरमा देश भरी नै बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । राष्ट्र बैंकको सहकार्यमा प्राधिकरणले साताव्यापी रुपमा बिद्यार्थी लगायत सरोकारवाला माझ सो प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको हो । बीमा...
दोस्रो दिन सर्वोत्तम सिमेन्टको शेयर आज कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । कारोबारमा आएको पहिलो दिन मै सर्वोत्तम सिमेन्टको २ हजार ४४२ कित्ता शेयर खरिदबिक्रि भएको कम्पनीमा आज पनि लगानीकर्ताको आकर्षण बढ्दो छ । हिजो ६११ रुपैयाँ ६० पैसामा कारोबार भएको कम्पनीको शेयर मूल्य आज ९।९९ प्रतिशतले बढेर ६७२।७०...
धावनमार्ग र आकाश दुवै ठाउँ श्रीका जहाजमा समस्या, जोखिम पत्ता लगाउन विस्तृत अध्ययन हुँदै
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताभित्र सबै जहाजको विस्तृत अध्ययन गर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ । पछिल्लो समय महिनैपिच्छे जहाजमा कुनै न कुनै समस्या आउन थालेपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो । श्रीका जहाज धावनमार्गमा गुड्दै...
देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयलाई मापदण्ड बमोजिम संचालन गर्न प्राधिकरणको अल्टिमेटम
काठमाडौं । देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयहरुलाई मापदण्ड बमोजिम संचालन गर्न नियामक निकाय बीमा प्राधिकरणको दुई महिने अल्टिमेटम दिएको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रदेश शाखा तथा उपशाखा कार्यालयहरुको न्यूनतम भौतिक पूर्वधार दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको हो...
बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ७०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४...
लघुवित्तको गाउँगाउँमा बढ्यो ज्यादती, सरकारसँगको सहमति भङ्ग गर्ने पीडितको चेतावनी
काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । मंगलबार राजधनीको संवाद डबलीमा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा...
यस्तो छ हिमालयन रि इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। सभाले हाल कायम चुक्ता...
कालीमाटीमा आजको तरकारीको भाउः बन्दा २५, काउली २५, स्कूस ४० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत्र ७ गते बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज सानो गोलभेडा (लोकल) ४५ रुपैयाँ किलो, रातो आलु ३८ रुपैयाँ किलो, बन्दा (लोकल) २५...
अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अरुण भ्याली हाइड्रोपवर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत्र ७ गते) अन्तिम दिन रहेको छ । यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा शेयर निष्काशन...
आम्दानी अनुसार सबैको बीमा अनिवार्य गराउने तयारीमा सरकार
काठमाडौं । सरकारले जनताको आम्दानी अनुसार प्रिमियमको आधारमा सबै अनिवार्य बीमा गराउने व्यवस्था गर्ने भएको छ।जनताको आम्दानी अनुसार प्रिमियमको आधारमा सर्वसाारण कर्मचारी, शिक्षक, जनप्रतिनिधिहरुको अनिवार्य बीमा गर्ने व्यवस्था हुने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भनाइ छ। स्वास्थ्य बीमामा देखिएको समस्या...
गुरुप्रसाद न्यौपाने ’इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर
काठमाडौँ । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने ’इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो ।
प्रचण्ड नेतृत्वको सरकारद्धारा भ्रष्टाचारविरुद्ध ऐतिहासिक निर्णय, जुनसुकै कालखण्डका भ्रष्टाचार छानविन गर्ने गठबन्धनको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कुनै पनि कालखण्डका भ्रष्टाचार काण्डको छानबिन गर्ने जनाएको छ । सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै कालखण्डका भ्रष्टाचारबारे पनि छानबिन गर्ने जनाएका हुन ।...
जनगुनासो समेटेर बीमा प्राधिकरणले कम्पनीलाई जारी गर्यो १८ बुँदे निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको छ। नेपाल बीमा प्राधिकरणले आज एक परिपत्र जारी गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणले जनगुनासो समेटेर एकीकृत निर्देशिका नै जारी गरेर बीमा कम्पनीहरुलाई पहिलो पटक कम्पनीहरुलाई ध्यानाकर्षण गराएको हो...
राष्ट्र बैंकले १ अर्ब ९१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ९१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो । केन्द्रिय...
ठूला कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्ने
काठमाडौं। सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । जसमा वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने...
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
कठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स...
अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह गरेको छ । प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी १ चैतदेखि अनशनमा छन् । आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको...




















