बाजुरामा सन नेपाल लाइफको बीमा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा बीमा पुर्नताजकीय तथा बीमा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ‘सबैका लागि सुरक्षा, शिक्षा र समृद्धि’ भन्ने मुल सन्देश लिएको कम्पनीको बाजुरा उप शाखाको आयोजनामा मार्तडीमा...


तीन महत्त्वपूर्ण निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज सिहंदबारमा बसेको मन्त्रिपरिषद्ले महत्वपूर्ण तीन निर्णय गरेको हो । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना...


हिमालयन रिइन्स्योरेन्सले भारतबाट १० अर्ब रुपैयाँ पुनर्बीमा व्यवसाय भित्र्याउने लक्ष्य

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेष्टबाट हालै मात्र प्राप्त गरेको बि प्लस रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ । सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि...


एफवान सफ्टका कारण सिंगो बैंकिङ प्रणाली जोखिममा, जोसुकैको बैंक खातामा सहजै पहुँच

काठमाडौं । एफवान सफ्टका कारण नेपाली बैंकिङ प्रणाली गम्भिर सुरक्षा चुनौति देखिएको छ । एफवान सफ्टको पेमेन्ट गेटवेमार्फत भइरहेको बैंकिङ कारोबार र सोमा आबद्ध बैंकमा खाता भएका जोसुकैको खातामा सहज पहुँच स्थापित गर्न सकिने तथ्य फेला परेको छ ।...


प्रभु महालक्ष्मी लाइफले साढे चार लाख कित्ता शेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ? 

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४ लाख ४८ हजार ७३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको ४ लाख २६ हजार ७७० कित्ता सेयरमा विद्यमान संस्थापक...


हिमालयन लाइफमा रोजगारीको सूवर्ण अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको सूपर्ण अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र सब ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । इच्छुक...


सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख २७ हजार ८०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । बिहिबार मात्र सुनको मूल्य तोलामा दुई हजार ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २७ हजार...


सरकारी जग्गा कब्जा गरेको ४२ बर्षपछि कठघरामा उभिए अर्बपति बिनोद चौधरी

काठमाडौं । भनिनन्छ पाप कर्मको फल एक दिन भोग्नुपर्दछ । नेपालका एक मात्र अर्बपति बिनोद चौधरी सरकारी जग्गा हडपेको ४२ बर्षपछि बयान दिन कठघरामा उभिएका छन । आज विहान नेपाल प्रहरीको सिआईबीले दुई घण्टा लामो बयान लिएको छ ।...


आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते, शेयरधनीहरुको हात भने रित्तो

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान...


नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण डेबिट कार्ड बाहक बैंकका प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १० प्रतिशत आउटलेटमा विभिन्न सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार...


पिपुल्स हाइड्रोपावरले बोलायो चैत २० गते साधारण सभा, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित मुख्य एजेण्डा 

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा क्यालिटि बैंकेट बुद्धनगर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरकेो हो । सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद...


निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल, नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको आठौँ बार्षिकसभाले नयाँ कार्यसमिति गठन समेत गरेको छ। सभाले आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो। जसमा प्रभु इन्स्योरेन्सका संचालक राजेन्द्र मल्ल सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका छन। मल्ल नेपाल...


रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज चैत्र ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको १स्०।५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ९ गते बुक...


क्रसबोर्डर पेमेन्ट खुल्ला गरेर राष्ट्रघात गर्दै गभर्नर महाप्रसाद अधिकारी, चार करोड नेपालीको बैंक खाता जोखिममा

काठमाडौं । राष्ट्रको आफ्नै पेमेन्ट गेटवे सिष्टम नभएको र निजि कम्पनीहरुको भरमा परेर कमजोर सुरक्षा अवस्थाका बीचमा गभर्नर महाप्रसाद अधिकारीले क्रसबोर्डर पेमेन्ट सुरु गरेर गम्भिर राष्ट्रघाततर्फ अघि बढिरहेका छन् । हचुवाको भरमा गभर्नर महाप्रसाद अधिकारीले सुरु गर्न लागेको क्रस...


सीआईबीको अन्तिम निसानामा सांसद विनोद चौधरी, सभामुखलाई गरायो जानकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको जानकारी सभामुखलाई दिएको छ । सीआईबीले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख छ...


सिआईबीले सांसद विनोद चौधरीको भाई वसन्तलाई गराए घटना विवरण कागज

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सासद एवं उधोगी विनोद चौधरीका भाई व्यवसायी वसन्त चौधरीलाई घटना विवरण कागज गराएको छ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको मुद्दामा उनलाई घटना विवरण कागज गराइएको...


युएनडीपीद्धारा बीमा र वित्तीय जोखिम न्यूनीकरण सम्बन्धी पहल सुरु

काठमाडौं। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी) ले बीमा र वित्तीय जोखिम न्यूनीकरण सम्बन्धी पहल सुरु गरेको छ । पत्रकारहरुलाई सहभागी नगराईएको कार्यक्रममा विश्वका तीसभन्दा बढी देशहरूमा युएनडीपीले लागू गरिरहेको बीमा र वित्तीय जोखिम न्यूनीकरण सुविधाको एउटा अंशका रूपमा...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मार्केटिङ डिपार्टमेन्टको लागि केहि संख्यामा कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत २१ गते भित्र आवेदन दिन सकिनेछ...


अरुण भ्याली हाइड्रोपावरको हकप्रदः साढे ४७ लाख कित्ता शेयर बिकेन, कतिले दिए आवेदन ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा अन्तिम दिनसम्म ३२ हजार ६७५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात चैत ७ गते साँझ ५ः०५ बजेसम्म १ करोड ३९ लाख १ हजार ७३४ कित्ता बराबरको १ अर्ब...