रवि लामिछाने र म मिलेर भ्रष्ट्राचार काण्डका छानबिन अझै सशक्त बनाउँछौः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछाने र म मिलेर भ्रष्ट्राचारका काण्डहरुमा छानबिनलाई अझै शशक्त बनाउने बताएका छन् । प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । आफ्नो सरकारको पहिलो निर्णयले...
४ दिन नपुग्दै सरकारसँगको सम्झौता भंग गर्ने आन्दोलनरत लघुवित्त पीडितको चेतावनी
काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले सरकारसँगको आंशिक सम्झौता भंग गर्ने चेतावनी दिएको छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवानीले सहमतिलाई कमजोरीको रुपमा ठानि पुनः लघुवित्त कर्मचारीहरुले कालो सूची र धितोलिलामको नाममा बिगत २ वर्ष पहिलाकै...
बुद्ध एयरको ब्यापार १२ अर्ब १६ करोड
काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँको ब्यापार गरेको छ । जुन सन् २०२२ को तुलनामा २०.५० प्रतिशतले बढी हो । सन् २०२२ मा बुद्ध...
मलेसियाले एक सय नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने, यसरी दिनुहोस् आवेदन
काठमाडौं । मलेसियाले १०० जना नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने भएको छ । मलेसियाको जोहोरस्थित एलवाई फर्निचर एसडिएन.बिएचडी. कम्पनीमा फ्याक्ट्री वर्करको रुपमा काम गर्न नेपाली पुरुष कामदार लैजान लागिएको हो । यसका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्नेछ...
सर्वोत्तम सिमेन्टले पाँच वर्षको आयकर तिरेको छैन, तीन वर्षको ४५ प्रतिशत मात्रै, सरकारी योगदानको ६५ करोड रुपैयाँ पुँजिकरण
काठमाडौं । यदि नेपालमा इमान्दार छानविन हुने हो भने सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ काण्डमा नेपाल धितोपत्र बोर्डका करिब आधा दर्जन कर्मचारीसहितका पदाधिकारीहरु जेल जाने निश्चित देखिएको छ । सरकारी योगदानको करोडौं रुपैयाँ पुँजिकरण गराएको विवादित कम्पनीलाई सरकारी योगदानको...
व्यवसायीलाई बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम
चितवन। रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीलाई बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहयोगमा सोमवार आयोजना गरिएको कार्यक्रममा जोखिमबाट बच्ने उपाय, बीमाको दाबी भुक्तानी लिने प्रक्रियाका बारेमा सहजीकरण गरिएको थियो । संघका अध्यक्ष शंकर गिरीले व्यवसायीले...
सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । पहिलो दिनमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित शेयर कारोबार सुरु भएको १० मिनेटमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६११।६०...
११ अर्ब रुपैयाँ निक्षेप रहेको आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष उप्रेती फरार
काठमाडौँ । आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती फरार भएका छन् । ११ अर्ब रुपैयाँ भन्दाबढी निक्षेप रहेको सहकारीका अध्यक्ष उप्रेती बिनाजानकारी फरार भएका हुन् । सहकारीबाट लिएको ब्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने...
स्पेशल प्रि-ओपन सेसनमा सर्वोत्तम सिमेन्टको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा सर्वोत्तम सिमेन्ट को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर चैत ५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण लगानीकर्ता...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको २२औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल...
शेयर कारोबार गर्दा यी ३१ बिषयमा ध्यान दिन लगानीकर्तालाई धितोपत्र बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि ३१ सुरक्षित उपाय सुझाएको छ। बोर्डले विश्व वित्तीय सप्ताह २०२४ ( Global Money Week 2024) को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि मुख्य सन्देश जारी गरेको हो...
बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । सुन आज तोलामा ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार...
१० हजारको बीमाबाट प्राप्त भयो ५ लाख
काठमाडौं । शिखर नगरपालिका ६ कोटकी चन्नरी देवी लुहारले २०८० वैशाखमा बिना धितो ५ लाख १० हजार ऋण लिइन् । छिमेकी लघुवित्त वित्तीय संस्थाको गोपघाट शाखाबाट उनले ऋण लिँदा लघुवित्तले पाँच वर्षे बीमा शुल्क वाफत १० हजार ८ सय...
कठिनाइमा परेका लघुवित्त ऋणीलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप
काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप हुने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो । ऋणीको आवश्यकता...
आन्दोलनरत सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै
काठमाडौं । आन्दोलनरत सहकारी पीडितको माग सम्बोधन गर्न सरकारले आज (चैत्र ६ गते) वार्ता गर्ने भएको छ । वार्ता गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन भएको...
बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७।७८ को मुनाफबाट शेयरधनीलाई वितरण गरिएको क्रमशः १३.२७ र ८.९७ प्रतिशत...
नेपाल फाईनान्सको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी निरज श्रेष्ठको नाममा रहेको एक लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक...
छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति कित्ता मूल्य कति?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रति कित्ता ६०० रुपैयाँ...
नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई AML/CFT सम्बन्धी तालिम प्रदान गरेको छ । चैत महिनाको ३ गते...
गलत गर्ने सहरकारी संस्थालाई राज्यले कारबाही गर्छः मन्त्री अधिकारी
काठमाडौं।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अर्थतन्त्रको विकासका लागि सहकारी महत्वपूर्ण पाटो भए पनि पछिल्लो समय सहकारी क्षेत्रलाई बदनाम गर्ने काम भएको बताएका छन् । आज नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै...



















