राष्ट्र बैंकको बर्खास्तमा परेका थानेश्वर आचार्यले भने, ‘थ्याङ्क्यु एभ्रिवान’

काठमाडौं । महिला हिंसा अभियोग लागेर बर्खास्तगमीमा परेका नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यले ‘सबैलाई धन्यवाद’ भन्ने स्टाटस राखेका छन् । बर्खास्त हुने पत्र पाए लगत्तै आफनो फेसबुक स्टाटसमार्फत सबैलाई धन्यावाद ज्ञापन गरेका हुन् । उनले बर्खास्तको चिठ्ठी आज...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा कमानसिं थापामगर नियुक्त

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले संचालकमा कमानसिं थापामगरलाई नियुक्त गरेको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व हुने ब्यवस्था भए बमोजिम उनलाई अर्का ब्यवस्था नभएसम्मका लागि संचालक नियुक्त गरेको हो । नेपाल सरकार अर्थमन्त्राल वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको...


अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा ९८ करोड रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा २७ हजार ४२१ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात चैत ५ गते साँझ ५ः०५ बजेसम्म ९८ लाख ५३ हजार २९५ कित्ता बराबरको ९८ करोड ५३ लाख २९ हजार...


नेशनल लाइफको कलंकी शाखा एकै दिनमा १ सयवटा बीमा पोलिसी बिक्री गर्न सफल 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले १ दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले कलंकी शाखाका कर्मचारीको कार्यक्षमता र व्यवसायलाई थप प्रोत्साहन गर्ने बताएको छ । हाल कम्पनीको कलंकी शाखा प्रमुखमा...


महिला हिंसाको अभियोगमा राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यबाट बर्खास्त भएका छन् । राष्ट्र बैंक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो । थानेश्वर बर्खास्त भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डिल्लीराम पोखरेलले बताएका छन् । बैंकको निर्णयमा...


आर्थिक मन्दिले लगानीबाट प्रतिफल प्राप्त हुने विश्वास गुम्यो, नेपालीको भान्साले आजको अर्थतन्त्रलाई प्रष्ट पार्छ: चौधरी 

काठमाडौँ । सांसद विनोद चौधरीले आर्थिक मन्दि र निराशले लगानीबाट प्रतिफल प्राप्त हुने विश्वास गुमेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै चौधरीले देश अझै आर्थिक मन्दिमा गुज्रिदा लगानीकर्ता लगानी गर्ने डराइ रहेको बताएका हुन् । चौधरीले तीन दशक...


नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ । आज सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको हो । सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात्...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत २७ गते बोलायो साधारण सभा, लाभांश पारित र सञ्चालक चयन मुख्य एजेन्डा

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औँ वार्षिक साधारण सभा चैत २७ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग क्याटरिङ्ग कालिकास्थान डिल्लीबजार काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो...


दुर्गा प्रसाईका सहयोगी खतरानाक हतियारसहित सर्वोच्चमा, प्रहरीद्धारा नियन्त्रण

काठमाडौँ । ब्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्ड सर्वोच्च अदालत परिसरमा खतरानाथ हतियारसहित पक्राउ परेका छन् । सोमबार प्रहरीले हातहतियारसहित प्रसाईंका सुरक्षागार्ड दीपक खड्कालाई नियन्त्रणमा लिएको हो । उनी हतियारसहित सर्वोच्च अदालतमा घुमि रहेका थिए । खड्काको साथबाट प्रहरीले एचके ५३...


सिटिजन लाइफको लेभल अफ बिजनेश कन्फ्रेन्स सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले लेभल अफ बिजनेश कन्फ्रेन्स २०२४ सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीको कार्यक्षमता र मनोबल बढाउने उदेश्यले आयोजना गरेको कार्यक्रम कास्की जिल्लाको रुपाकोट रिसोर्टमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी...


कोशी प्रदेशमा १०७ जनालाई रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौँ। कोशी प्रदेशको प्रदेश निजामती सेवा अन्तर्गत कर्मचारी माग गरेको छ । प्रदेशको लोकसेवा आयोगले विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिकतर्फ १०७ रोजगारी खुलेको हो । सहायकस्तर पाचौं र चौथो तहका पदहरुको खुल्ला र समावेशी प्रतियोगितात्मक लिखित परिक्षामार्फत पदपूर्ति...


तीन दिनको ओरालो यात्रामा ब्रेक, पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ । तीन दिन ओरालो लागेको बजारमा आज भने सामान्य सुधार देखिएको छ । अर्थमन्त्री वर्षमान पुन र नियामकको शेयर बजारप्रतिको सक्रियताले लगानीकर्ताको मनोबल बिस्तारै उच्च बन्दै गएको छ । लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।...


मर्जर तथा एक्विजिसनमा गएका कम्पनीले अर्बौ रकम कर तिर्नु पर्ने, मध्यमस्तरीय करदाता कार्यालयले सुरु गर्यो छानबिन

काठमाडौँ । मर्जर तथा एक्विजिसनमा गएका कम्पनीहरूलाई सेयर कारोबारमा दिइएको कर छुट तिर्नुपर्ने भएको छ । मध्यमस्तरीय करदाता कार्यालयले सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग मर्जर र एक्विजिसनमा कम्पनीहरूको विवरण माग गरेको हो । मध्यमस्तरीय करदाता कार्यालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)...


सुदूरपश्चिममा रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर सम्मेलन सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश स्तरिय एजेन्सी म्यानेजर सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले २ दिने कार्यक्रमको आयोजना गरी एजेन्सी म्यानेजरहरुलाई उत्प्रेरणा प्रदान गरेको हो । कार्यक्रममा विभिन्न विधामा उपलब्धि हासिल गर्ने करिब एक सय अभिकर्ताहरूलाई...


सेयर बजारबाट ८ महिनामा उठ्यो ३ अर्ब २२ करोड पुँजीगत लाभकर

काठमाडौँ । सेयर बजारबाट चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा महिनामा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ । सीडीएससीका अनुसार फागुन मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर...


क्रेष्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न, आईपीओ निष्काशनको प्रस्ताव पारित

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रिसीराज मोरेको अध्यक्षतामा आज सभा शुभ होटल प्रालि चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात् आईपीओ निष्काशनको...


एक वर्षमा सीजी इम्पेक्सको ब्यापार १७ प्रतिशतले घट्यो

काठमाडौँ । पछिल्लो समय सीजी इम्पेक्स प्राइभेट लिमिटेडको ब्यापार खस्कि रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार  सन्  २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको ब्यापार १७.०६ प्रतिशतले घटेको हो । सन् २०२२ मा ७ अर्ब ८६...


सम्मान र तालिमपछि प्रभु महालक्ष्मी लाइफका अभिकर्ता उत्साहित, ऊर्जा बोकेर कार्यस्थलमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले तालिम र सम्मान प्रदान गरेपछि अभिकर्ताहरु उत्साहित बनेका छन् । कम्पनीले चितवनमा चैत २ गतेदेखि  ४ गतेसम्म भव्य कार्यक्रम गरी वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको...


जोर्डनले तीन सय महिला नेपाली कामदारलाई निःशुल्क लैजाने

काठमाडौं । जोर्डनले ३०० जना नेपाली महिला कामदारलाई निःशुल्क लैजाने भएको छ । जोर्डनको इर्बिड शहरस्थित क्लासिक फेसन अपेरल इन्डष्ट्रि लिमिटेड कम्पनीमा फ्याक्ट्रि वर्करको रुपमा काम गर्न नेपाली महिला कामदार लैजान लागिएको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष...


सुन काण्डमा विवादित राकेश अडुकियाको सम्बन्धः न छानविन न पक्राउ ! कसरी हुँदैछ सेटिङ ?

काठमाडौं । २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ब्रेकशुको नाममा भन्सार जाँचपास गरी बाहिरिएको १०० किलो सुन राजस्व अनुसन्धान विभागले छापा मारेर पक्राउ गरे लगत्तै विवादित व्यापारी राकेश कुमार अडुकियाको शंकास्पद भागदौड सुरु भइसकेको थियो...