महरापछि पक्राउ पर्ने पालो क-कस्को ?

काठमाडौँ । नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पक्राउ गरेको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन...


निर्जीवन बीमकको कुल लगानी ६३ अर्ब माथि, एफडीमै ८० प्रतिशत

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को दोस्रो त्रैमाससम्ममा बैंक तथा वित्तिय संस्था मुद्धती निक्षेप सहित विभिन्न क्षेत्रमा ६३ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् ।प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका...


माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २४ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २३ हजार ९०० रुपैयाँमा...


निर्माण व्यवसायीको ४० अर्ब भुक्तानीको काम सुरु हुँदैछः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीको ४० अर्ब भुक्तानीको काम सुरु हुन लागेको बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा मन्त्री पुनले निर्माण व्यवसायीको भुक्तानीबाट राजस्व बढ्ने विश्वास व्यक्त गरेका हुन् । बजेटको तयारी सुरु...


एनआरएनएको बार्षिक साधारणसभा सम्पन्न, मनोरेलसहित ३ सम्झौता पारित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा चैत्र ४ गते काठमाडौँमा सम्पन्न भएको हो । ४२ देशका प्रतिनिधि सहभागी रहेको साधारणसभाको उद्घाटन संघका...


सहकारीको ऋण तिर्न काठमाडौं महानगरको आग्रह, समयमै नतिरे असुली प्रक्रिया अघि बढाउने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरको छ । महानगरले चैत्र ५ गते एक सूचना जारी गर्दै यस्तो बताएको हो । केही ऋणीहरुले सहकारी संस्थाको ऋण तिर्न नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण...


क्रेष्ट माइक्रो लाइफको साधारण सभा आज बस्दै, आईपीओ निष्काशन मुख्य एजेण्डा

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज (चैत्र ५ गते) बस्दैछ । सभा शुभ होटल प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा विहान ११ बजेदेखि सुरु हुनेछ । सभाले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात् आईपीओ निष्काशनको प्रस्ताव पारित...


आजको तरकारीको मूल्यः गोलभेडा ४०, काउली २५, बन्दा २० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आजका लागि गोलभेडा सानो (लोकल) ४० रुपैयाँ किलो, आलु रातो ३६ रुपैयाँ किलो, आलु सेतो ३० रुपैयाँ किलो, काउली (स्थानिय)...


लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तले पुनः डाक्यो एजीएम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः नवौं वार्षिक साधराण सभा डाकेको छ । सभा चैत्र १७ गते शनिबार दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यसअघि पुस २७ गते बोलाएको सभा गणपुरक...


जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम, के–के छन् एजेण्डा?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र ३० गते शुक्रबार होटल न्यू ईरा, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र ४ गते बसेको संचालक...


कुमारी बैंकको एक लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले शेयरधनी निर प्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता,...


सर्जन बिक हत्या काण्डका मुख्य योजनाकार अर्याल र विवाहको नाटक गर्ने सपना मल्लसहित छ जना सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर

काठमाडौं । हाल जिल्ला अदालत काठमाडौंमा संगठित अपराधमा मुद्दा चलिरहेको बाँके कोहलपुरका २१ बर्षिय बीमित सर्जन बिक हत्या काण्डका मुख्य योजनाकार सन्जीव अर्याल र बीमाको रकम लिन नक्कली विवाह गर्ने सपना मल्ल सहित छ जना अभियुक्तहरु सम्पत्ति शुद्धिकरण निवारण...


नेपाल टेलिकम भित्र एक करोड ६१ लाख रुपैयाँ घोटाला, अख्तियारद्धारा सिटौलाबिरुद्ध मुद्दा

काठमाडौं । नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ६१ लाख २० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । सिटौलाले साविक नेपाल...


नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक...


नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब पुग्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्मको तथ्यांक अनुसार सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । नेपालले...


जीवन बीमा कम्पनीहरुले कुन क्षेत्रमा कति गरे लगानी ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को दोस्रो त्रैमासको अवधिसम्म्मा कुल ६ खर्ब २२ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ बैंक तथा विविध क्षेत्रमा लगानी गरेका छन् । प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा...


एक घण्टामै श्रम स्वीकृति दिने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ । आज एक कार्यक्रमकाबीच उनले यस्तो जानकारी दिएका हुन् । श्रम मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले...


युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता घोषणा

काठमाडौँ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भोईथ कम्प्लेक्समा आयोजित कार्यक्रमकाबीच विजेताको घोषणा गर्दै उनीहरूलाई पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हो...


समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीमा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी

काठमाडौं।  समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ३२ हजार ५ सय बचतकर्ताको ११ अर्ब रुपैयाँ मागदाबी परेको समितिले जनाएको छ। सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी...