ब्याजदर घट्दा सेयर बजारमा रौनक, परिसूचक २१ सय बिन्दुमा, १२ उपसूचक हरियाली
काठमाडौँ । भोलि अर्थात फागुन १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् । सेयर बजारको मुख्य शत्रुको रुपमा लिइएको ब्याजदर घट्दा सेयर बजारमा सुधारको संकेत देखिएको हो । यता, राष्ट्र बैंकले समेत मौद्रिक नीतिको दोस्रो...
हिमालयन रि इन्स्योरेन्ससहित आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । शेयर बजार उकालो लाग्द आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोडमाथिको शेयर कारोबार भएको छ । तयस्तै, एनआरएन इन्फ्रास्टक्चर, एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स,...
अरुण चौधरीलाई हाजिर जमानीमा रिहा गर्ने न्यायाधीशलाई ‘डाँडा’ कटाइयो, दुर्गम जिल्लातिर सरुवा
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितलाई अनुसन्धान प्रभावित हुने गरी रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् । ‘कारबाही’ स्वरुप उनलाई दुर्गम जिल्ला मुगु सरुवा गरिएको...
फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्दै अरुण भ्याली हाइड्रोपावर
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो...
साढे ७ लाख कित्ता आइपीओ ल्याउँदै कालिन्चोक हाइड्रोपावर, बोर्डमा दियो अनुमतिका लागि आवेदन
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । जसको अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख...
निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४९ प्रतिशतले बढ्यो, कुनको वृद्धि कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा हाल नेपालमा संचालित १४ मध्ये १३ कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका हुन् । गत आर्थिक बर्षको तुलनामा बीमा कम्पनीहरुको मुनाफामा ४९ प्रतिशतले...
स्वस्तिक लघुवित्तले ८० लाखको आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंिकत मूल्य १०० रुपैयाँमा ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न...
जीवन बीमा कम्पनीले अभिकर्ता कमिशन बापत साढे ५ अर्ब बढी रकम खर्चिए, आधाको कमिशनमा गिरावट (सूचीसहित)
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल संचालकमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ८८ करोड ३२ लाख ५८ हजार रुपैयाँ अभिकर्ता...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२% ले बढ्यो, वृद्धिदरमा सानिमा र अग्रस्थानमा नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ६९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६१ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो...
यातायात विभागका महानिर्देशकलाई दलियो कालोमोसो, लाइसेन्स घोटालामा संलग्न भएको आरोप
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै मीनभवनस्थित विभागको कार्यालय पुगेर महानिर्देशक रिजाललाई...
नेप्सेमा गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । यस दिन बैंकको ९.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको हो । यससँगै नेप्सेमा बैंकको ४९ लाख २८ हजार ३०२ कित्ता बोनस...
कुमारी बैंकको साधारण सभाबाट ६ जना संचालक निर्वाचित
काठमाडौं । कुमारी बैंक लिमिटेडको माघ २८ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट ६ जना संचालकहरु निर्वाचित भएका छन् । बैंकको संस्थापक समूहको संचालकतर्फ अमिर प्रताप जबरा, विजय कुमार श्रेष्ठ (कर्मचारी संचय कोषका प्रतिनिधि) र पशुपति मुरारका निर्वाचित...
एनआईसी एसिया बैंकद्धारा ब्याजदर घटाउने निर्णय, निक्षेप र ऋणको कति पुग्यो ब्याजदर ?
काठमाडौं । एनआईसी एसिया बैंकले भोलि फागुन १ गतेदेखि लागू हुने निक्षेप तथा कर्जा दुवैको ब्याजदर न्यून अंकले घटाउने निर्णय गरेको छ । चर्को व्यवस्थापन खर्चका कारण उच्च बेसरेटका कारण बैंकका ऋणीहरुले अझै चर्को ब्याजदर तिर्न बाध्य छन् ।...
बजेटको अर्ध बार्षिक समीक्षा आजै सार्वजनिक हुँदै, के के हुँदैछन् परिवर्तन ?
काठमाडौं । सरकारले आज बजेटको अर्धबार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्रालयमा आज अपरान्ह ३ः३० बजे चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा गर्न लागेको अर्थमन्त्री डा. प्रकाशशरणम महतको सचिवालयले जनाएको छ । स्रोतका अनुसार इलेक्ट्रिकल गाडीको सस्तो...
अर्थ र राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक नीति समीक्षा एकैदिन, सेयर धितो कर्जाको क्याप र ब्याजदर के होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षा आज सार्वजनिक गर्ने दिनमा नै अर्थमन्त्रालयले अर्धवार्षिक मौद्रिक नीति समीक्षाको लागी बोलाएको छ ।अर्थमन्त्रालयले दिँउसो बोलाएको छ भने राष्ट्र बैंकले समय तोकेको छैन । सो कारण पनि...
दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको सूचांकहरु उत्साहप्रद, १९ प्रतिशतले बढ्यो मुनाफा, व्यवसायमा बृद्धि
काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा शिखर इन्स्योरेन्स कम्पनीको उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा उल्लेख्य प्रगति हुँदा तथ्याङ्कमा उत्साहप्रद बृद्धि देखिएको हो । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मा...
रिलायबल नेपालको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ। कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा माघ २९ गते लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो । कम्पनीले सभामा...
आईजीआई प्रुडेन्सियलको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढ्यो, वित्तीय सूचकमा आर्कषक सुधार ?
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बृद्धि भएको हो । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ५१...
नेपाल इन्स्योरेन्सको मुनाफामा उछाल, प्रतिशेयर आम्दानी ६०.५५ रुपैयाँ
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४३.३४ प्रतिशतले बढि हो । गत वर्ष कम्पनीले यस्तो नाफा १४ करोड ९७ लाख...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ११७ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत बर्षको तुलनामा कम्पनीको मुनाफा ११७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ नाफा...



















