स्टार्टअप वल्र्डकप नेपाल– २०२२ असार २२ गते हुने
काठमाडौं । स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिश्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ ।...
सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान...
बैंक तथा वित्तीय संस्था परिसंघका पदाधिकारीद्वारा प्रधानमन्त्रीसँग छलफल तथा रायसुझाव पेश
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष भेटघाट तथा छलफल गरेको छ । आर्थिक वर्ष २०७९÷८० को लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै...
स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घट्न पुगेको छ । दुईतिन दिनयता सुधार देखिएको शेयरबजार आज पुनः गिरावट आएको हो । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड...
दुई लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहिबार एकाएक उछाल आएको शेयरबजार आज ८.८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा...
बीमा समितिद्धारा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, शतप्रतिशत पुनर्बीमा नेपालमै गर्न पाइने
काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरुलाई शत प्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ । आज जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको...
नेप्से झिनो अंकले घट्दा साढे १ अर्बको कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहिबार एकाएक उछाल आएको शेयरबजार आज पुनः ओरालोतफ लागेको छ । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६...
यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । शुक्रबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन आक्रामक सुधार देखिएको शेयरबजार आज फेरी ८.८७ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब...
जीवन विकास लघुवित्तको ७०% बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ७० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ४२ लाख...
जुन महिनामा १ अर्ब ७२ करोड रुपैयाँको विद्युत बिक्री, औसत मूल्य प्रतियुनिट ९.६७ रुपैयाँ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु...
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । शुक्रबार सुन र चाँदीको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ ३०० रुपैयाँले र चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७...
नेको इन्स्योरेन्सद्धारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको लागि सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९।०८० को लागि बीमा सर्भेयरको लागि सर्भेयर ब्यक्ति तथा संस्थालाई सूची दर्ता गर्न आह्वान गरेको हो ।...
प्रभु बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो । उक्त...
समृद्धि फाइनान्सको अवतिरत हकप्रद शेयर बाँडफाँड
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवतरित हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले संस्थापक समूहतर्फको ७ लाखा ७२ हजार ६६६ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेकोमा असार १५ गते बाँडफाँड गरिएको हो । कम्पनीले असार...
राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, ३७ हजार कित्ता अझै बिकेन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बिहीबार बाँडफाँड सम्पन्न भएको छ । उक्त कम्पनीले स्थानीयका लागि ६ लाख १२ हजार ७९३ कित्ता शेयर निष्कासन गरेकामा ५ लाख ७५ हजार १७० कित्ता सेयर...
समीट लघुवित्तको बोनस शेयर पाउन कर वापतको रकम बुझाउनुपर्ने
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको गत पुष २४ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५.२८५३१६ प्रतिशतका दरले बोनस शेयर...
छिमेक लघुवित्तद्धारा सहायक अधिकृत माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लुघवित्तले एक सूचना प्रकाशित गर्दै एकजना सहायक अधिकृत माग गरेको हो । उक्त पदका लागि स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका...
नबिल बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त, आजदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले उनलाई आज (असार १७ गते) देखि लागू हुनेगरी नियुक्त गरेको हो । सो अनुसार ढुङ्गानाले...
हिमालयन हाइड्रोपावरको आइपीओमा ६ लाख ६५ हजारको आवेदन
काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा ७६ करोड ९४ लाख ३३ हजार रुपैयाँको आवेदन परेको छ। आज बिहीबार साँझ ५ बजेसम्ममा ६ लाख ६५ हजार ८०२ जनाले ७६ लाख ९४ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको...
नेप्सेले हटायो एओएन सम्बन्धि व्यवस्था, बजारलाई कस्तो असर पर्ला ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था खारेज गरेको छ ।नेप्सेले आज एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था यहि असार १९ गतेदेखि लागू हुनेगरी हटाएको...




















