कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी
काठमाडौं । उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा...
डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३...
एक हप्ताभित्र बीमा निर्देशिका–२०७८ खारेज नगरे बीमा समितिविरुद्ध निर्णायक संघर्ष
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ लगायतका अन्य व्यवसायी संस्थाहरूले बीमा निर्देशिका–२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ताको समय दिएको छ। लामो समयदेखि विवादको रुपमा चलिरहेको उक्त निर्देशिका –२०७८ खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ । सरोकारवालाहरूको सहभागितामा नयाँ...
सानिमा लाइफले असार मसान्तसम्म नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट दिने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले नविकरण बीमाशुल्कमा शतप्रतिशत विलम्ब शुल्क छुट प्रदान गर्ने घोषणा गरेको थियो ।कम्पनीले एक सूचना प्रकाशित गर्दै आगामी असार मसान्तभित्रमा बीमितहरुले नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट लिन सक्ने जनाएको हो । इन्स्योरेन्सले कम्पनीको बीमितहरुको नविकरण...
स्थानीयलाई बिक्री गरेको अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आइपीओ असार ८ गते बाँडफाँड गरेको हो । कम्पनीले बिक्री खुल्ला गरेको...
समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज रहेको छ । फाइनान्सले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । कम्पनीको...
मुख्य कार्यालय प्रयोजनका लागि रिलायन्स फाइनान्सद्धारा २० करोड २५ लाख रुपैयाँको घरजग्गा खरिद
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले मुख्य कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गरेको छ । कम्पनीले आफ्नो मुख्य कार्यालय निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नं. १ को कित्ता नं. ४५३० मा बनेको घरजग्गा २० करोड २५ लाख रुपैयाँमा खरिद गरेको...
अप्पर सोलु हाइड्रोले सर्वसाधारणका लागि असार २० देखि साढे १९ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार २० गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको...
आशा लघुवित्तका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठद्धारा राजिनामा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले आफ्नो व्यक्तिगत कारणले दिएको राजिनामा कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो...
प्रोफेशनल इन्डेम्निटी बीमा सुरुवात गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्षको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमालले प्रोफेशन इन्डेम्निटी बीमा सुरुवात गर्न बीमा समिति समक्ष आग्रह गरेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीले हिजो आयोजना गरेको विशेष कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष हमालले व्यवसायिक व्यक्तित्वहरु पत्रकार, वकिल, डाक्टर,...
बीमा समितिद्धारा २२ बीमा कम्पनीहरुलाई कारवाही, जनही १० हजार जरिवाना
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई कार्वाही गर्ने भएको छ। समितिले समयमा लेखापरिक्षण नबुझाउने २२ बीमा कम्पनीहरुलाई कार्वाही गर्ने भएको हो । १० हजार रुपैयाँ जरिवाना गराएको छ । बीमा समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण...
लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १७ औं वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले असार २९ गते बिहान ११ बजे, अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं साधारण सभा बोलाएको हो । कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९।५ प्रतिशत बोनस...
मध्यरातिसम्म सनम ब्याण्डसँगै झुम्दै बीमाकर्मी, हिमालयन रिको सक्सेस पार्टीका केही झलक
काठमाडौं । भारतको प्रख्यात सनम ब्याण्डसँग रमाईलो गर्दै मध्यरातिसम्म नेपालका बीमाकर्मीहरु झुमेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आयोजना गरेको भारतको प्रख्यात ब्याण्ड सोनाम ब्याण्डसँग नेपाली बीमा क्षेत्रका हस्तीहरु, बीमा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले रमाइलो कार्यक्रम गरेका छन् ।...
छोरीको विवहामा आमाले दिईन् बीमा पोलिसी उपहार
काठमाडौं । सन्ततिको सुनौलो र उज्जवल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् ।उनीहरुको पालनपोषण, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ । पछिल्लो समय...
सिभिल बैंकको डिबेञ्चर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । सिभिल बैंक लि.ले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रति कित्ता डिबेञ्चर अंकित मुल्य रु. १,०००।– दरको ५० लाख कित्ता डिबेञ्चर “सिभिल बैंक डिबेञ्चर २०८४” को सार्वजनिक र व्यक्तिगत तवर ले निष्कासन गर्नका लागि निष्काशन...
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न लागेको नबिल बैंकमा कर्मचारी संघको आपत्ती, यस्तो छ कारण
काठमाडौं । नबिल बैंक कर्मचारी संघले नेपाल बंगलादेश बैंकलाई प्राप्तिपछि पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आशमा रहेपनि उल्टो मनोबल गिर्नेगरी नयाँ सहमति भएको भन्दै त्यसप्रति आफुहरुलाई मान्य नहुने बताएका छन् । नबिल बैंक र एनबि बैंकबीच...
नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जानकी फाइनान्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको...
हाईड्रोपावरको शेयर ओरालोतर्फ
काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। युनाईटेड ईर्दी मर्दीका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६। ४८अंकले घटेको छ। त्यस्तै, हिमालयन दोलखा हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, हिमालयन उर्जा, सिन्धु विकास...
नेप्से ३१ अंकले घट्दा सबै सूचक राताम्य, बीमा समूहको सर्वाधिक घट्दा ८४ करोडको मात्रै कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । अघिल्लो दिन मंगलबार एकाएक हरियाली छाएको शेयरबजार आज ३१.२१ अंकले घट्न पुगेको छ । घट्दो बजारको अवस्थालाई लिएर लगानीकर्ताहरु नियमक निकायसँग रुष्ट छन् । धितोपत्र बोर्डका...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। ग्लोबल आईएमई स्किम १ र आँधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा लार्ज क्याप, शिव श्री हाईड्रोपावर, एनआईबिएल समृद्धि फण्ड, तेह्रथुम पावर, सिद्धार्थ...




















