आइतबार सुनको मूल्य १५ सयले बढ्यो, कति छ तोलाको ?

काठमाडौं । आइतबार सुनको मूल्य बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य...


झापाका लगानीकर्ताहरु पनि उत्रिए आन्दोलनमा, देउवा र ओलीलाई बुझाए छुट्टाछुट्टै ज्ञापनपत्र

काठमाडौं । पछिल्लो समय पुँजीबजार सुधारको माग लगानीकर्ताहरु आन्दोलनरत छन् । नियमक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा लगानीकर्ताहरु दिनहुँ जसो आन्दोलनमा उत्रिएका छन् । यसैबीच राजधानी बाहिर पहिलोपटक झापाका शेयर लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका छन् ।...


कामना सेवा विकास बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गर्ने क्रममा...


प्राइम कमर्सियल बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको...


राधी विद्युत कम्पनीको संचालक हेरफेर

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै कम्पनीको संचालक हेरफेर भएको जनाएको हो । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक आयुषा श्रेष्ठलाई जेठ २७ गतेदेखि लागूहुनेगरी फिर्ता बोलाइएको र उक्त रिक्त...


सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बीमा साक्षरता कार्यक्रम सम्पन्न

  पाल्पा । सिटिजनलाइफ इन्स्योरेन्स पाल्पा शाखाले ग्रामीण भेगमा बीमाको पहुच अभिवृद्धि गर्ने उद्देश्यका साथ बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले माथागढी गाउँपालिकाको वडा न. ३ मा रहेको उद्धमशिल सीप बिकास केन्द्र मा आवद्ध सदस्यहरुलाई बिमा शिक्षा...


चेरीको टिग्गो ८ प्रो औपचारिक बिक्री सुरु

काठमाडौं । चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो हिजोबाट औपचारिक रुपमा लन्च गरेको छ । नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एस पी जी अटोमोबाइल्स प्रालिले चरी ब्रान्डको फुल्यागसिप मोडल टिग्गो प्रो आधिकारिक रूपमा नेपाली बजारमा...


बीमा समितिले मन्त्री रिझाउन बजेटमा आएको राष्ट्रिय बीमा नीतिबारे गरे सुटुक्क छलफल

काठमाडौं । बीमा समितिले बजेटमा आएको राष्ट्रिय बीमा नितीबारे छुटै छलफल सम्पन्न गरेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बीमा समितिले दुई दिने रिफ्रेसमेन्टसहितको छलफल आयोजना गरेको हो । बीमा समितिकै कर्मचारी र पत्रकारहरुलाई जानकारी नै नदिई अध्यक्ष सूर्यप्रसाद...


मेयर बालेन साह क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा, विरामीसँग अन्तरक्रिया, निर्माणाधिन भवनको अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शनिबार विहानै क्षेत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयको निरिक्षण तथा निर्माणाधिन भवनको अनुगमन गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले शहरको बीच भागमा रहेको अस्पतालले सुभल मूल्यमा राम्रो सेवा प्रवाह...


वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५% र कर्जा परिचालन १३% ले बढ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को वैशाख मसान्तसम्मको वित्तीय स्थिति सार्वजनिक गरेको छ । सो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाहित १३.४ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले...


चार वर्षअघि बीमा व्यवसायमा छिरेकी सिता थापा आइएमई लाइफ जम्दै, बीमा व्यवसायमा जम्दै रमाउने धोको

काठमाडौं । नेपाल लाइफबाट बीमा अभिकर्ता पेशा सुरु गरेकी सिता टण्डन थापा हाल आइएमई लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । चार वर्ष पहिले जीवन बीमा पेशामा आबद्ध भएकी थापाले छोटो समयमा नै एमडिआरटी व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगिसकेकी छिन् ।...


सिद्धार्थ बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अब छिट्टै ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । बैंकले १० वर्ष अवधिको “१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर,...


जेठ महिनामा ९ कम्पनीको २ करोड ३६ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । जेठ महिनामा ९ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यी कम्पनीहरुले आ–आफ्नै साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट बोनस शेयर सूचीकृत गराएको हो । जसमध्ये धेरै ५ वटा बीमा कम्पनी रहेका छन् भने...


कोरोना बीमाको विवरण माग्दै अर्थ मन्त्रालयको पत्र बीमा समितिमा

काठमाडौं । सरकारले बीमा समितिसँग कोरोना बीमाको विवरणमा गरेको छ । कोरोना बीमाको दावी भुक्तानीको विषय सरकारसँग जोडिएपछि सरकारले कम्पनी अनुसार कोरोना बीमामा परेको दावी, दावी भुक्तानी भएको अवस्था र बाँकी अवस्थाको विवरण पेश गर्न अर्थमन्त्रालयले बीमा समितिलाई निर्देशन...


मध्यराति २ः३६ बजे भक्तपुर केन्द्रबिन्दु भएर गयो भुकम्प, सिंगो उपत्यका हल्लियो

काठमाडौं । गएराति राजधानीमा भुकम्प गएको छ । मध्यराति २ः३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ म्याग्नुच्यूडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पले सिंगो काठमाडौं उपत्यकामा धक्का दिएको छ । भुकम्प लगत्तै थुप्रै मानिसहरु आत्तिर...


बीमा नीतिबारे छलफल गर्न बीमा समिति र अर्थ मन्त्रालयको टोली लाकुरी भन्ज्याङमा

काठमाडौं । बीमा समितिको आयोजनामा ललितपुरको लाकुरी भन्ज्याङमा बीमा नीतिमाथि अर्थमन्त्रालयलाई ब्रिफिङ कार्यक्रम आयोजना गरेको छ । बीमा समितिले २०७० सालमै तयार पारेको बीमा नीतिबारे अर्थमन्त्रालयका उच्च अधिकारीहरुलाई फाइनल ब्रिफिङ गर्ने उद्देश्यले ललितपुरको लाकुरी भन्ज्याङ्मा कार्यक्रम राखिएको हो ।...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १००ः९० रेसियोमा मर्जरमा जाने सहमति

काठमाडौं । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् ।...


नियम विपरित हिमालयन रिइन्स्योरेन्सले गर्यो प्रिमियममा आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले नियम विपरित सर्वसाधारणको लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले विशेष साधारण सभा मार्फत उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभा होटल अल्फट, ठमेल काठमाडौंमा सम्पन्न भएको थियो । हिमालयन रिले...


सिवाईसी नेपाल लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिवाइसि नेपाल लघुवित्तको साधारण शेयर (आइपीओ) सूचकिृत भएको छ । कम्पनीको आइपीओ आज ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भएको हो । लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत भएको...


शेयरबजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो, वैशाख मसान्तसम्म पौने २ खर्ब रुपैयाँको धितोपत्र सूचीकृत,

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को दश महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार धितोपत्र बजार पुँजीकरण ३३४३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष २०७८ साल वैशाख मसान्तसम्ममा धितोपत्र बजार...