दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चुक्ता पुँजिको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ...
अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने अवधि समय थप
अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने अवधि थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको जलविद्युतको आइपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री...
शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र आज बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिदै छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०।८८ कित्ता शेयर...
नेपाल पुनर्बीमाको २० प्रतिशत आरक्षण बीमा खोस्ने बीमा समितिको निर्णय
काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षण बीमा खोस्ने निर्णय गरेको छ । बीमा समितिले नेपाल पुनर्बीमाले पाउँदै आएको २० प्रतिशत पुनर्बीमा आरक्षण खोसेर निजि कम्पनी हिमालयन रिलाई दिने निर्णय गरेको हो । अर्थमन्त्री...
अर्थमन्त्री शर्मा तीन अर्ब काण्डमा मुछिए ! हिमालयन रिसँग जोडियो नाम
काठमाडौं । कुनै समय देश बनाउने सफल व्यक्तित्व, उज्यालोका नायक भनेर चिनिएका वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरमाथि माफियासँग मिलेर नीतिगत भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको छ । आज प्रकाशित आर्थिक दैनिकमा प्रकाशित समाचार अनुसार अर्थमन्त्री शर्माले यसअघि विष्णु...
भारतमा जाने श्रमिकको पनि अनिवार्य बीमा गर्न बजेटमा सुझाव
काठमाडौं । बीमा समितिले वैदेशिक राजगारीमा अनिवार्य बीमा गरेजस्तै भारतमा जाने श्रमिकहरुलाई बीमा गर्न व्यवस्था लागु गर्न सुझाव दिएको छ । हाल सरकारले गरेको वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य बीमाको कारण बीमाको दायरा विस्तार भएको भन्दै छिमेकि मुलुक भारतमा...
बजेटमा बीमा समितिकोे सुझाव पेश, मर्जरमा जाने कम्पनीलाई कर छुट देखि पहुँच विस्तारमा विशेष जोड
काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो।बीमा समितिका अध्यक्ष सूर्य...
रिभर फल्स पावरको आइपीओ भर्ने अन्तिम दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । रिभर फल्स पावरको आइपीओ भर्ने अन्तिम दिनमा २ करोड ११ लाख ३२ हजार ८२० कित्ताका लागि आवेदन परेको छ । आज साँझ ५ः१७ बजेसम्ममा १८ लाख ३८ हजार ४३१ जना सर्वसाधारणले २ अर्ब ११ करोड ३२ लाख...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान सेवा
काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको छ । आज काठमाडौंको नक्सालस्थित मेरियट होटलमा जजीरा एयरवेजले प्रेस सम्मेलन गर्दै मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार...
माया खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोडमा दियो आवेदन
काठमाडौं। नेपाल धितोपत्र बोर्डमा माया खोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न आवेदन दिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३४ करोड रूपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको...
नेपाल पुनर्बीमा कम्पनीको भाग खोसेर हिमालयन रिलाई तीन अर्ब दिन अर्थ मन्त्रालयको दवाव
काठमाडौं । यसअघिको ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा ठूलो घोटाला काण्डका रुपमा परिचित हिमालयन रि इन्स्योन्स कम्पनीलाई १० प्रतिशत व्यवसाय सुनिश्चित गर्न अर्थमन्त्रालयले बीमा समितिलाई लगातार दवाव दिइरहेको छ । अर्थ मन्त्रालयले निर्वाचनको मौका छोपेर सरकारी लगानीको नेपाल पुनर्बीमा...
ठूलो परियोजना तथा कम्पनीहरूमा विदेशी लगानी ल्याउनका लागि नबिल बैंकले भूमिका खेलेको छ : सिईओ शाह
काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच विदेशी लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ ।आजलगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले विदेशी लगानी ल्याउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका...
काठमाडौं महानगरको वडा नं २८ मा स्थापितको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं २८ मा नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्। प्रारम्भिक मतगणनामा स्थापितले अग्रता लिएका हुन्। यो स्थापितको आफ्नै वडासमेत हो।वडा नम्बर २८ मा साहले १०५ मत प्राप्त गर्दा स्थापितले ४ मत बढी...
नेप्सेमा ज्योति लाइफको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस शेयर सूचीकृत भएको हो ।आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस शेयर वापतको २२ लाख कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएको हो। यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरिद बिक्री...
अधिंकाश बीमा कम्पनीको शेयरमा गिरावट
काठमाडौं । आज २२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।आज सूर्योदय वोमी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। सूर्यादय वोमी लघुवित्तको शेयरमा १० प्रतिशतले...
शेयर बजारमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । आज २२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।रादी जलविध्तु कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।कम्पनीका लागनीकर्ताले ६।०२ प्रतिशतले कमाएका छन् ।...
हाईड्रोपावर समूहको उपसूचक उचालिँदा अरुण भ्यालीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से ८ दशमलव ९० अंकले बढ्दा २२७४।४२ को विन्दुमा कायम भएको छ ।२२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ। आज हाईड्रोपावर समूहको...
नेप्से ८ अंकले बढ्यो, जीवन र निर्जिवन बीमाको उपसूचक राताम्मे
काठमाडौं । नेप्से ८ दशमलव ९० अंकले बढ्दा २२७४।४२ को विन्दुमा कायम भएको छ ।२२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ। आज हाईड्रोपावर समूहको...
शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर भोलि खोलिदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर भोलि खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र भोलि बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिदै छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०।८८ कित्ता शेयर...
गोर्खाज फाइनान्सले १७ औं वार्षिक साधारण सभा डाक्यो, बुक क्लोजको मिति तय
काठमाडौं । गोर्खाज फाइनान्सको १७ औं वार्षिक साधारण सभा डाकेको छ। फाइनान्सले जेठ २७ गतेका लागि बोलाएको हो । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिपुतली काठमाडौंमा बिहान ११।३० बजे भएको छ। सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र...



















