२३ करोड लागतमा निर्माण हुँदै गरेको पुल सुनकोशीले बगायो, करोडौं बीमा दावी पर्ने

काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाको कारण ओखलढुंगा र सिन्धुलीको सीमानामा निर्माण हुँदै गरेको पक्की पुल बाढीले बगाएको छ । चुँदी कन्ट्रक्सन प्रा.लिले २३ करोड लागतमा निर्माण गर्दै गरेको सो पुल हिजो अपरान्ह सुनकोशी नदिले बगाएको हो ।...


जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । आगामी जेठ १८ गतेदेखि सीमित मात्रामा अन्तर्राष्ट्रिय उडानहरु खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १८ गतेबाट चीन, युरोपको टर्की र खाडी मुलुकको कतारमा उडान खुल्ला गर्ने निर्णय गरेको हो...


अछामको समविकास नेपाललाई प्रभु क्यापिटलको सहयोग

काठमाडौं । दुर्गम उच्च पहाडी जिल्ला अछाममा कार्यरत सम विकास नेपाललाई प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ विरुद्ध लड्ने सामग्री सहयोग गरेको  छ। कम्पनीले कोरोना भाइरसविरुद्धमा लड्न सहज होस् भन्ने हेतुले अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा...


रिचार्जरले अक्सिमिटर ७९९ र अक्सिजन कन्सन्ट्रेटर ३९,९९९ मा उपलब्ध गराउने

काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई ध्यानमा राख्दै बजार मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने भएको छ । घरायसी प्रयोजनका लागि रिचार्जरले ५ लिटर क्षमताको YU-300 अक्सिजन कन्सन्ट्रेटर ३९ हजार ९९९...


नेप्सेमा सनराइज ब्लूचिप फण्ड सूचीकृत, आईतबारदेखि कारोबार हुने

काठमाडौं । नेप्सेमा सनराइज ब्लूचिप फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(जेठ १३ गते) नेप्सेमा सूचीकृत भएको हो । उक्त फण्ड प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड...


आइसीयु र भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयद्वारा ४१ वटा अस्पताललाई भण्डै साढे एक अर्ब सुनिश्चित

काठमाडौं । कोभिड(१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लहान शाखाले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरिएको छ।कम्पनीले एक कार्यक्रम आयोजना गर्दै सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम भुक्तानी...


पवन खड्कालाई सूर्या लाइफको सिईओ बनाउने सञ्चालक समितिको निर्णय

काठमाडौं । जीवन बीमाको आक्रामक व्यवसाय गर्ने अभियानमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले युवा बीमा प्रशासक पवन कुमार खड्कालाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ । आज विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही कम्पनीमा हाल कामु...


राष्ट्र बैंकको कडाईपछि घट्यो लघुवित्तको शेयर, यी हुन उच्च अंकले गुमाउने शीर्ष १० कम्पनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिन पहिलो सार्वजनिक गरेको एकीकृत निर्देशिकाको असर शेयर बजारमा प्रत्यक्ष रुपमा परेको छ । आज अधिकांश लघुवित्तको शेयर घटेको छ । आज जलविद्युत क्षेत्रको समग्र मूल्य सूचांक ३.४१ अंकले घटेको छ । नेपाल...


यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कारोबार कति ?

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोवार हुने कम्पनीहरुको माथिल्लो सूचिमा जलविद्युत कम्पनी पर्न सफल भएका छन् । बिहिवार अपि पावरको ४३ करोड २८ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आजको सबैभन्दा उच्च कारोबार हो...


नेप्सेमा ऐतिहासिक रेकर्ड, एकै दिन १५ अर्बको शेयर कारोबार, लघुवित्तको शेयरमा पहिरो

काठमाडौं । साताको अन्तिम दिन बिहिवार एकै दिन झण्डै १५ अर्बको शेयर कारोबार भएको छ । बिहिवार नेपाल राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा पर्दा लघुवित्त कम्पनीको शेयरमा पहिरो गएको छ । कारोबार रकमको आधारमा आज सबैभन्दा उच्च भई...


रिलायन्स लाइफको सञ्चालकमा सरिता भट्ट नियुक्त

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ सञ्चालकमा सरिता भट्टलाई नियुक्त गरिएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा भट्ट अधिकारीलाई नियुक्त गरिएको कम्पनी सचिव मुना पौडेलले जनाएकी छिन् ।


एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम

काठमाडौं । एनएमबि बैंकको १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम रहेको छ। आज कार्यालय अवधिभर मात्र कम्पनीको ऋणपत्रमा आवेदन दिन पाउनेछन् । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा...


नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७०...


कनेक्ट आईपिएसबाट १६ बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा पुरस्कार

काठमाडौं । विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १६ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा पुरस्कार वितरण गर्ने नयाँ स्कीम आजदेखि सुरु गरेको छ । कनेक्ट आईपिएसले आजबाट सुरु गरेको स्कीम अन्तर्गत नेपालमा...


कोरोना भाइरसबाट नेपाली सेनाका जर्नेलको निधन

काठमाडौं । कोरोना महामारीको प्रकोपमा परेर नेपाली सेनाका एक जना उच्च सैनिक अधिकारीको निधन भएको छ । नेपाली सेनाको १३ नम्वर बाहिनी लगनखेलमा कार्यरत बाहिनीपति ब्रिगेडियर जर्नेल (सहायक रथी) दिनेश कुमार केसीको निधन भएको हो । उनको आज विहान...


दुई बीमा कम्पनीको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । दुई बीमा कम्पनीको बुक क्लोज मिति भोलि एकै दिन परेको छ । साधारणसभा प्रयोजनका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बुक क्लोज मिति संयोगबश जेठ १४ गते एकै दिन परेको छ । जेठ २८...


कोरोना महामारीमा डेटा प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना महामारीको कारण नेपाल सरकारले वैशाख १६ गते लागू गरेको निषेधाज्ञायता नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् । महामारीको समयमा विभिन्न संघ÷संस्था तथा कम्पनीहरुको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट र हरेक गतिविधि अनलाइन...


बीमा गरेको महिनादिन नपुग्दै कोरोनाबाट निधन, सिटिजन लाइफद्वारा घरैमा पुगेर १३ लाख दावी भुक्तानी

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको स्वास्थ्य उपचार सम्बन्धी बीमा हुँदैन । तर, जीवन बीमा गरेका बीमित कोरोना भाइरस वा जुनसुकै कारणबाट मृत्यु भएमा बीमा दावी भुक्तानी पाउने व्यवस्था छ । रुपन्देहीमा बीमा गरेकी एक महिनाको महिना...


नेपाल लाइफको सचेतनामुलक भिडियो सार्वजनिकः ‘घरभित्रै बसौं, महामारीलाई जितौं’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । कोरोना महामारीमा...