खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएसँगै इन्फिनिटी लघुवित्तको मुनाफा २७% ले बृद्धि

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ४९ लाख ५७ हजार...


साढे ५८ करोड चुक्तापूँजी रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १३ करोडमाथि

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफामा प्रशंसनीय...


आँधिखोला लघुवित्तको खुद नाफा ३६ प्रतिशले वृद्धि, जगेडा कोषमा साढे ८ करोड संचित

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ८० लाख...


दुई लघुवित्तको शेयरमा लाग्यो सर्किट, शेयरमूल्य कसको कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र विन नेपाल लघपुवित्तको शेयरमा सर्किट लागेको हो । यो समाचार तयाार पार्दासम्म कारोबारमा आएका २१० कम्पनीमध्ये...


सुन तोलामा ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन सोमबार पनि सोही मूल्यले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ...


चालु आवको पुष मसान्तसम्ममा स्वरोजगार लघुवित्तको नाफा ९ करोडमाथि, इपिएस कति?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तले खुद नाफा उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिसम्ममा संस्थाले ९ करोड १ लाख ७४ हजार रुपैयाँ...


संचालन मुनाफा घट्दा एनएमबी लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा ६.२० प्रतिशतले...


मेरो माइक्रोफाइनान्सको खुद नाफा ८९ प्रतिशतबले बृद्धि, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाले २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ खुद नाफा...


एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ । माघ ३ गतेदेखि बिक्रीमा आएको ऋणपत्रमा छिटो अवधि माघ ६ गते गरेकोमा आवेदन नपरेपछि...


फरवार्ड लघुवित्तको खुद नाफामा उछाल, कर्जा परिचालन साढे १९ अर्ब नाघ्यो

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसा लघुवित्तले खुद नाफामा उच्च प्रगति गरेको छ । गत आवको यसै अवधिसम्ममा २२ करोड ५० लाख १५ हजार...


अर्थमन्त्रालयले कोरोना बीमाको रकम निर्जिवन बीमा कम्पनीबाट असुल गर्ने उपाय खोज्दै

काठमाडौं । विवादित कोरोना बीमाको बक्यौता दावी भुक्तानीका लागि निर्जिवन बीमा कम्पनीहरुको भागमा समेत ठूलो रकम पर्ने निश्चित भएको छ । अर्थमन्त्रालयले नेपालमा सञ्चालित २० निर्जिवन बीमा कम्पनी, दुई पुनर्बीमा कम्पनीलाई समेत कोरोना बीमाको भार पार्ने गरी योजना बनाउन...


नेसनल हाइड्रोपावरको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले दोस्रो त्रैमाससम्ममा नेसनल हाइड्रोपावर ८५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३९।१७५ ले थोरै हो । त वर्ष कम्पनीले...


बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफका अभिकर्ता आन्दोलित

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले त्यसको विरोध गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका...


हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने

काठमाडौं । हायर पर्चेज कर्जा प्रवाह गर्ने प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले हायर पर्चेज कर्जामा नयाँ व्यवस्था लागू गरेसँगै प्राईभेट कम्पनीले अब ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने...


एचआइडिसिएललाई नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको मान्यता प्रदान

काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मान्यता प्रदान गरेको छ। राष्ट्र बैंकल बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको...


सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीद्धारा मृत्यु दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई विमांक रु एक लाख र आर्जित बोनस वापतको रकम रु बाह्र हजार नौ सय...


विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव छ : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताएका छन् । आईतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताएका हुन् । ‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने,...


एकैदिन कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु, ३५४० जना संक्रमित

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । थप ३२ जना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ९१० जनामा पीसीआर परीक्षण गर्दा...


छोरालाई जन्मदिनमा एशियन लाइफको बीमा पोलिसी उपहार

हेटौडा । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।...


बीमा समितिद्धारा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ।समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको कारण कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय...