नेप्सेमा उछाल आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा छलाङ छाएको छ । आइतबार नेप्से १०५.५५ अकंले वृद्धि भएको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से...
५ कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । गत साताको अन्तिम कारोबारको दिन ३.२९ अकंले वृद्धि भएको नेप्से आज साताको पहिलो दिन भने १०५.५५ अकंले वृद्धि भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १...
नेप्सेमा उछाल, १०५ अंकले बृद्धि हुुँदा ६ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा उछाल आएको छ । गत साता घटेको शेयर बजार आज १०५.५५ अंकले बृद्धि भएको हो । केही समययता क्रमशः घटेको नेप्से परिसूचक आज ३.८० प्रतिशतले बृद्धि भएर २८८५.५३ विन्दुमा कायम भएको छ...
अपि पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उछाल आएको छ । गत साता घटबढको उतारचढाव भएको नेप्से परिसूचक आज १०५.५५ अंकले बृद्धि भएको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच...
१६ कम्पनीद्धारा बीमाको लाईसेन्स माग्दै बीमा समितिमा निवेदन दर्ता, अझै दर्ता हुने क्रम जारी
काठमाडौं । बीमा समितिले जीवन, निर्जीवन र लघु बीमाको नयाँ लाइसेन्स दिने तयारी गरेसंगै आवेदन दिनेहरुको क्रम बढेको छ । अहिलेसम्म करिब डेढ दर्जन कम्पनीहरुले नयाँ लाइसेन्सको लागि प्रस्ताव बुझाएको बीमा समितिले जनाएको छ । बीमा समितिले त्यसरी आएका...
निफ्राको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको करिब ढाई घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२४ कम्पनीमध्ये निफ्राको शेयर सर्वाधिक ४ लाख २७ हजार ८७ कित्ता...
एनसीसी बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकोा छ । बैंकले संस्थापक समूह तर्फको ७ लाख ५९ हजार ३७२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैकका संस्थापक शेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोध प्रसाद त्रिपाठीले...
रात्रिकालिन व्यवसायीद्धारा एक हप्ताभित्र व्यवसाय संचालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं । कोरोना महामारी तीव्र रुपमा फैलिएपछि सरकारले रोक लगाएको रात्रिकालिन सेवाहरु पुनः संचालनमा ल्याउन पाउने रात्रिकालिन व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय संचालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन्...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा ११ लाख मृत्यु दावी भुक्तानी
काठमाडौं । आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।कम्पनीको खाँदबारी शाखाले बीमित पाँचखपन –६ स्थित वानाका टोल बस्ने ३५ वर्षीया दिलसा गिरीको आफन्तलाई ११ लाख १८ हजार रुपैयाँको चेक एक...
महिला लघुवित्तको खुद नाफा सवा ८ करोडमाथि, इपिएस कति ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अुनसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले खुद नाफा ५०.५० प्रतिशतले वृद्धि गरि...
हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त हुँदै
काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् ।कम्पनीको संचालक समितिबाट स्वीकृती भई अन्तिम स्वीकृतीको लागि बीमा समितिमा पुगेको छ । बीमा समितिले अन्तिम स्वीकृती दिएसँगै कम्पनीको सिईओमा शाह कम्पनीको सिईओमा...
एलआइसी नेपालको १९औं साधारण सभा फागुन ११ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान सवा ११ बजे भर्चुअल माध्यमबाट बस्ने...
विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार खुलेको केही समयमा नै दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्से खुलेको करिब १ घण्टामा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । कारोबारमा आएको...
साताको पहिलो दिन सुन तोलामा ४ सय रुपैयाँले घट्यो
काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार ९ सय रुपैयाँले घटेको सुन आइतबार पनि फेरी ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...
खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै मानुषी लघुवित्तको नाफामा उत्कृष्ट सुधार, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार साढे १ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।...
एक्सेल डेभलपमेन्ट बैंकद्धारा ३० प्रतिशत हकप्रद शेयर डिम्याट खातामा जम्मा गर्न सुरु
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गर्न सुरु गरेको छ । बैकले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म...
रुरु जलविद्युतको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । रुरु जलविद्युत परियोजना जलविद्युत लिमिटेडले बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीको असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस शेयर...
साधना लघुवित्तको खुद नाफामा ११५ प्रतिशतको उछाल, अधिकांश सूचक सकारात्मक
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगती गरेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ७ करोड ५७ लाख ७४...
नाडेप लघुवित्तको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट संचालक समितिको अध्यक्षमा आचार्य नियुक्त भएका हुन् । सो सभापश्चात् कम्पनीको संचालक समितिको १५८ औं...
नेपाल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ८२ रुपैयाँ बोनस पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट यही माघ १३ गते स्वीकृत पाएको नयाँ बोनसदर आज सार्वजनिक गरेको हो । कम्पनीले आव २०७६।७७ को वित्तिय विवरणको आधारमा नयाँ तयार पारेको नयाँ...



















