एनआईसी एसिया लघुवित्तद्धारा गत वर्षको एसईईमा उत्कृष्ट विद्यार्थी पुरस्कृत
कामठाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षामा सहभागी भई उतरिर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण...
जन्मदिनमा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग तथा प्रहरीलाई मास्क र स्यानिटाईजर हस्तान्तरण
पाल्पा । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ । तर सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेले आफ्नो जन्मदिनमा हिजो एकै...
नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बृद्धि
वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रूपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८÷७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७७÷७८ को पहिलो ६ महिनाको तुलनामा...
मोरङ व्यापार सङ्घमा नयाँ नेतृत्व, रिजाल बने अध्यक्ष
विराटनगर । मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य)मा अनिलकुमार साह, उपाध्यक्ष (उद्योग)मा विकासकुमार बेगवानी, महासचिवमा अनिल शारदा, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल...
निजि र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हट्यो
निजि र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक...
एकैदिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पृष्टि, १० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्यां मन्त्रालयका अनुसार आज १३ हजार ७९१ जनामा पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनामा...
२१ प्रतिशत लाभांश पारित गर्दै नाडेप लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (माघ १४ गते) धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर...
रिभर फल्स पावरको साधारण सभा फागुन ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा फागुन ६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी २८ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक...
कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंक नियुक्त
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १ सय रुपैयाँ अकिंत गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता...
बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय
बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय...
सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दाबी भुक्तानी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको घातक रोग विरुद्धको दावी भुक्तानी गरेको हो । इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई कम्पनीले...
बिबाहमा दाइजो स्वरुप सिटिजन लाइफ इन्स्योरन्सको बीमा पोलिसी उपहार
काठमाडौं । गोरखा जिल्ला पालुङटार नगरपालिका–४ निवासी महेन्द्र रोका र चिन माया रोकाले छोरी मिरा रोकालाई बीमा पोलिसी उपहार दिएका छन् । छोरी मिरा रोकाको बिबाहको उपलक्ष्यमा परिवारले दाइजो स्वरुप सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका हुन् ।...
बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ३५२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...
राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा छलाङ
काठमाडौ.। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको खुद नाफा १४८ प्रतिशतले बृद्धि भएको हो । गत आवमा १...
नेशनल माइक्रोफाइनान्स लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको माघ ६ गते धादिङ्ग जिल्लोको धादिङ्गबेसीमा सम्पन्न आठौं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरको हो । कम्पनीले आव २०७८।०७९ को लागि...
एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा हुने स्थान परिवर्तन
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । कम्पनीको माघ १३ गेत बसेको संचालक समितिको बैंठकले माघ २१ गते शुक्रबार कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी तय...
दुई दिनमै १८ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य आज पनि ओरोला लागेको छ । बिहिबार तोलामा ९ सय रुपैयाँले घटेको सुन शुक्रबार पनि सोही मूल्यमा घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...
चिलिमे जलविद्युतद्धारा नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीले माघ ५ गतेदेखि यस वर्षको कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्ने सुरु गरेको हो । सभाले गत आर्थिक वर्षको...
खुद ब्याज आम्दानी बढेपनि स्वभिमान लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले २ करोड १९ लाख २२ हजार...
साधना लघुवित्तद्धारा बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक १३ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । वार्षिक साधारण सभा...




















