लाभांश घोषणा गरेसँगै नेशनल लाइफको उच्च खरिदबिक्री, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । यस साता लगातार ओरालो लागेको शेयर बजार आज ३.२९ अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच हुँदा ३...


आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । साधारण शेयर (आइपीओ) निष्काशनको तयारीमा रहेको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मको आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार...


दैलेखमा पशु बीमाप्रति आकर्षण बढ्दै, ७६६ पशुको बीमा

काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्लाका कृषकहरु पशु बीमाप्रति आकर्षित हँदै गइरहेका छन् । पशुको क्षतिको जोखिम बहन हुने भएपछि कृषक यसप्रति आकर्षित हुँदै गएका हुन् । सो जिल्लामा ब्यावसायिक रुपमा बाख्रा, भैसी र गाईपालन गरी रहेका कृषकहरुले अहिले...


१ अर्ब ३८ करोड चुक्तापूँजी रहेको डिप्रोक्स लघुवित्तको खुद नाफा झण्डै साढे ३३ करोड

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले पुष मसान्तसम्ममा ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद...


संचालन नाफामा सुधार आएसँगै जानकी फाइनान्सको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । जानकी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । पुस मसान्तसम्मका कम्पनीले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद...


मञ्जुश्री फाइनान्सको नगद लाभांश शेयरधनीको बैक खातामा

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ६ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो । पुस १४ गतेसम्म हितग्राही खातामा...


प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभुत र कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम संचालन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम र कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले ३ दिने उक्त तालिमहरु संचालन गर्न लागेको हो । कम्पनीले माघ २० गतेदेखि २२ गतेसम्म...


गुडविल फाइनान्सद्धारा शेयरधनीको बैंक खातामा नगद लाभाश जम्मा

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकको पुस २९ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले पारित गरेको ३ दशमलव ९ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो । पुस...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको करिब ७ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको ६ लाख ९६ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९०२ कित्ता र आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता संस्थापक शेयर...


खुद ब्याज आम्दानी बढेपनि आरएसडिसी लघुवित्तको नाफा घट्यो, जगेडा कोषमा साढे ७ करोड भन्दा बढी संचित

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्था खुद नाफामा सामान्य गिरावट आएको छ । समिक्षा अवधिसम्ममा संस्थाले ४ करोड ८९ लाख १९ हजार रुपैयाँ...


सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


ज्योति लाइफ इन्स्योरेन्सद्धारा बुकक्लोजको मिति तय

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर दाखिला खारेज (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले फागुन ६ गते बस्ने चौथौं वार्षिक साधारण सभाको प्रयोजनको लागि बुकक्लोजको मिति तोेकेको हो । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको...


धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा पनि सनराइज क्यापिटल

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले ३ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने सनराइज क्यापिटललाई जिम्मा दिने सम्झौता भएको हो । उक्त...


चन्द्रागिरी हिल्सद्धारा दुई नयाँ संचालक नियुक्त

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने र एकजना स्वतन्त्र संचालन नियुक्त गरेको हो । कम्पनीको पुष २९ सम्पन्न १२औं वार्षिक साधारण सभाबाट सर्वसाधारण तर्फबाट उमा विष्ट जि.सी...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस शेयर र नगद कति ?

काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत...


शिखर इन्स्योरेन्स कम्पनीद्धारा माघ २१ गते बुक क्लोज गर्ने निर्णय, ३० प्रतिशत हकप्रदमा आवेदन दिन पाँच दिनभित्रैमाा शेयर किन्नुपर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले जारी गर्न अनुमति पाएको हकप्रद शेयरका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । गत वर्षको चैत्रमा सम्पन्न भएको साधारणसभाबाट पारित भइसकेको १०ः०.३ प्रतिशत हकप्रद शेयरलाई हालै मात्रै नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै अब...


लुकिछिपी शेयर धितोमा कर्जा दिँदै बैंकहरु, तरलता समस्यामा फसे आधा दर्जन बैंक

काठमाडौं । गत पुस महिनाबाट अधिकांश बैंकहरुले कर्जा प्रवाह बन्द गरे । जसको प्रत्यक्ष असर निर्माण हुँदै गरेका उद्योगहरुको काम रोकियो, बन्दै गरेका घरहरुको काम ठप्प भयो । बैंकले धितो रोक्का राखिसकेको अवस्थामा समेत ऋण प्रवाह गर्न असफल नै...


माधव मरासिनीको संयोजकत्वमा नन् रेसिडेन्ट नेपाल एशोसिएशनको नयाँ तदर्थ समिति गठन, एकवर्षभित्र नयाँ निर्वाचन गराउने प्रतिबद्धता

काठमाडौं । एनआरएनएको पछिल्लो गतिविधिहरु गैर आवासिय नेपालीहरुको हितमा नभएको भन्दै अमेरिकाबाट समानान्तर गैर आवासिय नेपाली संघ गठनको सुरुवात गरिएको छ । अमेरिकाको क्यालिफोनिर्या बस्दै आएका गैर आवासिय नेपाली माधव मरासिनीले आफ्नो संयोजकत्वमा अन्तर्राष्ट्रिय तदर्थ समिति गठन गर्दै नन...


महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यास सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भाटभटेनी मनी ट्रान्सफरसँग रेमिट्यान्स सम्बन्धि सम्झौता गरेको छ । बैकले आफ्ना ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने हितले उक्त सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत बोधराज देवकोटा र...


एकै दिन ८ हजार ४५४ जनामा कोरोना संक्रमण पृष्टि, सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ५४९ जनामा पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जनामा र ६ हजार ८१०...