१४९ जना सांसदको हस्ताक्षरसहित देउवा शितल निवासमा, आजै प्रधानमन्त्रीमा नियुक्त हुने

अपडेटः नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि शितल निवासमा पुगेर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्ने दावी प्रस्तुत गरेपछि नेपालको राजनीति निकै रोचक मोडमा पुगेको छ । १२१ सांसदको समर्थन भएको नेकपा एमाले...


९ महिनामा अभिकर्ताहरुले बुझे ११ अर्ब रुपैयाँ कमिशन,  बीमा अभिकर्ताको आम्दानीमा ५३ प्रतिशतले बृद्धि

काठमाडौं । नेपाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरुले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढि कमिशन बुझेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत्र...


नेपाल लाइफका पूर्व सिईओ झा सूर्या लाइफको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई...


प्रधानमन्त्रीद्वारा सर्वदलीय सरकार गठनको लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय सरकार गठनको लागि आह्वान गरेका छन् । प्रम ओलीले आज अपरान्ह बालुवाटारमा पत्रकार सम्मेलन गरेर यस्तो आह्वान गरेका हुन् । बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले बैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त...


सिनर्जी पावरको वित्तीय विवरण सार्वजनिक, नाफामा १३.५५ प्रतिशतले गिरावट

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको नाफामा १३.५५ प्रतिशतले गिरावट आएको हो । गत वर्ष यस कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड २४...


राष्ट्रिय बीमा संस्थानका कामु प्रशासकमा रिमाल तोकिए, मन्त्रिपरिषदले नयाँ नियुक्ती गर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासक पद रिक्त भएपछि दोस्रो बरियतामा रहेका महेश रिमाल कामु तोकिएका छन् । चार वर्षअघि मन्त्रिपरिषदबाट नियुक्त भएका कवि पाठकको कार्यकाल यही जेठ ५ गतेबाट सकिएपछि उक्त पद रिक्त भएको हो । रिक्त...


सुनको मूल्य तोलामा ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन ४ सयले घटेर ९३ हजार ३ सय रुपैयाँ र तेजाबी...


शेयर मूल्य घट-बढ गराउने कन्टेन्ट मिडियामा लेखेर कमिशन खानेहरुलाई धितोपत्र बोर्डको कडा चेतावनी

काठमाडौं । नेपालमा पत्रकारिताको आडमा शेयर माफियासँग मिलेर कमिशन खानेहरुको कमि छैन । शेयर माफियाको इन्ट्रेष्टमा नेप्सेमा सूचिकृत भएका कम्पनीहरुका पक्ष तथा विपक्षमा समाचार तयार पारी बजारमा भ्रमपूर्ण हल्ला गराएर शेयरको मूल्यमा उचार चढाव गर्ने र शेयर माफियासँग शेयर...


प्रधानमन्त्री ओलीद्वारा राजिनामा ! राजिनामा शब्द नलेखेर राष्ट्रपतिलाई बुझाए पत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति राजिनामा शब्द कही कतै उल्लेख नगरी राजिनामा बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पत्र बुझेपछि राष्ट्रपति कार्यालयले बक्तव्य निकालेर पुनः प्रधानमन्त्री नियुक्तीका लागि शुक्रबार साँझ ५ः०० बजेसम्मको समय तोकेर आह्वान गरेकी...


युनियन लाइफले आइपीओ निष्काशनका लागि पायो रेटिङ

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्काशनका लागि ‘इक्रा एनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ। इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्...