रसुवा बाढी : कृषिमा १ अर्बभन्दा बढीको क्षति

काठमाडौं । भोटेकोसी–त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडीएन) प्रतिवेदनले बाढीबाट धान, तरकारी तथा पशुपन्छी...


बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका क्षेत्रका जनप्रतिनिधिसँग बालेनको छलफल

काठमाडौँ । वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अहिले ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित...


सिटिजन लाइफको शेयर स्वामित्व संरचना फेरिँदै, संस्थापक ६०% र सर्वसाधारण ४०% हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण शेयरधनीबीचको स्वामित्व संरचना परिमार्जन गर्ने तयारी गरेको छ। कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण शेयर स्वामित्वलाई क्रमशः ६० प्रतिशत र ४० प्रतिशतमा परिवर्तन गर्ने प्रस्ताव...


बालेन्द्र शाहले असोज ३ गते जनतालाई सम्बोधन गर्ने, संविधान दिवस भव्य रुपमा मनाउने तयारी

काठमाडौं । यही असोज ३ गते शनिबार संविधान दिवसको अवसरमा मूल समारोहका अध्यक्ष प्रधानमन्त्री बालेन्द्र शाहले सैनिक मञ्च टुँडिखेलबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गत शुक्रबार बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले...


तीजको दिन घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । आज हरितालिका तीजको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...


युनाइटेड अजोड इन्स्योरेन्सकी सञ्चालक संगीता केसीको राजीनामा स्वीकृत

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक संगीता केसीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको भदौ २६ गते सम्पन्न ८८औँ सञ्चालक समिति बैठकले केसीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। उनी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक...


होर्मुजमा आक्रमणपछि बढ्यो तेलको मूल्य, प्रतिब्यारेल १०७ डलर पार

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र प्रमुख तेल आपूर्ति मार्गमा देखिएको जोखिमका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। साउदी अरेबियामाथि यमनको हुथी समूहले गरेको भनिएको पछिल्लो आक्रमण तथा होर्मुज जलडमरूमा पानीजहाजमाथि...


आज राष्ट्रिय बालअधिकार दिवस मनाइँदै

काठमाडौं । नेपालले बालअधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी प्रत्येक वर्षको भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। यस वर्ष ‘बालापनको रक्षा ः भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ राष्ट्रिय बालअधिकार दिवस मनाइँदैछ। बालबालिकाको सुरक्षित...


आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औं स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औं स्मृति दिवस आज भदौ २९ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउने निर्णय गर्दै महाकवि देवकोटा संग्रहालय मैतीदेवीमा महाकवि देवकोटा मिथ र यथार्थ विषयक...


संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्दै रिलायबल नेपाल लाइफ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको हाल संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयरधनीको ३० प्रतिशत अर्थात् ७०ः३० रहेको छ। अब उक्त अनुपात परिवर्तन...


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार...


सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते बसेको ८५औं सञ्चालक समिति बैठकले आर्थिक विवरण पारित गर्दै चुक्ता पुँजी ३४ करोड रुपैयाँको...


आज हरितालिका तीज, भगवान शिवको पूजा–आराधना गरी मनाइँदै

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। आज महिलाहरूले भगवान शिवको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा पारिवारिक सुख–शान्तिको कामना गर्ने गर्छन्। हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पति रूपमा...


अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत लाभांश घोषणासँगै २९औं वार्षिक साधारणसभा पनि बोलाएको छ। सभामा विशेषगरी हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद...


जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने गृहकार्य भइरहेको छः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको...


कृष्णभीर सडकखण्ड असोज १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने

काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक विभागले नयाँ ट्रयाक निर्माण र सडक पुनस्र्थापनाको कामलाई तीव्रता दिँदै निर्माणाधीन सडकमा सवारीसाधन सञ्चालनको परीक्षण गरेको छ। परीक्षणका क्रममा...


आज देशभर बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशमा विभिन्न मौसमी प्रणालीको प्रभाव रहेकाले आज देशभर सामान्यतया बदली रहने र धेरैजसो स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम...


२१ प्रतिशत लाभांश घोषणा गर्दै नेपाल ल्युब आयलले बोलायो साधारणसभा

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको २०८३ भदौ २६ गते बसेको सञ्चालक समितिको ३४१औं बैठकले लाभांश प्रस्ताव गरेको हो। लाभांश पारितका लागि कम्पनीले असोज...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.५९ रुपैयाँ र बिक्रीमूल्य १५३.१९ रुपैयाँ तोकिएको छ। त्यसैगरी यसदिन १० जापानिज येनको खरीददर ९.९४ रुपैयाँ र बिक्रीदर...


भोलि तीजमा शेयर बजार खुल्छ कि बन्द रहन्छ ?

काठमाडौँ ।  हरितालिका तीजका कारण सोमबार महिला कर्मचारीका लागि सार्वजनिक बिदा कायम गरिएको भए पनि शेयर बजारको नियमित गतिविधिमा भने कुनै अवरोध नआउने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तोकिएको कार्यतालिकाअनुसार कारोबार सञ्चालन गर्ने जनाएको छ। महिलाका लागि...