पोखरामा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल हुन्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै गरे । प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको...
हालसम्म १ लाख ६ हजार कालोसूचीमा, ८ महिनामा २९ हजार थपिए
काठमाडौँ । हालसम्म बैंकहरुको कालोसूची पर्नेको संख्या १ लाख भन्दा माथि पुगेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ लाख ६ हजार ५७९ जना बैंकहरुको कालो सूचीमा परेका हुन् । २० वाणिज्य बैंक, १७...
संघीय निजामति सेवा ऐनको मस्यौदामाथि स्थानीय तहका कर्मचारीहरुको असहमति, ७ बुँदामा संशोधन गर्न माग
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि स्थानीय तहमा कार्यरत कर्मचारीहरुले असहमति जनाएका छन् । स्थानीय तहका कर्मचारीहरुले संघीय निजामति विधेयकमाथि ७ बुँदामा संशोधन हुनुपर्ने...
कांग्रेस नेतृ आरजु देउवा फरार !
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन काण्ड पुनः छानविन सुरु गरेसँगै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भारत भागेकी छिन् । स्रोतका अनुसार अब आरजु स्थिती सामान्य नभएसम्म स्वदेश फर्कने सम्भावना न्यून छ । देउवा दिल्ली हुँदै अमेरिका...
सीआईबीको कठघरामा उभिदै अर्बपति चौधरी
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्बौपति विनोद चौधरीको वयान लिने भएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद चौधरीको पनि वयान लिन लागेको हो । गृहमन्त्री रवि लामिछाने र सीआईबीका नवनियुक्त...
चैत २२ गतेदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो हुने
काठमाडौँ । चैत अन्तिम सातादेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । मेड इन नेपालको नारासहित ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको हो । उक्त इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन...
आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको...
अर्थ मन्त्री अनन्तको सकारात्मक सन्देशः अप्ठेरोकै बीचमा नयाँ उत्साह भर्नसक्नुपर्छ
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले देशको अर्थव्यवस्था राम्रो भइसकेको बताएका छन् । नागरिक लगानी कोषको बार्षिकोत्सव कार्यक्रमलाई आज विहान सम्बोधन गर्दै अर्थमन्त्री अनन्तले सकारात्मक सोचसहित काम गर्न सबैलाई आह्वान गरेका छन् । मन्त्री अनन्तले सकारात्मक भविष्यको लागि हामी...
अर्बौ कर छली गर्ने एनसेलको टावरमा शक्तिशाली कुकर बम बिस्फोट
काठमाडौं । शेयर खरिद बिक्रीमा अर्बौ रुपैयाँ कर छली गर्ने एनसेलमाथि नेपाली सर्वसाधारणको आक्रोस बढ्दै गइरहेको छ । सोही क्रममा आज सिन्धुलीको दुम्जामा रहेको एनसेलको टावरमा शक्तिशाली दुई वटा कुकर बम विस्फोट गराइएको छ । अज्ञात समुहले सिन्धुली जिल्लाको...
सुन काण्ड लुकाएको आरोपमा सीआईबि प्रमुखलाई कारबाही सिफारिस
काठमाडौँ । सुन काण्ड लुकाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही हुने भएको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर बज्राचार्यमाथि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको हो । आयोगको सिफारिससँगै...
गृहमन्त्री लामिछानेले बुझाए प्रधानमन्त्रीलाई सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन
काठमाडौँ । सुन तस्करीको छानविन गर्न गठित आयोगको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।गृहमन्त्री लामिछानेले बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएका हुन् । हङकङबाट नेपाल भित्रिएको ६१ किलो सुन र विभिन्न समयमा बरामद भएका...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
रामेछापमा भिषण आगोलागी, २६ घरगोठ जलेर नष्ट
काठमाडौं । जंगलमा लागेको आगो बस्तीमा पसेर रामेछाप नगरपालिका–९ टार गाउँका २६ घरगोठ जलेर नष्ट भएका छन् । हिजो अपरान्हदेखि बस्तीमा पसेको डढेलो नियन्त्रण गर्न नसक्दा कम्तीमा २६ घरगोठ जलेर नष्ट भएको रामेछाप नगरपालिकाका वडा नं ९ का वडा...
आफ्नै बचत फिर्ताको माग गर्दै हजारौँ सहकारी पीडितहरू सडकमा
काठमाडौँ । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने...
अटो क्षेत्र सुधारका लागि नाडाले राख्यो यातायात मन्त्री महासेठसँग २६ बुँदे माग
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सो मन्त्रालयसंग सम्बन्धित नाडाको २६ बुंदे...
कम्पनी ऐनमा आमूल परिवर्तनको तयारी, प्राइभेट कम्पनीलाई खुकुलो पब्लिकलाई कडाई गरिँदै
काठमाडौं । विद्यमान कम्पनी ऐन २०६३ लाई संशोधन गरी आमूल परिवर्तन गर्ने तयारी सरकारले गरेको छ । हाल कानुन मन्त्रालयले तयार पारेको संशोधन विधेयकको मस्यौदामाथि थप छलफल भइरहेको कम्पनी ऐन २०६३ को संशोधन प्रक्रिया अघि बढाइएको छ । नेपाल...
अर्थमन्त्री पुनको निर्देशन पछि सुख्खा भन्सार कार्यालयद्धारा अर्बौका सामाग्री लिलामीमा
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको निर्देशनपछि तस्करहरुले सेटिङमा ल्याएको सामग्रीहरु भन्सार विभागले लिलामी प्रक्रिया सुरु गरेको छ । लामो समयसम्म जफत भएको समान लिन कुनै पनि ब्यापारि नआएपछि अर्थमन्त्री पुनको निर्देशनमा विभागले चेकजाँच गरी लिलामी प्रक्रिया अघि बढाएको हो...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पुन उकालो लागेको छ । हिजो तोलामा एक हजार रुपैयाँ घटेको सुन आज भने ८०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य...
पद्मोदय माविले मनायो ७८ औं वार्षिकोत्सव
काठमाडौं । पद्मोदय माध्यमिक विद्यालय, रामशाह पथ, काठमाडौंले आफ्नो स्थापनाको ७८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालयले फागुन २९ गते मंगलबार एक भव्य समारोहका बीच वार्षिकोत्सव सम्पन्न गरेको हो । उक्त वार्षिकोत्सव बागमती प्रदेशका निवर्तमान...
हेटौंडाका १९ जना विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको व्यवस्था
काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्ने १९ जना विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनका लागि पठाइने भएको छ । जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले प्रत्येक वडाबाट एक–एक जनाका दरले १९ जनालाई शत प्रतिशत छात्रवृत्तिमा जापानमा अध्ययनको व्यवस्था मिलाउने...



















