अब नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका
काठमाडौँ । अब ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पसङ्ग स्टोरहरुमा फागुन १९ गतेबाट चैत्र...
२४ सै जना मन्त्री फेर्ने प्रस्तावमाथि छलफल, वर्षमान पुन अर्थमन्त्री बन्दै !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनको तयारी सुरु गर्दै गठबन्धन दल नेपाली कांग्रेससँग छलफल सुरु गरेका छन् । जसमा गृह मन्त्रालय र अर्थ मन्त्रालय साटिने बाहेक गठबन्धनले पुरानै मन्त्रालयहरु पाउनेछन् । तर, नेपाली कांग्रेसका सभापति शेर बहादुर...
प्रधानमन्त्री प्रचण्डलाई आफ्नै खुट्टामा बन्चरो हान्न कसले उचाल्दैछ ? भ्रष्टाचारी ठीक पार्ने र अर्थतन्त्र सुधार्ने मन्त्रीमा तारो किन ?
समाचार टिप्पणी काठमाडौं । भन्नेहरुले अनेकन कोणबाट भन्लान तर नेपालको इतिहासमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम सधैं सम्झिरहनेछ । राजपरिवारको सम्पत्ति हडपेर धनी बनेको चौधरी ग्रुपका अरुण चौधरी हुन् वा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री र बहालवाला सचिवहरुलाई हत्कडी लगाएर जेलमा कोच्न...
काठमाडौंकै ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको सूची तयार पार्दै सीआईबी, को-को पर्छन् जेल ?
काठमाडौं । हायात होटलले भोगचलन गरिरहेको बौद्धस्थित ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सूची तयार पार्न थालेको छ । सीआईबीले हायातका नाममा मनपरी गर्ने भारतीय व्यापारी अरुण कुमार सर्राफ (होटल याक एण्ड यतीका सञ्चालक समेत) र...
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत् राख्ने निर्णय
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले...
छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ आकस्मिक भवनको सिलान्यास
काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको आकस्मिक उपचार कक्ष विस्तार गर्ने उद्देश्यले नयाँ भवनको बिहिवार एक कार्यक्रमका बीच सिलान्यास गरिएको हो । छत्रपाटी निःशुल्क चिकित्सालयले हालसालै खरिद गरेको साढे दुई आना जग्गामा एक तल्ले भवन बनाएर इमरजेन्सी...
सहरी व्यवस्थापनका क्रममा हामी बल प्रयोग गर्दैनौँ, सुन्धारा घटनामा प्रतिरक्षा भएको होः पाण्डे
काठमाडौँ । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९...
लगानी सम्मेलनलाई मध्यनजर गरी कानून संशोधन हुँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलनलाई मध्यनजर गरी कानूनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको बताएका छन् । आर्थिक वर्ष २०८०।०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो...
राजस्व छल्नेलाई डेढ अर्ब विगोसहित मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले यो आर्थिक वर्षका ७ महिनामा राजस्व छली गर्नेहरुबाट करिब डेढ अर्ब विगो दाबी गरिएको बताएका छन् । बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा महानिर्देशक ढुंगानाले यस्तो जानकारी दिएका हुन्...
इजरायलमा नेपाली कामदार ‘बेच्ने’ जिम्मा फेरि म्यानपावरलाई, कमिसनमा बिक्यो सिंगो श्रम संयन्त्र
काठमाडौं । इजरायलमा नेपाली कामदार पठाउने (बेच्ने) जिम्मा सरकारले म्यानपावर व्यवसायीको पोल्टामा पारिदिएको छ । यसअघि ‘जीटुजी’ मार्फत लैजाने भनिएका सबैखाले कामदार अब म्यानपावर व्यवसयीले डिमान्ड झिकाएर पठाउने भएका छन् । इजरायल सरकारले ‘जीटुजी’मार्फत नेपाली कामदार लैजान जोडबल गरेपनि...
संवैधानिक व्यवस्थालाई ठाडै चुनौति दिएर छुट्टै सत्ता चलाउँदै बालेन, आफ्नै ऐन विपरीत महानगर प्रहरीले जनता कुट्यो
काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रमा बुधबार साँझ फटपाथमा बसेर व्यवसाय गर्ने स्वरोजगार मजदुरमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बल प्रयोग गरेकोबारे चौतर्फी विरोध भइरहेको छ । संविधानले नगर प्रहरीको परिकल्पना मात्रै गरेको छ । संविधान अनुरुप स्थानीय सरकार सञ्चालनका सम्बन्धमा...
बजेटको समीक्षा गर्दा सन्तोष लिने ठाउँ देखिएन, स्थिति अझै पनि चुनौतिपूर्ण छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबाट समीक्षा गर्दा सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै...
ऋण तिर्नेलाई समय दिन सकिन्छ, तर तिर्दैतिर्दिन भन्न पाइँदैनः अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व करिब १० प्रतिशतले वृद्धि भएको बताएका छन् । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन बोल्दै उनले राजस्व वृद्धि भइरहेको हुँदा अब अर्थतन्त्र ठीक बाटोमा...
मुख्य सचिव बैकुण्ठ अर्यालको पद धरापमा, को बन्ला नयाँ मुख्य सचिव ?
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालको पद धरापमा परेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी काण्डमा पक्राउ परेका बिकल पौडेलमार्फत विभिन्न व्यक्तिका नाममा १४ लाख रुपैयाँ घुस रकम बुझेको तथ्य प्रहरीले फेला पारेसँगै अब मुख्यसचिव बैकुण्ठ अर्यालको...
संसद विघटन गर्दा ‘ओली’ले जस्केलाबाट गरेका संवैधानिक नियुक्तिविरुद्धका रिटको पेसी अर्को वर्ष जेठमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिट निवेदनको पेसी आगामी २०८१ जेठमा तोकिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ हुने भनी तोकिएको मुद्दा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ जनकपुर भ्रमणमा निस्किएपछि स्थगित भएको हो...
‘कोरोना’मा ३ अर्बको अवैध वस्तु भित्र्याउने गिरोहको खोजी सुरु, तत्कालीन अर्थमन्त्री डा. खतिवडा पनि तानिनसक्ने
काठमाडौं । वीरगन्ज सुख्खा बन्दरगाहमा ५ वर्षदेखि थन्किएको ३ अर्ब मूल्य बराबरको अवैध मालसामान ल्याउने गिरोहको खोजी सुरु भएको छ । भन्सार विभागले आइतबार ३ अर्ब बढीको मालवस्तु लिलामीको प्रक्रिया अगाडी बढाएपछि मात्रै भित्र्याउने गिरोह तथा व्यक्तिबारे अनुसन्धान सुरु...
विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड, विद्युत निर्यात र आयात कति ?
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०÷८१को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट...
सर्भिसिङ र स्पेयर पार्ट्स बिक्री सुधार्ने हिरोको प्रतिवद्धता, तर होला त समस्याको समाधान ?
काठमाडौँ । ग्राहकहरुबाट गुनासाका चाँङ आएपनि हिरोले मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता तोकिएको छ । हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको हजारौ गुनासापछि कम्पनीले एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सलाई तोकेको हो । मोटर्स हिरोको आधिकारिक...
नेपालले रुसी राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्ने, यस्ता छन् मन्त्रिपरिषदका निर्णय (विवरणसहित)
काठमाडौं । नेपालले आगामी चैत ४ गते हुने रुसी राष्ट्रपतिको निर्वाचनको पर्यवेक्षण गर्ने भएको छ । मन्त्रिपरिषदले गरेको निर्णय अनुसार आगामी चैत ४ मा हुने रुसी राष्ट्रपतिको निर्वाचनको पर्यवेक्षणमा सहभागि हुन लागेको हो । मन्त्रिपरिषदले रुसी राष्ट्रपतिको निर्वाचनमा पर्यवेक्षण...
यी तीन कम्पनीका ईभी गाडिको व्याट्री विग्रिए कति लाग्छ खर्च ?
काठमाडौं । इलेक्ट्रिक भेहिकल (ईभी)ले पछिल्लो समय नेपाली बजार गर्माएको छ । दिनानुदिन ईभी गाडी भित्रिने क्रम बढ्दो छ । अटोमाइलका पारखीहरुले वातावरण ईभीमय बन्दै गएको महसुस गर्न थालेका छन् । ईभीमा व्याट्रीको क्षमतालाई मुख्य प्राथमिकता दिइएको छ ।...




















