अरुण चौधरीले बाँसबारी छालाजुत्ताको सरकारी शेयर किनेको रहस्य खुल्यो, जालझेलपूर्वक च्याम्पियन फुटवेयरलाई चाँदबाग स्कुल बनाइयो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अरुण चौधरीले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगका नाममा रहेकोमध्येबाट २५ प्रतिशत शेयर किनेको खुलासा गरेको छ । सीआईबीले त्यसै आधारमा अरुण चौधरीलाई पक्राउ गरेको समेत बताएको छ । शुक्रबार सिआईबीले पत्रकार...
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशको छलफलमा बोलाइयो
काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको विवादमा सरकारका नामा अन्तरिम आदेश जारी गर्न छलफलमा डाकेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकार, संचार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेशको छलफलका लागि...
‘अरोमा’ को इलेक्ट्रोनिक स्कुटर चल्दाचल्दै आगजनि, आलटाल गर्दै कम्पनी !
काठमाडौँ । पछिल्लो समय नेपाली बजार इभिमय बनेको छ । निरन्तर बजामा इभि (दुई र चार पाङ्गे) गाडि भित्रि रहेको अवस्था छ । अझ सरकारले इभिको आयातमा भन्सार दर र अन्तःशुल्क घटाएसँगै नेपाली बजार इभिले भरिएको हो । विस्तारै...
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा उभिए उद्योग ब्यवसायी
काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा उद्योग ब्यवसायीहरु लागेका छन् । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको ओरापमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबि) ले बिहिबार चर्चित व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह...
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत...
माघ २५ देखि काठमाडौँमा ‘एस पावर क्यान इन्फोटेक २०२४’ हुँदै, ३ लाखले अवलोकन गर्ने अपेक्षा
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आउँदो माघ २५ देखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस...
बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा विनोद चौधरी समेत जोडिए, क-कसका नाममा छ शेयर ?
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका चर्चित व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाविरुद्ध कीर्ते र ठगी कसुरमा अनुसन्धान सुरु भएको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी...
भारतीय बजेटमा नेपाललाई दिने अनुदान बढ्यो, २०२५/२५ मा ११ अर्ब पाउने
काठमाडौं । भारतले नेपाललाई दिने अनुदान संशोधन गरेको छ । नेपालका लागि भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको भारतीय...
‘मुटु’का डाक्टर कोइरालाको किताबले अरुण र अजितनारायणलाई लगायो हत्कडी
काठमाडौं । डिजिटल प्रविधिको युगका एउटा किताब सार्वजनिक जग्गा हडप्ने अर्बपति उद्योगीको हातमा कत्कडी लगाउने अस्त्र बन्छसक्छ भन्ने तथ्य स्थापित भएको छ । अर्बपति उद्योगी एवं सांसद् विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउको क्लु नै किताबले दिएको तथ्य स्थापित...
चर्चित व्यापारी अरुण चौधरी पक्राउ, सिआईबीको हिराशतमा पुर्याइयो
काठमाडौं । नेपालका चर्चित व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले आज चौधरीलाई सरकारी जग्गा हिनामिना काण्डमा पक्राउ गरेको हो । पक्राउ परेको चौधरीलाई सिआईबीको हिराशत कक्ष महाराजगन्ज पुर्याइएको छ । केही दिनदेखि...
कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छुः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् । चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठौं दिक्षान्त समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले भने ‘चार्टड एकाउण्टेन्सहरुले पेशागत...
‘प्रचण्डका घरबेटी’पुत्रको रामग्राम परियोजना ‘स्क्याम’ मात्रै, सिंगापुर हुँदै ‘फ्रि-तिब्बत मुभमेन्ट’को पैसा लुट्ने दाउ
काठमाडौं । नेपालमा ‘फ्रि–तिब्बत मुभमेन्ट’लाई बढावा दिने योजनाकासाथ लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्ष बन्नपुगेका विवादित पूर्व राज्यमन्त्री ल्यारक्याल लामाले प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी पुत्र निकेशको प्राइभेट कम्पनी ‘प्रमिस्ड ल्याण्ड’लाई पश्चिम नवलपरासीको ‘रामग्राम’क्षेत्र विकासको जिम्मा दिने सैद्धान्तिक सहमति प्रदान...
रमेश हमालको सम्पत्ति छानविनमा चलखेल, अनुन्धानका लागि लेखा समितिले दिएको ३० दिन खेर गयो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष बन्न ठूलो आर्थिक चलखेल भइरहेको चर्चाबीच निवर्तमान अध्यक्ष रमेश कुमार हमालले पुर्ननियुक्तिको सम्भावना कायमै राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतलाई प्रभावमा पारेको तथ्य फेला परेको छ । उनको प्रभावमा परेर सम्पत्ति शुद्धीकरण अनुसन्धान...
बीमापोष्टका सम्पादक न्यौपाने र बरिष्ठ पत्रकार शर्मालाई सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार
हेटौडा । जनआन्दोलन २०६२।०६३ मा प्रहरी गोलीबाट शहादत हुनु भएका मकवानपुरका सहिद बासु घिमिरेको नाममा स्थापित पुरस्कारबाट बीमापोष्टका सम्पादक नबराज न्यौपाने र बरिष्ठ पत्रकार नवराज शर्मा तिमिल्सिना प्रदान गरिएको छ । रिपोर्टर्स क्लव नेपाल, मकवानपुर शाखाले आज माघ १६...
बालेन पशुपतिनाथको जग्गा हडपेर बनेका आलिशान भवनहमा डोजर चलाउन तयार, मन्त्री किरातीले आँट गर्लान् ?
काठमाडौं । एक पछि अर्को विवादमा फस्दै गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका आलीशान महल तथा अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् । सोमबार विभागीय मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास...
मालपोतमा हुँदा चार करोड अकुत कमाएका भट्टराई परे अख्तियारको फन्दामा
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईलाई चार करोड अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा...
इलामबाट एक युवा पक्राउ, १ अर्ब ४९ करोडको क्रिप्टो करेन्सी कारोबार गरेको रेकर्ड भेटियो
काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवालाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले जनाएको छ । क्यास एपमार्फत उनले २ वर्षमा १...
वुद्धको समाधिस्थल भाडामा दिनेबारे लेखा समितिले सोध्यो पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषलाई स्पष्टीकरण
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गौतम वुुद्धको समाधिस्थल भाडामा दिनेबारे विभागीय मन्त्रालय र लुम्बिनी विकास कोषलाई स्पष्टीकरण सोधेको छ । समिति सचिव एकराम गिरीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषको प्रधान कार्यालयलयलाई चिठी...
पाटन उच्च अदालतमा हाजिर भएको दुई दिनमै न्यायाधीश मरासेनीको हृदयघातले निधन
काठमाडौं । हृदयघातका कारण पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । हृदयघात भएपछि अस्पताल लगिएका मरासेनीको मंगलबार अस्पतालमै निधन भएको हो । न्यायाधीश मरासेनीलाई बिहान एक्कासी हृदयघात भएको थियो । हृदयघातपछि कलंकीको नेशनल अस्पताल लगिएकामा उपचारका...
रविलाई साइजमा ल्याउन भारतले यस्तोसम्म गर्यो, सहकारी ठगीको आरोप नियोजित
काठमाडौं । छोटो समय मै संघीय संसदमा राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अस्तित्व स्वीकार्न नमानेको छिमेकी भारतले पार्टी सभापति रविलामिछानेलाई साइजमा ल्याउन अनेक प्रयोग गरेको तथ्य खुलेको छ । रास्वपा तथा पार्टी सभापति लामिछानेलाई मठार्न भारतले मिडिया...


















