तीन घण्टाभित्र लमजुङमा तीन भुकम्प, तेस्रो पटक ५.३ म्याग्निच्यूटको धक्का

काठमाडौं । आज विहानै शक्तिशाली भुकम्प गएको लम्जुङमा केहीबेर अघि तेस्रो पटक शक्तिशाली धक्का दिएको छ । तीन घण्टाको बीचमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ को बाँझाखेत र भुलभुले आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा...


लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भुकम्प, घरहरु भत्किए, काठमाडौंमा समेत धक्का

काठमाडौं । आज विहानै गएको शक्तिशाली भुकम्पले मध्ये नेपालका अधिकांश भागहरुमा धक्का महसुस गरिएको छ । लमजुङ सदरमुकाम बेशीशहरबाट उत्तरतर्फ बाझाखेत र भुलभुलेको सीमामा केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प यसअघि...


बजेटअघि नै विश्वासको मत लिदै प्रम ओली, संसद बैठक बोलाउन तयारी

काठमाडौं । संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै संसदमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नयाँ सरकार गठन भएपछि हिजो बसेको पहिलो मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आगामी...


नेपाल टेलिकमले भोलिबाट नयाँ प्याकेज सुरु गर्दै, १०० मिनेट सित्तैमा कुरा गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले भोलिबाट नयाँ भ्वाईस प्याक सेवा सुरु गर्ने भएको छ । भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) नाम दिइएको सो प्याकको सुरु भएसँगै १०० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले विश्व...


काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु, ३२ वटै वडाबाट उपलब्ध

काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । काठमाडौंमा यसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेबाट लगाउन सुरु गरेको छ । काठमाडौं जिल्लाका पालिका र काभ्रेमा समेत आइतबारबाट दोस्रो डोज लगाउन शुरु गरिएको हो...


ओमानमा रहेका नेपालीले पठाए ५६० वटा अक्सिजन सिलिण्डर

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा तीव्र रुपमा फैलिँदै गएपछि अक्सिजनको कमी हुन थालेको छ । विभिन्न अस्पतालहरुले अक्सिजनको कमी भएको र चाँडो व्यवस्था नगरेमा अवस्था जटिल बन्न सक्ने बताएको छ । यसैबीच ओमानमा रहेका नेपालीहरुले अक्सिजन व्यवस्थापनमा...


रुरु हाइड्रोपावरको शेयर मूल्यमा लगातार सर्किट, ८८० पुग्यो मूल्य

काठमाडौं । गत बैशाख २० गतेबाट दोस्रो बजारमा कारोबार सुरु भएको रुरु हाइड्रो पावरको शेयर मूल्यमा लगातार सर्किट लाग्दै अघि बढिरहेको छ । आईपिओ जारी गरेपछि ३५६ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको त्यस यता लगातार सकारात्मक सर्किट लागेर आज...


कर्पोरेट नेपालद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई ५० हजार सहयोग

काठमाडौं । आर्थिक क्षेत्रको अनलाईन सञ्चार माध्यम कर्पोरेट नेपालले राष्ट्रिय आविस्कार केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बिजकेयर नेपाल प्रा.लि.ले सञ्चालन गरेको सो अनलाईन सञ्चार माध्यताको सातौं बार्षिकोत्सवको अवसरमा कोरोना महामारीमा विभिन्न आविस्कार मार्फत सहयोग गर्दै आएको...


कोरोना संकटमा अपाङ्गता भएका नागरिकको जीवन रक्षा बारे डिजिटल अन्तरक्रिया सम्पन्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँगको समन्वयमा कोरोना महामारीको संकटमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको अवस्था र दिगो विकासका लक्ष्यहरुका विषयमा भर्चुअल अन्तरक्रिया÷छलफल कार्यक्रम आज सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका माननिय सदस्य...


कोरोना भाइरसबाट एकैदिन २०३ जनाको मृत्यु, हालसम्म ज्यान गुमाउनको संख्या पाँच हजार नजिक

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट नेपालमा आज एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा २०३...


हिजो पदमुक्त भएका सबै मन्त्रीहरु आज पुनर्बहाली, सितल निवासमा शपथ सकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहका बीचमा पद तथा गोपिनयताको शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले हिजो पदमुक्त भएका सबै...


चन्द्रागिरी नगरपालिका भोलिदेखि एक साताका लागि सिल

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि चन्द्रागिरी नगरपालिकाले जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ७ गते बिहान ५ बजेसम्म एक हप्ताका लागि शिलबन्दी गर्ने भएको छ । कोभिड–१९ को महामारी संक्रमण, रोकथाम...


अर्थमन्त्री विष्णु पौडेलसहित सबै मन्त्रीहरु पदमुक्त, आजै सानो आकारको मन्त्रिमण्डल बनाउँदै प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरो राति राष्ट्रपति बिद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि २०७४ फागुन ३ गते गठन भएको केपी ओली नेतृत्वको मन्त्रिमण्डलका सबै मन्त्रीहरु हिजोबाट स्वतः पदमुक्त भएका छन् । हिजोसम्म काम चलाउन मन्त्रीका रुपमा काम...


बीमापोष्टको सम्पादकमा न्यौपाने नियुक्त

काठमाडौं । बीमा क्षेत्र तथा यससँग सम्बन्ध राख्ने विभिन्न पक्षहरुको साझा अनलाईन समाचार संस्थाको रुपमा औपचारिक शुभारम्भ गरिएको बीमापोष्ट डटकमको सम्पादकमा नबराज न्यौपाने नियुक्त भएका छन् । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिले आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको बीमापोष्ट...


आज एकै दिन कोरोनाबाट २१४ जनाको मृत्यु

काठमाडौं । नियन्त्रण बाहिर जाँदै गरेको कोरोना भाइरसबाट आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा राजधानी काठमाडौंसहित देशैभरिमा सो संख्यामा मृत्यु भएको हो । पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट...


चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय, कहिले र कहाँबाट लगाउने ?

काठमाडौं । चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको हो । भेरोसेलको दोस्रो डोज जेठ २ गतेबाट लगाउने मिति...


स्वास्थ्य संकटकाल लगाउने तयारी

काठमाडौं । देशमा कोरोना भाइरसको प्रकोप नियन्त्रण बाहिर जान लागेपछि सरकारले स्वास्थ्य संकटलकाल घोषणा गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले हिजो आयोजित डिजिटल पत्रकार सम्मेलनमार्फत आम जनतालाई धैर्य धारण गर्न आग्रह गर्दै अक्सिजन आपूर्ति...


एमालेका सांसद चौलागाईको कोरोनाबाट निधन

काठमाडौं । एमालेका नेता तथा बागमति प्रदेशका सांसद पशुपति चौलागाईको आज कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । राजधानीको मनमोहन अस्पतालमा नेता चौलागाईकोे निधन भएको सो पार्टी स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमणपछि चौलागाईको राजधानीको मनमोहन अस्पतालमा...


फाइल तस्बिर

प्रधानमन्त्री ओलीले विश्व समुदायलाई लेखे भावुक पत्र, जीवन रक्षा गर्ने औषधी सहयोग गर्न बेलायतसामु याचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व समुदाय सामू एक भावूक अपिल जारी गर्दै कोरोना महामारीमा पीडित नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले बेलायतको चर्चित अनलाईन सञ्चार माध्यम् दि गार्जियनमार्फत कोरोना भाइरसको प्रकोपमा परेर उपचार...


कोरोना महामारी झन् भयावह बन्दै, नेपालमै एकै दिन १३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रकोप झनै भयाबह बन्दै गइरहेकोछ । सोमबार एकै दिन नेपालमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा रहेका अस्पतालमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो । यस...